Logo
विविध

एकीकृत समाजवादी जुम्ला जिल्ला संयोजकमा बुढा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,२२ कार्तिक । नेकपा (एकीकृत समाजवादी) ले जुम्ला जिल्ला पार्टीको संयोजकमा तीर्थबहादुर बुढालाई तोकेको छ । केन्द्रीय कमिटी सदस्य बुढालाई आगामी निर्वाचनमा प्रचार–प्रसारलगायत सम्पूर्ण कामको

विस्तृत पढ्नुहोस
बाँकेमा सुरु भए ऐतिहासिक मेला

काठमाडौँ,२२ कार्तिक । बाँकेको जानकी गाउँपालिकस्थित जोगागाउँ र गुरुवागाउँमा ऐतिहासिक मेला सुरु भएका छन् । कार्तिक शुक्ल पूर्णिमाका अवसरमा जानकी गाउँपालिका वडा नं २ जोगागाउँ र वडा नं ५ गुरुवागाउँमा

कैलालीमा गहुँको बीउ अभाव

काठमाडौँ,२२ कार्तिक । कैलालीको भजनी नगरपालिकाका बाढीपीडित किसानले हिउँदे गहुँखेती गर्न बीउ अभाव रहेको गुनासो गरेका छन् । बाढीपीडितले बाढीले भण्डारण गरेको बीउ नष्ट गरेकाले खेती गर्ने समयमा बीउ अभाव

भोट तान्न निःशुल्क शिक्षादेखि स्वाधिन अर्थतन्त्रसम्मका कुरा

काठमाडौँ,२२ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिएका केही राजनीतिक दलले मुलुकको हालको अवस्था र व्यवस्थामा आमूल परिवर्तन गर्दै स्वाधिन अर्थतन्त्र निर्माण गरी

असक्तलाई घरमै स्वास्थ्य सेवा

काठमाडौँ,२२ कार्तिक । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)हरूको घरमै स्वास्थ्य सेवा अभियान थालेको छ । उनीहरूलाई स्वास्थ्य सेवाको पहुँच पु¥याउनका लागि घर–घरमै स्वास्थ्य सेवा

गङ्गटे उपत्यकाः जहाँ चुनावमा मात्रै नेता पुग्छन्

काठमाडौँ,२२ कार्तिक । दाङ क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार दीपक गिरी शनिबार दाङको विकट क्षेत्र गङ्गटे पुगे । बबई गाउँपालिका–१ मा पर्ने सो स्थानमा नेकपा (एमाले)

एसियाली विकास बैंकले ओखर र फलफूलमा लगानी गर्ने

काठमाडौँ,२१ कार्तिक । नेपाल र एसियाली विकास बैंकबीच नेपालको पहाडी क्षेत्रमा ओखर र फलफूल प्रजाति खेतीका लागि वित्तीय लगानी गर्ने सम्बन्धमा सहमति भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित समारोहमा

नेपालमा लगानी विस्तारका लागि महासङ्घको आग्रह

काठमाडौँ,२१ कार्तिक । नेपाल उद्योग वाणिज्य महासङ्घले नेपालमा लगानी विस्तारका लागि दक्षिण कोरियाका उद्योगी तथा व्यवसायीसँग मिलेर काम गर्न आग्रह गरेको छ । नेपाल भ्रमणमा रहेको कोरियाको माथिल्लो सदन नेसनल

राष्ट्र बैंकले २५ करोड रकम मुद्दती निक्षेपमा राख्ने

काठमाडौँ,२१ कार्तिक । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु २५ करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत उपदान तथा पेन्सन

सुरक्षित मतदान र विश्वसिलो मतपरिणाम आयोगको लक्ष्य : प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ,२१ कार्तिक । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सुरक्षित मतदान, सुरक्षित मतगणना र विश्वसिलो मतपरिणामको लक्ष्यका साथ निर्वाचनको सम्पूर्ण तयारीमा जुटेको बताएका छन् । आगामी मङ्सिर ४ गते

‘एक बुथ: एकसय युथ’ परिचालन हुने

काठमाडौँ,२१ कार्तिक । नेपाल तरुण दल नुवाकोटले आगामी मङ्सिर ४ गते हुन लागिरहेको आम निर्वाचनका लागि नेपाली कांग्रेससहित वामगठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन ‘एक बुथ–एकसय युथ’ परिचालन गर्ने भएको छ

महिला मतदाता भन्छन्, “यसपालिको भोट विकासप्रेमीलाई”

पोखरिया, २१ कात्तिक । विभिन्न राजनीतिक दलका उम्मेदवारहरुले दैनिक गाउँ–गाउँमा चुनावी कार्यक्रम गरी मतदातालाई आफ्नो पक्षमा तान्न निकै लागेको देखिन्छ, तर चुनावमा मत दिने मतदाता भने खासै उत्साहित देखिदैनन् ।