Logo
विविध

वैदेशिक रोजगारीमा गएका वडाध्यक्ष फर्काउन माग

-रिपोर्टर्स नेपाल/संवाददाता

फुङ्लिङ (ताप्लेजुङ), २५ भदौ । यहाँको सिरिजङ्गा गाउँपालिकाका–३ का स्थानीयवासीले वैदेशिक रोजगारीमा गएका वडाअध्यक्ष फर्काउन माग गरेका छन् । एकवर्षदेखि वडाअध्यक्षविहीन बनेका वडाबासीले वडाध्यक्ष नहुँदा

विस्तृत पढ्नुहोस
वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी

दमौली (तनहुँ), २५ भदौ । वनमा रहेका वन्यजन्तुलाई पानी पिउन सजिलो होस् भन्ने उद्देश्यसहित डिभिजन वन कार्यालय तनहुँले विभिन्न सामुदायिक वनमा पोखरी निर्माण गरेको छ । वनजङ्गमा हुने वन्यजन्तुका लागि

देउडाको मौलिकता जोगाउन देउडीयाहको जमघट

कञ्चनपुर, २५ भदौ । लोप हुँदै गएको देउडाको मौलिक भाका जोगाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरले कार्यक्रम आयोजना गरेको छ । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा सोमबारदेखि पार्टीले तीन दिने देउडा कार्यक्रम

पोर्चुगलमा घुम्ती सेवा

लिस्बन (पोर्चुगल), २५ भदौ । पोर्चुगलमा सञ्चालित कागजात प्रमाणीकरणसम्बन्धी घुम्ती सेवाबाट दुई हजार चार सय बढी नेपालीले सेवा लिएका छन् । फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनमा सञ्चालन गरेको घुम्ती

पन्ध्र लाख खर्चेर बिपी कोइरालाको सालिक निर्माण

काभ्रेपलाञ्चोक, २५ भदौ । नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्वप्रधानमन्त्री बिपी कोइरालाको पूर्णकदको सालिक निर्माण भएको छ । बिपी राजमार्गको प्रस्थान विन्दुका रूपमा रहेको धुलिखेल नगरपालिका–६ स्थित जरणडाँडामा नेता कोइरालाको

बाढीले बगाएर बेपत्ता माझीको शव फेला

बागमती, २५ भदौ । बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको

घारमा नै मौरी धमाधम मर्न थालेपछि विज्ञटोली जुम्लामा

जुम्ला, २५ भदौ । यहाँका किसानले पालेका मौरी घारमा नै धमाधम मर्न थालेपछि यसको अध्ययन गर्न मौरी विकास केन्द्र ललितपुर गोदावरीको विज्ञटोली जुम्ला आइपुगेको छ । मौरीविज्ञ तीर्थकुमार श्रेष्ठ नेतृत्वको

सडकका बीचमा लगाइएका बिरुवालाई जोगाउन तारजाली

जानकी (बाँके), २५ भदौ । नेपालगञ्ज उपमहानगरपालिकाले सडकको बीचभागमा रोपिएका बिरुवा संरक्षणका लागि तारजाली लगाउन सुरु गरेको छ । रत्न राजमार्गको नेपालगञ्ज उमहानगरपालिका क्षेत्रभित्रका सडकका बीचभागमा रोपिएका विभिन्न प्रजातिका बिरुवा

‘उत्पादन बढाउन माटो परीक्षण अनिवार्य रहेछ’

भेरीगङ्गा (सुर्खेत), २५ भदौ । वीरेन्द्रनगर–१० बामेखोलाका शोभा बस्नेतले विगत लामो समयदेखि कृषि पेशा अवलम्बन गर्दै आएकी छिन् । उनले पाँच कठ्ठा जग्गामा तरकारीखेती र १५ कट्टामा धानखेती गरेकी छिन्

संस्कृति संरक्षण तथा पुस्तान्तरणका लागि पञ्चेबाजा प्रतियोगिता

वालिङ (स्याङ्जा), २५ भदौ । बाल दिवसका अवसरमा स्याङ्जामा पञ्चेबाजा प्रतियोगिता आयोजना गरिने भएको छ । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा बालबालिका समूहको जिल्लास्तरीय पञ्चेबाजा प्रतियोगिता हुने भएको हो ।

मृतक चौधरीका परिवारलाई राहत

गुलरिया (बर्दिया), २५ भदौ । बर्दियाको मधुवन नगरपालिका–१ डल्लास्थित शिव सामुदायिक वनमा गत शुक्रबार गैँडाको आक्रमणमा परी मृत्यु भएका वरिष्ठ प्रकृति पथप्रदर्शक मनमोहन चौधरीका परिवारलाई राहत हस्तान्तरण गरिएको छ ।

गर्भवती र सुत्केरीका आहारमा सुधार ल्याउन तरकारीको बीउ वितरण

गोरखा, भदौ २५ । भीमसेन थापा गाउँपालिका–४ धावामा सुत्केरी र गर्भवतीको पोषण आहारमा सुधार ल्याउन पोषणयुक्त तरकारीको बीउ वितरण गरिएको छ । गाउँपालिकाको पोषण विशेष कार्यक्रमअन्तर्गत सुत्केरी तथा गर्भवतीलाई पोषणयुक्त