Logo
विविध

बन्द भए चितवनका इट्टा उद्योग

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, ३० भदौ । गुणस्तरीय इट्टा उत्पादन हुँदै आएको यहाँका सबै इट्टा उद्योग बन्द भएका छन् । बीस वर्ष अघिसम्म ४४ इट्टा उद्योग सञ्चालनमा रहेकामा

विस्तृत पढ्नुहोस
वन नजिकैको गाउँलाई बचाउन तारजाली

नेपालगञ्ज, ३० भदौ । वन नजिकै बसोबास भएको गाउँलाई वन्यजन्तुबाट बचाउन तारजाली लगाइएको छ । मानव वन्यजन्तुबीचको द्वन्द्व रोक्न र स्थानीयका विभिन्न बालीमा नोक्सानी हुन नदिन बाँकेका तीन सामुदायिक वनमा

त्रिशूलीमा खसेको ट्रकका चालक सम्पर्कविहीन, घटना शंकास्पद

काठमाडौं, भदौ ३०। नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा सडकबाट त्रिशूली किनारमा खसेको ट्रकका चालक सम्पर्कविहीन भएका छन् । ट्रक पानी बाहिर किनारमा रहेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक

व्यासमा चौबीसै घण्टा आपत्कालीन केन्द्र तयारी अवस्थामा

तनहुँ, ३० भदौ । जिल्लाको व्यास नगरपालिकाले चौबीसै घण्टा आपत्कालीन केन्द्र सञ्चालनमा ल्याएको छ । नगर क्षेत्रमा हुने विपद् व्यवस्थापन गर्न पालिकाले पूर्वतयारीका लागि संरचना निर्माण गर्नुका साथै आवश्यक सामग्री

शौचालयबाट कैदी फरार

सुरुङ्गा (झापा), ३० भदौ । जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज फरार भएका छन् । फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ । भद्रपुरस्थित

माइक्रोबसको ठक्करबाट एक बालकको मृत्यु, एक महिला घाइते

राजविराज (सप्तरी), ३० भदौ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१ स्थित भारदहको कङ्कालनी मन्दिर अगाडि आज माइक्रोबसको ठक्करबाट एक जना बालकको मृत्यु भएको छ । भारदहबाट सुनसरीतर्फ जाँदै गरेको

पोखरा ‘फोटोग्राफी अवार्ड’ शाक्यलाई

गण्डकी, ३० भदौ । पोखरा फोटोग्राफर सङ्घले चौथो ‘अशोक लाइफटाइम अचिभमेन्ट फोटोग्राफी अवार्ड’ बागलुङका फोटोग्राफर मुकुन्द शाक्यलाई प्रदान गरेको छ । पोखरामा शनिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज

कालीगण्डकी करिडोरः घरटहराको क्षतिपूर्ति वितरण

म्याग्दी, ३० भदौ । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडकका घरटहरा बापतको क्षतिपूर्ति रकम वितरण प्रारम्भ भएको छ । तेह्र किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा चार वर्षपछि क्षतिपूर्ति

गुरुङ भाषाको पुस्तक ‘तमू क्युई’ लोकार्पण

मुग्लिन (चितवन), ३० भदौ । गुरुङ भाषाको कक्षा सञ्चालनका लागि तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्ले तयार पारेकोे पाठ्यपुस्तक ‘तमू क्युई’ पुस्तकको लोकार्पण भएको छ । पुस्तकको शनिबार तमू

पर्यटकीयस्थल ऐनापहरातर्फ पर्यटकको आकर्षण

दमौली (तनहुँ), ३० भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित ऐनापहरा झरनामा आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । पृथ्वीराजमार्गसँगै रहेको ऐनापहरा झरनासहितको उद्यानले आन्तरिक पर्यटकको ध्यान खिचेको छ । झरनामा

सिद्धकाली मन्दिर ओझेलमा

किमाथाङ्का (सङ्खुवासभा), ३० भदौ । चैनपुर नगरपालिका–३ स्थित सिद्धकाली मन्दिर प्रचार–प्रसार नहुँदा ओझेलमा परेको छ । त्यहाँ पूजाअर्चना गर्नाले आफूले चाहेको पूरा हुने विश्वासका साथ भक्तजन त्यहाँ पुग्ने गरेका छन्

मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु

काठमाडौं, भदौ ३० । कैलालीको टीकापुरस्थित एल.एन मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्यु भएको छ । हिजो साँझ ६ बजेतिर उपचारका लागि मेडिकल पुगेकी जोशीपुर गाउँपालिका वडा नं. १ पिपरकोटीकी