Logo
विविध

सिमलताल ट्रक दुर्घटना अपडेट : चालक र सहचालकको अवस्था अज्ञात

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, ३० भदौ । चितवनको भरतपुर महानगरपालिका २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डको सिमलतालमा खसेको ट्रक आरएमसी कम्पनीको रहेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अुनसार

विस्तृत पढ्नुहोस
नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि

काठमाडौँ, ३० भदौ । नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ । अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान

दुर्घटनामा सेनाका पिउठको मृत्यु

सुलीकोट, भदौ ३० । टिपर र मोटरसाइकल एक आपसमा ठोकिदा एक जना नेपाली सेनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई गाउँपालिका – २ देउमाई इलामका २६ वर्षीय सुरेन राई

चारबुँदे सहमतिपछि अध्यक्ष यादवको अनशन अन्त्य

नवलपरासी, २९ भदौ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले अनशन तोडेका छन् । हुलाकी राजमार्गको निर्माण समयमै सम्पन्न गर्ने विषयमा सहमति जुटेपछि गएराति उनले अनशन

झापामा दुई दिनमा दुई जनाको हत्या

झापा, २९ भदौ । शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा दुई दिनमा दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अव टरिगाउँमा सातामा दुई उडान

दाङ, २९ भदौ । यहाँस्थित टरिगाउँ विमानस्थलमा अब मङ्गलबार पनि हवाई उडान हुने भएको छ । यसअघि प्रत्येक शुक्रबार मात्रै उडान हुँदै आएकामा नेपाल एयरलाइन्सले आगामी सातादेखि मङ्गलबार पनि उडान

विद्युत् नहुँदा दुई अर्बको लगानीको कम्पनीको उत्पादन सुरु हुन सकेन

जलेश्वर (महोत्तरी), २८ भदौ । महोत्तरीको गौशाला नगरपालिकामा दुई अर्बको लगानीमा स्थापना गरिएको नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रि«जले विद्युत्को अभावमा आफ्नो उत्पादन सुरु गर्न सकेको छैन । आइएमई ग्रुपको नेतृत्व

पुथाले गुमायो दुई जनप्रतिनिधिसहित तीन व्यक्ति

त्रिवेणी (रुकुमपश्चिम), २८ भदौ । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाले दुई जनप्रतिनिधिसहित तीन व्यक्ति गुमाएको छ । आज बिहान काडमाडौँबाट रुकुमपूर्व आउँदै गरेको सरकारी गाडी बागलुङको गलकोट नगरपालिका–२ स्थित भुङखानीमा दुर्घटना हुँदा

बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

बैतडी, २८ भदौ । वर्षा र चट्याङका कारण गत बुधबारदेखि यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । यहाँस्थित ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा

पहिरोले सुदूरपश्चिमका प्रमुख राजमार्ग अवरुद्ध

सुदूरपश्चिम,२८ भदौ । अविरल वर्षासँगै आएको पहिरोले सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । ठाउँ ठाउँमा गएको पहिरोका कारण धनगढी—डडेलधुरा (भीमदत्त) , डडेलुधरा —दिपायल (केआईसिंह) , बुडर—जोगबुढा

दोर्दी केन्द्र जोड्ने सडकको यात्रा कष्टकर बन्दै

लमजुङ, २८ भदौ । लमजुङस्थित दोर्दी गाउँपालिकाको केन्द्र जोड्ने सडक समयमा निर्माण सम्पन्न नहुँदा यात्रा कष्टकर बन्दै गएको छ । सरकारले ‘एक पालिका एक सडक’ पुर्‍याउने अभियानअन्तर्गत अघि बढाएको यस

जनता आवास कार्यक्रमअन्तर्गत छ सय घर निर्माण

अत्तरिया (कैलाली), २८ भदौ । जनता आवास कार्यक्रमअन्तर्गत छ सय ३२ घर निर्माण सम्पन्न भएका छन् । सङ्घीयतापछि स्थापना भएको प्रदेश अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले हालसम्म कैलाली