Logo
विविध

बेलडाँडीलाई चिनाउन बेलका बिरुवा रोपिँदै

-रिपोर्टर्स नेपाल/संवाददाता

कञ्चनपुर, १२ भदौ । जिल्लाको बेलडाँडी गाउँपालिकालाई चिनाउन बेलका बिरुवा रोप्ने अभियान सञ्चालन गरिएको छ । अभियानअन्र्तगत पहिलो चरणमा चार सय बेलका बिरुवा रोप्न लागिएको

विस्तृत पढ्नुहोस
महाकाली लोकमार्ग अवरुद्ध

दार्चुला, १२ भदौ ।आज बिहान सुक्खा पहिरो खसेर महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलङ्गा सडकको मालिकार्जुन गाउँपालिका–८ मेलखेत धामीगाडामा सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यातायात साधन सञ्चालनमा अवरोध सिर्जना भएको

अवरुद्ध पोखरा–सिङ्दी–पसगाउँ सडक सञ्चालनमा

लमजुङ, १२ भदौ । पहिरोले अवरुद्ध पोखरा–सिङ्दी–पसगाउँ सडक सञ्चालनमा आएको छ । कास्कीको मादी गाउँपालिका–८ उगीकुनासहित लमजुङको विभिन्न स्थानमा रुदी खोलाले कटान गर्दा एवं पहिरो खस्दा गत साउन १२ गतेदेखि

धादिङ अस्पतालमा ‘मेमोग्राम सेवा’ थपियो

मलेखु (धादिङ), १२ भदौ । नीलकण्ठ नगरपालिका–३ धादिङबेँसीमा रहेको धादिङ अस्पतालले पहिलोपटक स्तन क्यान्सर पहिचान र परीक्षणका लागि मेमोग्राम सेवा सुरु गरेको छ । बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन

मृतकका परिवारलाई माडी नगरपालिकालद्वारा आर्थिक सहयोग

भरतपुर (चितवन), १२ भदौ । भारतमा पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीनजनाको परिवारलाई माडी नगरपालिकाले आर्थिक सहयोग गर्ने भएको छ । गत बिहीबार भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा गएको

सम्पन्न भयो लाखे जात्रा

फुङ्लिङ (ताप्लेजुङ), १२ भदौ । यस वर्षको लाखे जात्रा सम्पन्न भएको छ । गत नागपञ्चमीका दिन ताप्लेजुङको भिन्तुना डाँडामा अवस्थित भीमसेन मन्दिरमा विशेष कार्यक्रमगरी सुरु भएको जात्रा कृष्ण जन्माष्टमीको दिनमा

नवजात शिशुको उपचारका लागि काठमाडौँ पठाइयो

खाँदबारी (सङ्खुवासभा), १२ भदौ । नवजात शिशुको सङ्खुवासभा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका हेलिकप्टरबाट काठमाडौँ पठाइएको छ । खाँदबारी नगरपालिका–९ ढुङ्गेबिसौनाकी २२ वर्षीया सम्झना राईले शल्यक्रियाबाट जन्माएको शिशुले

१३ घण्टापछि बग्न थाल्यो हिमपहिरोले थुनिएको बोक्सीखोला

मुस्ताङ, भदौ १२ । धवलागिरि हिमशृङ्खलाको मानापाथी हिमालबाट मङ्गलबार साँझ खसेको हिमपहिरोले पूर्ण रूपमा थुनिएको मुस्ताङको थासाङ गाउँपालिकामा रहेको बोक्सीखोला बग्न थालेको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मुलखर्कबाट बोक्सीखोला

लिम्बू समुदायको मौलिक संस्कृति धान नाच सङ्कटमा

फुङ्लिङ (ताप्लेजुङ), १२ भदौ । लिम्बू (याक्थुङ) समुदायको प्रसिद्ध धाननाच (याःलाङ) संरक्षणको कमीका कारण सङ्कटमा परेको छ । पम्परागत रूपमा लिम्बू समुदायले विशेष अवसरमा आयोजना गर्ने यो नाच आधुनिकता र

आलुले बजार पाउन थालेपछि उत्साहित छन् जुगलका किसान

चौतारा, ११ भदौ । सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा उत्पादन भएको आलुले काठमाडौँमा बजार पाउन थालेपछि किसान उत्साहित भएका छन् । हिमाली क्षेत्र भएका कारण अन्य बालीको उब्जनी राम्रो नहुने र आलु

पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत पुग्यो

बागमती, ११ भदौ । मकवानपुर जिल्लामा पूर्ण खोप लगाउने बालबालिकाको सङ्ख्या ९५ प्रतिशत पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरकानुसार आर्थिक वर्ष २०८०/८१ मा पूर्णखोप लगाउने बालबालिकाको सङ्ख्या नौ प्रतिशतले

खेलाडीको उपचार गर्न दुई लाख सहयोग

दमौली, ११ भदौ । तनहुँको म्यादे गाउँपालिका–१ गुणादीस्थित फ्रेण्डसीप युवा क्लबका खेलाडी मन्दिप आलेको उपचारमा सघाउन अमेरिकाबाट दुई लाख सहयोग प्राप्त भएको छ । मोटरसाइकल दुर्घटनामा परी घाइते उनको उपचारका