Logo
विविध

बादरबाट हैरान पर्वतका किसान व्यावसायिक ओखरखेतीमा

-रिपोर्टर्स नेपाल/संवाददाता

पर्वत, २ असोज । बर्सेनि खेतीयोग्य जमिन बाँझो रहने, युवा जनशक्तिको पलायन र बाँदरले दुःख दिएपछि जिल्लामा पहिलोपटक व्यावसायिक ओखरखेती सुरु गरिएको छ । महाशिला

विस्तृत पढ्नुहोस
एक वर्षमा चार करोड २५ लाख माछाका भुरा उत्पादन

बागमती, असोज २ । हेटौँडास्थित प्राकृतिक जलाशय मत्स्य प्रवर्धन एवं संरक्षण केन्द्रले एक वर्षमा चार करोड २५ लाख माछाका भुरा उत्पादन गरेको छ। मकवानपुर, चितवन, सिन्धुली, नवलपरासी, बारा, पर्सा, रौतहट

बाजागाजासहित इन्द्ररथलाई पुर्‍याइयो इन्द्र दह, रातभर दीपावली गरिने

भक्तपुर, २ असोज । इन्द्रजात्राको दिन आज साँझ भक्तपुरको इन्द्र दह अर्थात सिद्धपोखरीमा इन्द्र देवतालाई बिराजमान गराइ दीपावली गरिएको छ । भक्तपुर नगरपालिका खौमास्थित इन्द्रायणी द्यो छें अर्थात देवगृहबाट बाजागाजासहित

राससमा ‘डिजिटल रिपोर्टिङ र गलत सूचना पहिचान’सम्बन्धी कार्यशाला

काठमाडौँ, १ असोज । राष्ट्रिय समाचार समिति (रासस)ले नवीनतम् प्रविधिको प्रयोग गरी आफ्ना जनशक्तिको क्षमता अभिवृद्धि तथा खदिँलो समाचार सामग्री उत्पादनमा सहयोग गर्ने उद्देश्यले आजदेखि ‘डिजिटल रिपोर्टिङ ज्ञान र गलत

गोँगबु बसपार्कलाई प्रविधिमैत्री बनाइने

काठमाडौँ, १ असोज । काठमाडौँ महानगरपालिका–२६ गोँगबुस्थित नयाँ बसपार्कलाई प्रविधिमैत्री बनाइने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र पूर्व यातायात व्यवस्थापन प्रालिले विश्वकर्मा पूजाका अवसरमा आज नयाँबसपार्कमा आयोजना

साझा प्रकाशनमा १५ दिने विशेष पुस्तक प्रदर्शनी

पाटन (ललितपुर), १ असोज । “कालजयी कृति, पाठकका निम्ति” भन्ने नाराका साथ साझा प्रकाशनमा विशेष पुस्तक प्रदर्शनी सुरु भएको छ । साझा प्रकाशनका पूर्वमहाप्रबन्धक तथा प्रमुख सल्लाहकार डा तुलसी भट्टराईले

मलेखु–मुग्लिन सडक निर्माण सुस्त

चितवन १ असोज । मलेखु–मुग्लिन सडक स्तरोन्नति सुस्त भएको छ । तीन वर्षभित्र सम्पन्न गर्नेगरी सम्झौता भएकोमा डेढ वर्ष बित्दा समेत १६ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । पृथ्वी

खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला

त्रिशूली (नुवाकोट), १ असोज । यहाँको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ । मन्दिर परिसरमा रहेको

सुदूरपश्चिममा बूढी पोल्ने पर्व मनाइँदै

बैतडी, १ असोज । बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व धुमधामसँग मनाइँदैछ । विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसीे पुतनालाई पोल्ने गरिन्छ । भाद्र

अन्तरराष्ट्रिय जगत्मा नेपाल चिनाउने पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा

काठमाडौँ, १ असोज । नेपालका लागि रोमानिका गैरआवासीय राजदूत डानिएला सेजोनोभ तानेको पुस्तक ‘ट्विलाइट क्रोनिकल्स’ बजारमा आएको छ । वागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले विमोचन गरेसँगै पुस्तक नेपाली बजारमा आएको

पैगम्बर मोहम्मदको जन्मजयन्तीमा शान्तिर्‍याली

दमौली (तनहुँ), १ असोज । मुस्लिम धर्मालम्बीहरुको पैगम्बर मोहम्मदको १४९९औँं जन्मोत्सवको अवसरमा आज दमौलीमा शान्तिर्‍याली निकालिएको छ । दमौली मुस्लिम अन्जुमन कमिटीको आयोजनामा नुरी हन्फी जामे मस्जिदबाट सुरु भएको शान्तिर्‍याली

तीन हजार मेट्रिक टन क्षमताको शीत भण्डार सञ्चालनमा

नवलपरासी, १ असोज । (बर्दघाट सुस्ता पश्चिम) जिल्लाको सुुनवल नगरपालिका‐२ मा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ । सङ्घीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा