Logo
विविध

विद्युत् खम्बामा क्षति हुँदा एक हजार पाँच सय घरधुरी अन्धकारमा

-रिपोर्टर्स नेपाल/संवाददाता

तनहुँ, असोज १४ । बिहीबारदेखि परेको वर्षाका कारण यहाँको बुद्धसिंह मार्गअन्तर्गत नाल्दीमा विद्युत् खम्बामा क्षति पुग्दा दुई स्थानीय तहका एक हजार पाँच सय घरधुरीमा विद्युत्

विस्तृत पढ्नुहोस
पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान

भोजपुर, १३ असोज । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले ‘हेर्ने कथा’का पात्र प्रकाश तामाङलाई जग्गा उपलब्ध गराएका छन् । उनले भोजपुरस्थित षडानन्द नगरपालिकामा तामाङलाई पाँच रोपनी तीन आना जग्गा, एकहल

अवरुद्ध विमलनगर–आँबुखैरेनी खण्ड सञ्चालन

दमौली (तनहुँ), १३ असोज । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा आज दिउँसो पहिरो खस्दा अवरुद्ध भएको विमलनगर–आँबुखैरेनी खण्ड सञ्चालन भएको छ । चुनपहरा नजिक ठूलो ढुङ्गासहितको पहिरो खस्दा राजमार्ग

फोहरलाई घरबाट वर्गीकरण गर्न ‘क्लिन बागलुङ’ अभियान

गलकोट (बागलुङ), १३ असोज । जिल्लाको बागलुङ नगरपालिकाले फोहरलाई घरबाट वर्गीकरण गरेर सङ्कलन गर्ने उद्देश्यले ‘क्लिन बागलुङ’ अभियान सञ्चालन गरेको छ । बागलुङ बजारमा उत्पादन भएको फोहरलाई डेढ दशकपछि नगरपालिकाले

राजधानीमा कम मात्रामा भित्रियो फलफूल तथा तरकारी

काठमाडौँ, १३ असोज । तीन दिनेदेखि परेको अविरल वर्षाले देशका विभिन्न स्थानमा आएको बाढीपहिरोको प्रभावले राजधानीमा अन्य समयको तुलनामा कम मात्रामा फलफूल तथा तरकारी भित्रिएको छ । कालीमाटी फलफूल तथा

अकबरे खुर्सानी बेचेर छ महिनामै १० लाख आम्दानी

ढोरपाटन (बागलुङ), १३ असोज । बागलुङको गलकोट नगरपालिका–२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झरे । बसाइँसराइगरी परिवारसहित चितवन झरेका कार्की १० वर्षपछि गाउँ फर्किएर व्यावसायिक अकबरे

बाढीपहिरोले विद्युत्का खम्बामा क्षति, मर्मतसम्भार सुरु

तनहुँ, १३ असोज । तीन दिनदेखि परेको अविरल वर्षापछि गएको पहिरोले तनहुँको विभिन्न स्थानमा विद्युत् खम्बा ढालेर क्षति बनाएको छ । अधिकांश स्थानमा विद्युत् खम्बा ढलेले विद्युत् सेवा अवरुद्ध भएको

बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध

तनहुँ, १३ असोज । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रुपमा रहेको बुद्धसिं मार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । निरन्तरको वर्षापछि एक दर्जनबढी स्थानमा पहिरो खस्दा उक्त मार्ग पूर्ण रुपमा अवरुद्ध भएको

विश्व मुटु दिवसः नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने

मोरङ, १३ असोज । ‘काम गरौँ, मुटु बचाऔँ’ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइँदै छ । दिवसको अवसरमा आज यहाँ नियमित व्यायाम र खानपानबाट मुटुरोगको जोखिम कम हुने

सुपथ मूल्य बिक्री कक्षमा नेपाली जुत्ताप्रति उपभोक्ताको आकर्षण

काठमाडौँ, १३ असोज । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक व्यवसायीले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सञ्चालन गरेको सुपथ मूल्य जुत्ता पसलमा उपभोक्ताको आकर्षण देखिएको छ

खोलाले बगाउँदा युवतीको मृत्यु

उदयपुर (गाईघाट), १३ असोज । जिल्लाको रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीमा परी १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख हरिहरनाथ योगीका अनुसार तामाङको

हात्तीको आक्रमणमा किसानको मृत्यु

कञ्चनपुर, १३ असोज । हात्तीको आक्रमणमा परी लालझाडी गाउँपालिका–४ डाँडाजाइका ५० वर्षीय किसान रामदल रानाको मृत्यु भएको छ । गाउँपालिका अध्यक्ष निर्मल रानाका अनुसार खेतमा आएका हात्तीले रानालाई आक्रमण गरेका