Logo
विविध

चितवनमा डेङ्गी सङ्क्रमणबाट एक जनाको मृत्यु

-रिपोर्टर्स नेपाल/संवाददाता

चितवन, १७ भदौ । डेङ्गी सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् । चितवन

विस्तृत पढ्नुहोस
लोकमार्गको बिहुँ खण्डमा सडक स्तरोन्नति सुरु

ढोरपाटन (बागलुङ), १६ भदौ । लामो समयदेखि अलपत्र परेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ खण्डमा सडक स्तरोन्नति सुरु भएको छ । छब्बिस वर्ष अगाडि ट्र्याक खुलेको लोकमार्गको बिहुँ खण्डमा

मकैका घोगा कुहिन थालेपछि किसान चिन्तित

मलेखु (धादिङ), १६ भदौ । मकैका घोगा कुहिएर बोट सुकेपछि जिल्लाको थाक्रे गाउँपालिका–६ रानीबारीका किसान चिन्तित बनेका छन् । बिरुवा उम्रिएपछि राम्रोसँग हुर्किए पनि दाना लाग्नेबेला घोगा कुहिएर गन्हाउन थालेपछि

पुस्ता हस्तान्तरण नहुँदा नयाँले भुल्दै मगर भाषा

गोरखा, १६ भदौ । जिल्लाको सहिद लखन गाउँपालिका–१ बक्राङस्थित श्री थानीमाई आधारभूत विद्यालयमा गएको दुई वर्षअघिसम्म मगर भाषाको पढाइ हुन्थ्यो । मगर भाषाको संरक्षण र सम्वर्द्धन गर्न स्थानीय मगर समुदायको

पचपन्न वर्षदेखि सुदूरमा देउडा खेलाउँदै रामदत्त जोशी

दोधारा चाँदनी (कञ्चनपुर), १६ भदौ । देउडिया (गीतकार) रामदत्त जोशी ‘बर्तोलो’ सुदूरपश्चिमका चर्चित देउडिया हुन् । पचहत्तर वर्षीय जोशीको जोश युवा अवस्थाको जस्तै छ । बैतडीको दशरथचन्द नगरपालिका–९ मा जन्मिएका

बनेपामा पाँचौ संस्करणको महोत्सव हुँदै

काभ्रेपलाञ्चोक, १६ भदौ । बनेपामा व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेलाको आयोजना गरिने भएको छ । बनेपा ब्वाइज क्लबद्वारा आयोजना हुन लागेको ‘बनेपा महोत्सव–२०८१ पाँचौँ संस्करण’ आउँदो असोज ९ गतेदेखि

म्यागङ र किस्पाङमा तरकारीको जोन कार्यक्रम

त्रिशूली (नुवाकोट), १६ भदौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई, नुवाकोटमार्फत जिल्लाको म्यागङ र किस्पाङ गाँउपालिकामा तरकारीको जोन कार्यक्रम सञ्चालन गरिएको छ । म्यागङको पाँच वटा वडा र

उपल्लो डोल्पामा बाह्रवर्षे ‘शे’मेला सुरु

डोल्पा, १६ भदौ । हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका–३ साल्दाङ्गस्थित शेल गुम्बामा बाह्रवर्षे शे मेला सुरु भएको छ । ‘दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्वशान्ति’ भन्ने मूल

अनुदान कार्यक्रमले पशुपालन किसान उत्साहित

तनहुँ, १६ भदौ । जिल्लको भानु नगरपालिकाले पशुपालन किसानलाई अनुदानको व्यवस्था गरेपछि यहाँका किसान उत्साहित भएर पशुपालन व्यवसायमा लागेका छन् । गत आर्थिक वर्षमा घाँसखेती विस्तार कार्यक्रमअन्तर्गत प्रतिरोपनी तीन हजारका

नवलपरासीमा नयाँ नागरिकता भन्दा राहदानी बनाउने बढी

मध्यविन्दु (नवलपरासी), १६ भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा नयाँ नागरिकताको प्रमाणपत्र बनाउने भन्दा विदेश जान अनुमतिपत्र राहदानी (पासपोर्ट) बनाउने सेवाग्राही बढी छन् । गत आर्थिक वर्षमा नयाँ नागरिकता लिनेभन्दा राहदानी

मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु

मुगु, १६ भदौ । हिमाली जिल्ला मुगुमा पहिलो पटक पटक व्यावसायिक रुपमा फुजी स्याउको उत्पादन सुरु भएको छ । यसअघि स्थानीय जातको स्याउ उत्पादन र बिक्री गरिँदै आए पनि नयाँ

तीज मेलामा महिला उद्यमीका सामग्री प्रबर्द्धन

राँझा (बाँके), १६ भदौ । नेपालगञ्जमा आयोजित सिद्धार्थ तीज मेलामा महिला उद्यमीले उत्पादन गरेका सामग्रीको किनबेच भएको छ । यही भदौ १४ गतेदेखि १६ गतेसम्म आयोजित मेलाले महिला उद्यमीद्वारा उत्पादित