Logo
विविध

सामुदायिक विद्यालयमा निःशुल्क प्राविधिक शिक्षा

-रिपोर्टर्स नेपाल/संवाददाता

तुलसीपुर (दाङ), ८ असोज । तुलसीपुर उपमहानगरपालिका–६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टरले निःशुल्क रुपमा तीन वटा विषयको प्राविधिक शिक्षा दिने भएको छ । सूचना प्रविधिको

विस्तृत पढ्नुहोस
‘शून्य होम डेलिभरी’ अभियानमा माछापुच्छ्रे गाउँपालिका

कास्की, ८ असोज । जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले सुरक्षित प्रसूतिका लागि स्वास्थ्य संस्थामा जान प्रोत्साहित गर्दै ‘शून्य होम डेलिभरी’ अभियान सञ्चालन गरेको छ । पालिकाले गर्भवतीको स्वास्थ्यमा हुनसक्ने जोखिमलाई न्यून गर्न

मिथिलाञ्चलमा आजदेखि निर्जल उपवास सुरु

महोत्तरी, असोज ८ । मिथिलाञ्चल क्षेत्रमा मनाइने जितिया पर्वअन्तर्गत निर्जल र निराहार उपवास सुरु भएको छ । यो उपवास आज बिहान ४ बजेदेखि ३६ घण्टासम्म बस्ने परम्परा छ । सन्तानको

सार्वजनिक सवारीसाधनमा अनिवार्य टिकटको व्यवस्था

खोटाङ, असोज ८ । सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा बढी शुल्क तिर्नुपर्ने गुनासो

दुई वटा सवारी साधन एकआपसमा ठोक्किदा ११ जना घाइते

संखुवासभा, असोज ८ । कोशी राजमार्ग अन्तरगत संखुवासभाको खाँदबारी–तुम्लिङटार सडक खण्डमा दुई वटा सवारी साधन भ्यान एक आपसमा ठोक्किदाँ ११ जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तरर्गत खाँदबारी–तुम्लिङटार सडक

काठमाडौंबाट राजस्थान जाँदै गरेको बस नवलपुरमा दुर्घटना, २३ जना घाइते

त्रिवेणी (नवलपरासी), ८ असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनियी त्रिवेणीमा यात्रु बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । काठमाडौँबाट भारतको राजस्थान तर्फ जाँदै गरेको बस

गर्मीका कारण वीरगञ्जका विद्यालय दुई दिन बन्द गरिने

वीरगञ्ज (पर्सा),७ असोज । अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ । वीरगञ्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द

बालबालिकामा लगानी गर्न सरोकारवालाको आग्रह

काठमाडौँ, ७ असोज । सरोकारवालाले बालबालिकाको क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् । समाज सेवा तथा मानव अधिकारमा महिला र बालबालिका (सिविस) नेपालले आज यहाँ आयोजना गरेको ‘बाल अधिकारसम्बन्धी सञ्चारकर्मीसँग

अत्यधिक गर्मी बढेपछि विद्यालय बिदा

महोत्तरी, ७ असोज । पछिल्लो साता घामको राप निकै बढेर गर्मी बढेपछि महोत्तरीमा फेरि विद्यालय बिदा दिन थालिएको छ । जिल्लाको सुदूर दक्षिणवर्ती मनराशिशवा नगर कार्यपालिकाको कार्यालयले अत्यधिक बढेको गर्मीकै

एक लाख बढी पशुलाई खोरेत रोगको खोप

कैलाली, ७ असोज । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीले चालु आर्थिक वर्षको हालसम्म एक लाखभन्दा बढी पशुमा खोरेत रोगको खोप लगाएको छ । जिल्लाका तेह्र वटै स्थानीय

पहिचान खोज्दै अपाङ्गता भएका द्वन्द्वपीडितहरु

चितवन, ७ असोज । द्वन्द्वको समयमा अपाङ्ग बनाइएकाहरु पहिचानको खोजीमा लागेका छन् । उनीहरु यतिबेला पहिचान र परिपूरणको माग गर्दै आएका छन् । म्याग्दीका सुरेन्द्र खत्री विसं २०६३ सालमा कामका

जुम्लाका पाँच स्थानीय तह साक्षर घोषणा

जुम्ला, ७ असोज । यहाँका आठ स्थानीय तहमध्ये पाँच स्थानीय तह साक्षर घोषणा भएका छन् । जिल्लाको हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिकालाई साक्षर घोषणा