Logo
विविध

डेरी एशोसिएशन सुदूरपश्चिम प्रदेशद्वारा मेची महाकाली अध्ययन अवलोकन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २४ भदौ । नेपाल डेरी एशोसिएशन सुदूरपश्चिम प्रदेशले मेची महाकालीको पाँच दिने अध्ययन अवलोकन भ्रमण गरेको छ । एशोसिएशनले आफ्ना उद्योगीहरुको स्तरोन्नतिका लागि विभिन्न

विस्तृत पढ्नुहोस
पर्यटकीय मौसमको पखाईमा सौरेलीहरु

चितवन, २४ भदौ । यहाँको होटल भिष्टा सौराहाका सञ्चालक रमेश सिलवाल होटलको रङ्गरोगन र सरसफाइमा व्यस्त छन् । अबको एकदुई दिनमा काम सकेर पर्यटकको पर्खाइमा लाग्ने उनको योजना छ ।

कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं, भदौ २४ । चितवनको रत्ननगर नगरपालिका-३ मा कन्टेनरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। मोटरसाइकल चालक रत्ननगर-१५ का ३४ वर्षीय जीवन मग्रातीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोमबार

जहाज ‘ग्राउन्डेड’ भएपछि टरिगाउँमा अब सातामा एक दिन मात्रै उडान

दाङ, भदौ २४ । नेपाल वायुसेवा निगमले तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा प्रत्येक शुक्रबार मात्र उडान भर्ने भएको छ । गत हप्तादेखि प्रत्येक शुक्रबार मात्र उडान गरिएको निगमका दाङ प्रमुख बलबहादुर सुनारले

गलैँचाको कच्चा पदार्थ आयातमा छुटको माग

काठमाडौँ, २३ भदौ । गलैँचाको कच्चा पदार्थ आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुटको माग गर्दै उद्योगी व्यवसायीहरुले आज उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेका छन् । नेपाली गलैँचा उत्पादक तथा

‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक

काठमाडौँ, २३ भदौ । ‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ जारी कलिङ साहित्य महोत्सवमा आज नेपालका लागि बेलायती राजदूत रब फेन, संस्कृतिविद् डा जगमान गुरुङ र भारतीय

थपिएको म्याद सकियो, निर्माण सकिएन

दमौली (तनहुँ), २३ भदौ । जिल्लाको देवघाट गाउँपालिकामा निर्माणाधीन आधारभूत अस्पतालको भवन अलपत्र बनेको छ । पछिल्लो पटक थप गरिएको समयावधि सकिँदा समेत कामले गति नलिएपछि भवन अलपत्र बनेको हो

मिथिलाञ्चलमा आज ‘भदैया रैब’ पर्व मनाइँदै

जलेश्वर, २३ भदौ । महोत्तरीसहित मिथिलाञ्चलमा आज भदैया रैब पर्व मनाइँदैछ । आज बिहानै मिथिला क्षेत्रका महिला घरघरमा ठेकुवा (सख्खर हालेर बनाइएको एक प्रकारको पकवान) पकाएर, केरा, मकै, काँक्रो, स्याउ,

पोखरा आसपासमा गिद्धको सङ्ख्या २२ प्रतिशतले बढ्यो

गण्डकी, २३ भदौ । गत वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले

थारु गाउँमा बरका अटवारी पर्व मनाइँदै

कञ्चनपुर, २३ भदौ । कञ्चनपुरका थारु समुदायका बस्तीमा बरका अटवारी पर्वको खुसियाली छाएको छ । प्रत्येक वर्ष शुक्लपक्षको पहिलो आइबारका दिन थारु समुदायले बरका अटवारी पर्व मनाउने गरेका छन् ।

कुमाल समुदायको माटोका भाँडा बनाउने पेसा लोप हुँदै

पर्वत, २३ भदौ । नेपाली समुदायमा यस वर्षका चाडपर्व सुरु हुन थालेका छन् । चाडपर्वका बेला माटाका भाँडा तथा अन्य सामग्रीको माग अन्य समयभन्दा बढी हुने गरे पनि पछिल्ला केही

सिँचाइ कार्यालयको सात कट्ठा जग्गा अतिक्रमण

जनकपुरधाम, २३ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालय कर्मेया, सर्लाहीको स्वामित्वमा रहेको सात कट्ठा सरकारी जमिन अतिक्रमणको चपेटामा परेको छ । स्थानीय हरिनारायण