Logo
विविध

बागलुङको जैमिनी र बरेङमा नवप्रर्वतन साझेदारी कार्यक्रम

-रिपोर्टर्स नेपाल/संवाददाता

बलेवा (बागलुङ), २ असोज । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमका लागि बागलुङको दक्षिणका दुई पालिका छनोट गरेको छ । प्रदेश सरकारले एघार जिल्लाका

विस्तृत पढ्नुहोस
बन्दीपुरमा ‘मिनी ग्रेटवाल’ निर्माण अन्तिम चरणमा

तनहुँ, २ असोज । तनहुँको बन्दीपुरमा ‘मिनीग्रेटवाल’ निर्माण धमाधम भइरहेको छ । बन्दीपुर–२ स्थित थानीमाई मन्दिरबाट निर्माण सुरु गरी चुलिडाँडामा पुगेर टुङ्गिनेछ । यसको करिब दुई किमि दूरीको छ ।

वीरेन्द्र–ऐश्वर्य उद्यानको पुनःनिर्माण सुरु

गोदावरी (कैलाली), २ असोज । धनगढी उपमहानगरपालिका–१ पार्कमोडस्थित वीरेन्द्र–ऐश्वर्य उद्यानको पुनः निर्माण सुरु भएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, सङ्घीय आयोजना कार्यान्वयन इकाई धनगढीले उद्यानलाई नयाँ र

बर्दिबासमा ३१ हजार लिए सर्पदंशको उपचार

महोत्तरी, २ असोज । जिल्लाको बर्दिबासमा हालसम्म करिब ३१ हजारले सर्पदंशको उपचार सेवा लिएका छन् । बर्दिबास–३ गौरीडाँडामा सर्पदंश उपचार केन्द्र सञ्चालन भएयता हालसम्म तीस हजार नौ सय ४८ जनाले

संविधान दिवस : बेनीबजार सरसफाइ, दमौलीमा रक्तदान

म्याग्दी, २ असोज । संविधान दिवस–२०८१ को अवसरमा बुधबार म्याग्दीको सदरमुकाम बेनी बजारको सार्वजनिक स्थानमा सरसफाइ गरिएको छ । जिल्ला समन्वय समितिको आयोजना र म्याग्दी उद्योग वाणिज्य सङ्घको व्यवस्थापनमा बेनीको

प्रशोधन हुन नसक्दा चिया उपभोगविहीन

पर्वत, २ असोज । सरोकारवाला निकायको बेवास्ताका कारण जिल्लामा गरिएको ६० रोपनी क्षेत्रफलको व्यावसायिक चियाखेती अलपत्र बनेको छ । पर्याप्त बजेट, दक्षजनशक्ति लगायतको व्यवस्थापन हुन नसक्दा महाशिला गाउँपालिका–६ फलामखानीमा लगाइएको

जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै

म्याग्दी, २ असोज । मुस्ताङको घरपझोङ गाउँपालिका–४ जोमसोमस्थित कालीगण्डकी नदीमाथिमा रहेको ऐतिहासिक महत्वको काठेपुलको जीर्णोद्धार र सौन्दर्यकरण गरिएको छ । ऐतिहासिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले घरपझोङ गाउँपालिकाले

दहचोकस्थित इन्द्रदहमा मेला भर्न भक्तजनको घुइँचो

काठमाडौँ, २ असोज । चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित इन्द्रदहमा लागेको मेला भर्न भक्तजनको घुइँचो लागेको छ । जिल्लाको पश्चिमतर्फ ऐतिहासिक, धार्मिक, सांस्कृतिक, प्राकृतिक र पौराणिक महत्व बोकेको दहचाकस्थित इन्द्रदहमा स्नान तथा

चेपाङलाई आत्मनिर्भर बनाउँदै कालिका नगरपालिका

चितवन, २ असोज । कालिका नगरपालिका यहाँको पहाडी क्षेत्रमा बसोबास गर्ने चेपाङ समुदायलाई आत्मनिर्भर बनाउने अभियानमा जुटेको छ । ग्रामीण क्षेत्रमा बाँझो रहेको जमिनमा खेती गरी उब्जनीले यो समुदायलाई आत्मनिर्भर

दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द

काठमाडौं, असोज २। दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ । असोज ३ (भोलि) संविधान दिवसको अवसरमा सरकारले नारायणहिटी दरबारअगाडि सांगीतिक कार्यक्रम गर्दै छ । सोही प्रयोजनका लागि उक्त क्षेत्रमा

इटहरीमा सुरुभयो बिजुली बस सेवा

धरान (सुनसरी), २ असोज । नगरवासीको सुविधालाई दृष्टिगत गरी इटहरी उपमहानगरपालिकाले आजदेखि चारवटा विद्युतीय बसबाट सेवा सुरु गरेको छ । इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलका अनुसार इटहरीका चारवटै क्षेत्रलाई समेटेर

संविधान दिवसमा टेलिकमले ल्यायो विभिन्न अफर

काठमाडौं, असोज २ । नेपाल टेलिकमले संविधान दिवसको अवसर पारी अफर ल्याएको छ । अफरअन्तर्गत ग्राहकले रु. ४९ मा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै