Logo
विविध

सुदूरपश्चिममा भूकम्पको कयौँ पराकम्प

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ, २३ कात्तिक । गएराति डोटी केन्द्रविन्दु भएर गएको भूकम्पपछि सुदूरपश्चिममा दुई सय पराकम्प गइसकेको छ । भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले

विस्तृत पढ्नुहोस
सालकको खपेटासहित गोङ्गबुबाट दुई पक्राउ

काठमाडौँ,२३ कार्तिक । नेपाल प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपटासहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु चोकबाट रामेछाप दोरम्बा गाउँपालिका–७ थापागाउँ घर भएका ३८ वर्षीय प्रेमबहादुर विक र

जापानमा उच्च शिक्षाको अवसरका लागि संवाद

काठमाडौँ,२३ कार्तिक । पोखरा विश्वविद्यालयले जापानमा उच्च शिक्षाको अवसर सम्बन्धमा नेपाल–जापान शैक्षिक संवाद कार्यक्रम आयोजना गरेको छ । दी युनिभर्सिटी अफ टोक्योको प्रमुख आयोजना र पोखरा विश्वविद्यालय एवम् मिडिया हेल्पलाइनको

एक सय परिवारको निःशुल्क स्वास्थ्य बीमा

काठमाडौँ,२३ कार्तिक । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१६ ले गरिब तथा विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा अभियान सुरु गरेको छ । स्थानीयको स्वास्थ्य उपचार सहजताका लागि वडा कार्यालयले निःशुल्क बीमा कार्यक्रम

निर्वाचनपछि गठबन्धनकै सरकार : नेपाली कांग्रेसका प्रवक्ता डा महत

काठमाडौँ,२३ कार्तिक । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलले बहुमत ल्याउने दाबी गरेका छन् । उनले भने , “निर्वाचनमा गठबन्धन दलका उम्मेदवार अत्याधिक

भूकम्प प्रभावितको उद्धार र राहतमा जुट्न अध्यक्ष दाहालको निर्देशन

  काठमाडौँ,२३ कार्तिक । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका

प्रभावकारी बन्दै ‘रामतुलसीमा स्वास्थ्य सेवा’

काठमाडौँ,२३ कार्तिक । विद्यालय समयमा सामान्य टाउको, पेट दुख्ने, ज्वरो आउने समस्याले विद्यार्थी तथा शिक्षकलाई सधैँ पिरोल्दा कक्षा छाडेर उपचारका लागि स्थानीय औषधी पसल तथा रामपुर अस्पताल पुग्नुपर्ने बाध्यता थियो

पढ्नलाई उमेरले छेकेन : दुई छोरी र एक छोरासँगै विद्यालय

दमौली, २३ कात्तिक । “पढाइजस्तो ठूलो केही रहेनछ, जीवनलाई पढाइ अति आवश्यक रहेछ”, तनहुँको व्यास नगरपालिका–१४ का ४२ वर्षीय विश्वबुढा परियारले भने, “जब मान्छे शिक्षित हुन्छ, तब घरको व्यवहारदेखि समाज

मध्यवर्तीका मतदाताको प्रश्न ? वन्यजन्तुको त्रास कहिलेसम्म ?

भरतपुर, २३ कात्तिक । आगामी मङ्सिर ४ गते हुने निर्वाचन नजिकिँदै जाँदा चितवन क्षेत्र नम्बर ३ का उम्मेदवारलाई घरदैलो गर्न र भोट माग्न भ्याइनभ्याइ छ । उम्मेदवारले मतदातालाई निर्वाचित भएपछि

गाउँमै स्वरोजगारको माध्यम बन्दै कुखुरापालन

नवलपुर, २३ कात्तिक । आफ्नो ठाउँमा रोजगारको सम्भावना नदेखेर विदेसिनेहरुका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कृषक स्वेदशमै केही गर्न सकिन्न भन्ने गतिलो उदाहरण बनेका छन् । जिल्लाका विभिन्न क्षेत्रमा युवाहरुले स्थानीय जातका

कञ्चनपुरमा मतदाता रिझाउँदै उम्मेदवार

काठमाडौँ,२३ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारले घरदैलो अभियानलाई तीव्र पारेका छन् । निर्वाचन आउन ११ दिन मात्रै बाँकी रहेकाले दलहरुले

सञ्चारकर्मीलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम

काठमाडौँ,२३ कार्तिक । जुम्लाका क्रियाशील सञ्चारकर्मीलाई निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिएको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाको आयोजना तथा राष्ट्रिय समाचार समितिको सहकार्य र नेपाल पत्रकार महासङ्घ शाखा जुम्लाको समन्वयमा