Logo
विविध

भरतपुर भूमिगत विद्युतीकरणको काम तीब्र

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, १८ भदौ । भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणको काम करिव ६५ प्रतिशत सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण

विस्तृत पढ्नुहोस
धार्मिक आस्थाको केन्द्र बन्दै बक्रेश्वर मन्दिर

गोरखा, १८ भदौ । जिल्लाको सहिद लखन गाउँपालिका–२ मनकामनामा रहेको बक्रेश्वर मन्दिर धार्मिक आस्थाको केन्द्रका रुपमा विकास हुँदै गएको छ । बोल्न नसक्ने बालबालिकालाई मन्दिरको दर्शन तथा पूजापाठ गराए बोल्छन्

उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार

कञ्चनपुर, १८ भदौ । जिल्लाको बेलौरी नगरपालिका–७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ । मध्य ब्रुमाइज पाइथन (अजिङ्गर) प्रजातिको अजिङ्गरको आज साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले

तरकारी बेचेर जीविकोपार्जन गर्दै महिला

घोराही (दाङ), १८ भदौ । कृषि पेसामा संलग्न थारू महिला तरकारी बेचेर जीविकोपार्जन गरिरहेका छन् । लमही नगरपालिका–४ घुम्नाकी दुखराजी चौधरी दैनिक तरकारी बिक्री गर्न लमही बजार पुग्ने गर्छन्। आठ

युवती हत्या अभियोगमा खाँ पक्राउ

मकवानपुर, भदौ १८ । हेटौँडा उपमहानगरपालिका–११ नवलपुरका २२ वर्षीया अलिसा न्यौपानेको हत्याको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । हेटौँडा–१० बसपार्कस्थित होटलमा यही भदौ १० गते न्यौपाने मृतावस्था फेलापरेकी

बाढीले बगाएर बेपत्ता भएकी महिला मृत फेला

मकवानपुर, १७ भदौ । बाढीले बगाएर बेपत्ता भएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको बकैया गाउँपालिका–६ कैलेनी खोला तर्ने क्रममा एक्कासी बाढी आएर बगाउँदा बेपत्ता भएकी स्थानीय

काठेपुलबाट खसेर बेपत्ता भएका बुढाको शव भेटियो

जुम्ला, १७ भदौ । जुम्लाको पातारासी गाउँपालिका वडा नं ४ स्थित लुमको काठेपुलबाट खसेर बेपत्ता भएका हरिकृष्ण बुढाको शव भेटिएको छ । गत बुधबार उक्त पालिकाको लुममा रहेको काठेपुलबाट खसेर

अरनिको राजमार्ग विस्तारः आठ सम्पदाको व्यवस्थापनमा कठिनाइ

काभ्रेपलाञ्चोक, १७ भदौ । अरनिको राजमार्गमा पर्ने काभ्रेपलाञ्चोकको सिमास्थल साँगादेखि धुलिखेलसम्म सडक विस्तार वर्षा र स्थानीयको अवरोधले केही सुस्ताएको छ । आयोजनालाई हाल यस आठ दशमलव ४ किमी सडकखण्डमा पर्ने

बारामा ६२ हजारभन्दा बढी हेक्टरमा खेती

कलैया, १७ भदौ । बारामा ६९ हजार नौ सय ६३ हेक्टर जमिनमध्ये कुल ६२ हजार आठ सय २३ हेक्टर जमिनमा खेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र प्रमुख राजनारायण

खडक पुलमा डरलाग्दा खाल्डाखुल्डीः सडक दुर्घटनाको जोखिम

गोलबजार, १७ भदौ । हुलाकी सडकअन्तर्गत सप्तरीको बोदेबरसाइन नगरपालिका–५ जाँजर क्षेत्रमा रहेको खडक पुलमा खाल्डाखुल्डी हुँदा सडक दुर्घटनाको जोखिम बढेको छ । पुलको ढलान उप्किएर ठूल्ठूला खाल्डा बनेका छन् ।

बागलुङमा अलैँची जोन बनाउने तयारी

बलेवा (बागलुङ), १७ भदौ । जिल्लाका किसानले ११ पकेट क्षेत्र र तीन वटा ब्लक क्षेत्रका तीन सय हेक्टरमा व्यावसायिक अलैँची उत्पादन गरिरहेका छन् । उक्त तथ्याङ्कको आधारमा प्रधानमन्त्री कृषि आधुनिकीकरण

आफ्नै घर फर्किए चिप्लावासी

लमजुङ, १७ भदौ । पहिरोको त्रासले त्रिपालमुनि र आफन्तको घरमा बस्दै आएका लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ तल्लो चिप्लास्थित गैरीगाउँका बासिन्दा आफ्नै घर फर्किएका छन् । गत साउन १२ गते परेको वर्षाले