Logo
विविध

वातावरण सुन्तुलित राख्न ऊर्जा प्रभावकारी घर

-रिपोर्टर्स नेपाल/संवाददाता

जानकी (बाँके), ३१ भदौ । बर्दियाका राजेन्द्र थारुको टाउकोमा ‘सेफ्टी हेल्मेट’ र हातमा इन्सुलेटरसँगै केही इँटा छ । उनी ऊर्जा प्रभावकारी घर बनाउनमा व्यस्त छन्

विस्तृत पढ्नुहोस
भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या, ओरालियो सबै यात्रु

काठमाडौं, भदौ ३१ । काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको हवाईजहाजमा प्राविधिक समस्या देखिएपछि जहाजमा रहेका सबै यात्रुहरुलाई ओरालिएको छ । त्रिभुवन विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बुद्ध एयरको

भक्तपुरका टोलटोलमा उठाइयो यम्बद्यः आठ दिनसम्म यसरी मनाइन्छ इन्द्रजात्रा

भक्तपुर, ३१ भदौ । भक्तपुरको टोलटोलमा यम्बद्यः अर्थात् इन्द्र देवता ठड्याएर आठ दिनसम्म मनाइने इन्द्रजात्रा आइतबारदेखि सुरु भएको छ । जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५–१६ फिट

मुस्ताङको घरपझोङ गाउँपालिकाद्वारा ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालन  

म्याग्दी, भदौ ३१ । मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालनमा ल्याएको छ । घरपझोङको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो सुविधाबाट सो अभियान सञ्चालन गरेका छन् ।

ग्रह गणना र आकाशीय ग्रह अवस्था मिलाउने बहस सुरु

काठमाडौं, ३१ भदौ । पञ्चाङ्ग (पात्रो) गणना गर्दा आएको गणित र आकाशमा देखिने ग्रहस्थितिबीच फरक पर्न थालेपछि गणना पद्धति परिवर्तन गर्ने विषयमा बहस सुरु भएको छ ।

थुम्केको पर्यटन प्रवर्द्धन गर्न ‘पदयात्रा’

इलाम, ३० भदौ । सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित मेची राजमार्गबाट छ किलोमिटर पूर्व मकरजुङ्ग गाउँ छ । यहाँबाट सात घण्टाको पैदल यात्रामा लोपोन्मुख रेडपाण्डा (हाब्रे) पाइने थुम्के पुगिन्छ । यहाँ

मध्यपहाडी लोकमार्गअन्तर्गत ‘डेउड-भर्‍याङभुरुङ’ खण्ड अबरुद्ध

त्रिशूली (नुवाकोट), ३० भदौ । मध्यपहाडी लोकमार्गअन्तर्गत नुवाकोटको डेउडी(भर्‍याङभुरुङ खण्डमा गए रातिको अबिरल वर्षाले क्षति पुर्‍याउँदा आवतजावत प्रभावित भएको छ । विदुर नगरपालिका–१३ सुन्दरेफाँट र हुलाकघर स्थित दहीचिउरे खोलामा आएको

तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ, ३० भदौ । बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ । बिहीबारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो । शुक्रबार

वनक्षेत्रमा विस्तारित सडकले वन्यजन्तुको बासस्थान साँघुरिदै

राँझा (बाँके), ३० भदौ । बाँके र बर्दिया जिल्लाको वनक्षेत्रमा निर्माण गरिएका सडक संरचना वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुको बासस्थान साँघुरिदै गएको छ । वनक्षेत्रमा बनाइएका सडक संरचनाले मानवलाई आवागमनमा सहजता भएपनि

नारायणी अस्पतालमा एमआरआई सेवा सञ्चालन

वीरगञ्ज (पर्सा), ३० भदौ । नारायणी अस्पताल वीरगञ्जमा पाँच महिनादेखि अवरुद्ध भएको ‘एमआरआई’ सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ । अस्पताल प्रशासन र एमआरआई मेसिन आपूर्तिकर्ताबीच भुक्तानीसम्बन्धी विवाद भएपछि पाँचमहिनादेखि सेवा

वन कार्यालयले एक लाख ३८ हजार बिरुवा बाँड्यो

चितवन, ३० भदौ । जिल्लामा ३१ दशमलव ६५ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गरिएको छ । गत असार १५ गतेदेखि हालसम्म सो क्षेत्रफलमा वृक्षरोपण गरिएको हो । जिल्लाका विभिन्न सङ्घ संस्थाले सो

स्मार्ट हाजिरीः विद्यार्थी विद्यालय आएको सूचना अभिभावकलाई

दमौली (तनहुँ), ३० भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित मित्रता माध्यमिक विद्यालयमा विद्यार्थीको स्मार्ट हाजिरी प्रणाली सुरु भएको छ । तनहुँ जिल्लामै पहिलो पटक आँबुखैरेनी गाउँपालिकाको विद्यालयमा स्मार्ट हाजिरीको प्रयोग