Logo
विविध

प्रचारप्रसारको अभावमा ओझेलमा ‘महभिर झरना’

-डम्मर बुढा मगर

ढोरपाटन (बागलुङ), १७ भदौ । चारैतिर घनाजङ्गल । अग्लो भिर । स्वच्छ हावापानी र शान्त वातावरण । त्यसमाथि चिरबिर चराचुरुङ्गीको आजाव । उसै गरी भिरको

विस्तृत पढ्नुहोस
सर्पले टोकेर बालकको मृत्यु

कैलाली, १७ भदौ । कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी

इलाका प्रशासन कार्यालय सुपौलीले भदौ २३ बाट सेवा प्रवाह गर्ने

वीरगञ्ज (पर्सा), १७ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले जिराभवानी गाउँपालिका–४ स्थित सुपौली इलाका प्रशासन कार्यालय पुनः सञ्चालनमा ल्याउने भएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सानुबाबु अधिकारीले आगामी

वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर

पर्सा, १७ भदौ । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जिप र कारको आयातमा भने कमी आएको छ । गत

मौन स्नान गरी मनाइयो सोमबारे औँसी

काठमाडौँ, १७ भदौ । सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रहिआएको छ ।

पक्की घरमा ढुक्कसँग बस्न पाउँदा …

बागमती, १७ भदौ । चितवनको राप्ती नगरपालिका–१२ का ५३ वर्षीय बाबुराम प्रजाले पक्की घर पाएपछि यतिबेला खुसीले गद्गद छन् ।  वर्षाैंदेखि फुसको छाप्रामा छजना परिवारका सदस्यसहित बस्दै आएका उनी अब

नरैनापुरमा झाडापखालाबाट चार जनाको मृत्यु : सातजना बिरामी

खजुरा (बाँके), १७ भदौ । नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले

गण्डकी गाउँपालिकाद्वारा सेवा केन्द्र विस्तार

गोरखा, १७ भदौ । गोरखाको गण्डकी गाउँपालिकाले भौगोलिक जटिलताका कारण नागरिकले सेवा प्रवाहमा कठिनाइ भोग्दै आएका दुईवटा वडामा सेवा केन्द्र विस्तार गरेको छ । गाउँपालिकाले वडा नं २ को आँपटार

महोत्तरीको अन्धाअन्धी स्थानमा भक्तजनको घुँइचो

जलेश्वर (महोत्तरी), १७ भदौ । आज बिहानैदेखि महोत्तरीको लोहारपट्टी नगरपालिकाको बगडागाउँ स्थित अन्धाअन्धी स्थानमा भक्तजनको घुइँचो लागेको छ । कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनमा सो स्थानमा भक्तजनको घुइँचो

रैब पर्व मनाउँदै थारु समुदाय

गाइघाट (उदयपुर), १७ भदौ । यहाँको त्रियुगा नगरपालिका आसपास बसोबास गर्ने थारु समुदायले खेतमा धान रोपाइँ सकेर भदौको आइतबार मनाइने रैब पर्व मनाएका छन् । सदाझैँ बगाहा, मोतीगडा, देउरी, जोगिदह,

जनस्तरको पहलमा हिरासत भवन निर्माण

धरान (सुनसरी), १७ भदौ । जनस्तरको पहलमा धरान उपमहानगरपालिका–१८ स्थित इलाका प्रहरी कार्यालयमा हिरासत भवन निर्माण गरिएको छ । इलाका प्रहरी कार्यलय धरानको पुरानो हिरासत भवन साँघुरो हुँदा थुनुवा राख्नै

भदौरे नाच संरक्षण गर्दै बागलुङका नेवार समुदाय

गलकोट (बागलुङ), १७ भदौ । हिजोआज बागलुङ बजारका चोक–चोक र गल्ली नेवारी समुदायको संस्कृतिले गुञ्जायमान छ । यहाँका नेवार समुदायले परम्परागत रुपमा प्रदर्शन गर्दै आएको भदौरे (वर्खे) नाचले बागलुङ बजारमा