बाजुरा, १५ भदौ । जिल्लाको गौमुल गाउँपालिकाको घटमुना बजारमा रहेको कुमारी बैंकको शाखा कार्यालयमा गएराति अज्ञात व्यक्तिद्वारा तोडफोड भएको छ । राति २ बजेको समयमा
म्याग्दी, भदौ १५ । म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत जोगी नाच प्रदर्शन गरिएको छ। बेनीको सांस्कृतिक पहिचान बनेको एकमहिने वर्षे नाचअन्तर्गत शुक्रबार जोगी नाच देखाइएको हो। नेवार समुदायको साझा संस्था नेपाल
काठमाडौंँ, १४ भदौ । हालको मर्यादाक्रमानुसार राजपत्राङ्कित प्रथम श्रेणीका प्रमुख जिल्ला अधिकारी १६औँ र द्वितीय श्रेणीका १७औँ नम्बरमा परे पनि पञ्चायतकालसम्म तिनलाई ‘जिल्लाका राजा’कै रूपमा मानिन्थ्यो । राष्ट्रिय जीवनका विभिन्न
बरहथवा (सर्लाही), १४ भदौ । सर्लाहीको उत्तरी चुरे क्षेत्रका साविक नारायण खोला गाविस (लालबन्दी–१४) र परवानीपुर गाविस (लालबन्दी–१५) सडक सञ्जालमा जोडिन नसक्दा स्थानीयको दैनिकी निकै कष्टकर बनेको छ । दुई
लमजुङ, १४ भदौ । दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनका धेरै वर्ष ढिकी कुटेर र जाँतो पिँधेरै जीवन बिताए। ढिकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा
चितवन, १४ भदौ । भरतपुर महानगरपालिकाले एक अर्ब ५० करोडभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्याएको छ । सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा
काठमाडौं, भदौ १४ । नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा अमेरिकी प्रहरीले टेक्सास राज्यबाट ५१ वर्षीय बवीसिं शाहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या
भजनी (कैलाली), १४ भदौ । भजनी नगरपालिका–५ पगियाप्रसारका महेन्द्रसिंह बुढाको घरमा यतिबेला कोही छैन । मोहना नदीले कटान गर्दै घर पूर्ण जोखिममा परेपछि महेन्द्रको घरमा मान्छे बस्न सक्ने स्थिति छैन
लिस्बन (पोर्चुगल), १४ भदौ । युरोपेली मुलुक पोर्चुगलमा ‘पोखरा गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । पोखरा फुटबल क्लब (पोखरा एफसी) पोर्चुगलको आयोजनामा आगामी सेप्टेम्बर ८ तारिखका दिन पोखरा गोल्डकप
राँझा (बाँके), १४ भदौ । बाँकेमा धार्मिक पर्यटन प्रवर्द्धन गर्न सुरु गरिएको धार्मिक पर्यटन मार्ग योजना अलपत्र परेको छ । जिल्लामा रहेका ऐतिहासिक मन्दिर तथा पर्यटकीयस्थललाई समेटेर पर्यटन मार्गको अवधारणा
फुङ्लिङ (ताप्लेजुङ), १४ भदौ । जिल्लाका विद्यालयमा हिमाली संरक्षण मञ्चले रेडपाण्डा नेटवर्कको सहयोगमा वातावरण र हिउँचितुवा संरक्षण शिक्षासम्बन्धी स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको छ । दुलर्भ वन्यजन्तु हिउँचितुवा र रेडपाण्डाको महत्त्व
कास्की, १४ भदौ । जिल्लाको तेस्रो ठूलो रुपातालको किनार हुँदै सात किलोमिटर आठ सय मिटर पक्की सडक निर्माण गरिएको छ । रुपातालको किनार हुँदै अस्फाल्ट प्रविधिबाट पक्की सडक निर्माण गरिएको