Logo
विविध

म्याग्दीको रुममा स्वास्थ्यचौकी भवन निर्माण

-रिपोर्टर्स नेपाल/संवाददाता

म्याग्दी, १३ असोज । मालिका गाउँपालिका–२ चिमखोला गाउँमा सुविधासम्पन्न स्वास्थ्यचौकी भवन निर्माण भएको छ । सङ्घीय सरकारको अनुदानमा मालिका गाउँपालिकाले दुई करोड ६४ लाख १४

विस्तृत पढ्नुहोस
बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित

इनरुवा (सुनसरी), १३ असोज । बाढीबाट सुनसरीमा पाँच सयभन्दा बढी परिवार प्रभावित भएका छन् । कोशी गाउँपालिका–४ मा ४० भन्दा बाढी घरमा पानी पसेको स्थानीय वाजुद्दिन मन्सुरीले जानकारी दिए ।

मुस्ताङमा बाढीबाट क्षति

म्याग्दी, १३ असोज । दुई दिनदेखिको लगातारको झरीका कारण मुस्ताङमा क्षति पुगेको छ । झरीका कारण सडक, नदी नियन्त्रण आयोजना र खेतीबालीमा बाढी पसेर क्षति पुगेको हो । बेनी–जोमसोम–कोरला सडकको

बाढी हेर्न खोलामा जाँदा…

महोत्तरी, असोज १३ । बाढीको चपेटामा परी यहाँका दुई युवकले ज्यान गुमाएका छन् । सोनीखोलाको बाढीमा परी १६ वर्षीय रोहित साह र बर्दिबास- १० झ्याउरे भाङ्ग्रे गाउँका २१ वर्षीय मानबहादुर

काठमाडौंका करिडोर तथा केही मुख्य सडकमा आवागमन प्रभावित

काठमाडौं, असोज १२ । लगातारको वर्षाका कारण काठमाडौँ उपत्यकास्थित नदी आसपासका सडक तथा केही मुख्य सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । काठमाडौँको तीनकुने, गैरीगाउँ, युएनपुल, टेकुस्थित विष्णुमती करिडोर, माइतीघर

मुग्लिङ–नारायणगढ खण्डको नौ किलोमा सडक भासियाे

काठमाडौं, असोज १२ । नारायणगढ–मुग्लिङ सडकको नौ किलोमा सडक भासिँदा ठूला सवारी साधनको आवागमनमा पूर्णरूपमा अवरुद्ध भएको छ। सडकको छेउमा भाग २ फिटसम्म भासिएको छ। अझै भासिने क्रम जारी रहेको

बल्खुमा ढलेको रुखमा मोटरसाइकल ठोक्किंदा चालकको मृत्यु

काठमाडौं, असोज १२ । त्रिभुवन बिश्व बिद्यालयदेखि बल्खु जाने बाटोमा गएराती ढलेको रुखमा ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । आज बिहान सोही बाटोबाट जाँदै गरेको प्र। ३-०२-०११८ नम्बरको

बाढी तथा पहिरोको जोखिममा परेका नागरिकको उद्धारमा सेना परिचालन

काठमाडौँ, असोज १२ । नेपाली सेनाले अविरल वर्षाका कारण आएको बाढी तथा पहिरोको जोखिममा परेका नागरिकको उद्धारमा फौज परिचालन गरिएको जनाएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घनकुटाको पाख्रिबास

हनुमन्ते खोलाले ग्याँसको बुलेट नै बगायो, ग्याँस लिक भएको भन्दै स्थानीय त्रसित

काठमाडौ., असोज १२ । भक्तपुरको हनुमन्ते खोलाले ग्याँसको बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको बुलेट गाडी बाढीमा बग्दै गर्दा ग्याँस लिक भएको पाइएको छ । ग्याँस चुहिँदै बुलेट बगेको

त्रिशूली नदीमा फसेका एक्साभेटर र टिप्पर बाढीले बगायो

गोरखा, असोज १२ । त्रिशूली नदीमा आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–१, बुट्टार र चितवनको इच्छाकामना गाउँपालिका–३, चुमखोलाको सिमानामा निर्माणाधीन सुपर त्रिशूली जलविद्युत् आयोजनाको एक्साभेटर र टिप्पर बगाएको छ । केही

काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं, असोज १२ । चन्द्रागिरि नगरपालिका–२ स्थित नागमन्दिर नजिकै पहिरो जाँदा काठमाडौँ–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। आज मध्यराति १२ः२० पहिरो खस्दा दुवैतर्फको यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ।

पोखरामा विश्व पर्यटन दिवस मनाइयो

गण्डकी, ११ असोज । पर्यटन राजधानी पोखरामा ४५औँ विश्व पर्यटन दिवसका अवसरमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । यहाँस्थित पर्यटन सम्बद्ध विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी दिवस मनाएका हुन्