Logo
विविध

कात्तिक २२ गते मङ्गलबार ग्रस्तोदित खग्रास चन्द्रग्रहण

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौँ,१८ कार्तिक । यही कात्तिक २२ गते मङ्गलबार कार्तिक शुक्ल पूर्णिमामा ग्रस्तोदित खग्रास चन्द्रग्रहण लाग्ने भएको छ । बेलुकी ०५ः११ बजे चन्द्रोदय हुँदादेखि नै ग्रहण

विस्तृत पढ्नुहोस
स्थानीयको सक्रियतामा ब्यूँतिँदै विद्यालय

गलकोट, १८ कात्तिक । बागलुङको काठेखोला गाउँपालिका–३ धम्जाको निर्मल आधारभूत विद्यालयमा तीन वर्षअघि जम्मा १७ जना विद्यार्थी थिए । विद्यालयको खस्कँदो गुणस्तरका कारण अभिभावकहरु सन्तानलाई निजी विद्यालयमा पढाउन सुरु गरेसँगै

कपिलवस्तुमा पुरानै अनुहार चुनावी मैदानमा

काठमाडौँ,१८ कार्तिक । कपिलवस्तु क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार अभिषेकप्रताप शाह चुनावी मैदानमा छन् । उनी २०६३ सालयता निरन्तर सांसद रहेका छन् । शाह चौथोपटक

कर्णालीमा खाद्य मापन प्रयोगशाला सञ्चालनमा

काठमाडौँ,१८ कार्तिक । कर्णाली प्रदेशमा पहिलोपटक खाद्यान्न तथा दुग्ध मापन प्रयोगशाला सञ्चालनमा आएको छ । खाद्य तथा अन्य दैनिक उपभोग्य वस्तुको गुणस्तर मापनका लागि नमूना परीक्षण कर्णालीमै गर्न सुर्खेतमा प्रयोगशाला

सप्तरी–२ को निर्वाचनमा त्रिपक्षीय प्रतिस्पर्धा

राजविराज, १८ कात्तिक : अँगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नं २ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । उक्त क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी

म्याग्दीमा भेटियो नयाँ वनस्पति

काठमाडौँ,१८ कार्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–२ मोरेनीमा नयाँ प्रजातिको वनस्पति भेटिएको छ । वनस्पतिविद् भक्तबहादुर रास्कोटीले तिउरीको नयाँ प्रजातिको बिरुवा पहिचान गरेको हो । यसको वैज्ञानिक नाम ‘इम्पेसियन्स निम्सपुर्जेए’ राखिएको

वडा सदस्यको निधनमा गाउँपालिकामा सार्वजनिक विदा

खोटाङ, कात्तिक १८ । वडा सदस्यको निधनमा खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले सार्वजनिक विदा दिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँका वडा सदस्य पदमकुमारी नेपालीको निधनमा गाउँपालिकाले शुक्रबार सार्वजनिक विदा दिएको

भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण

काठमाडौँ,१८ कार्तिक । भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण गरिएको छ । उक्त भवनको बिहीबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गरिन्। प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्रमुख भएपछि पहिलो निर्णय भरतपुर

सिंहदरबार गेटमा मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्रकी अधिकृत सुब्बाको ज्यान गयो

काठमाडौ, कात्तिक १८ । परराष्ट्र मन्त्रालयकी अधिकृत आस्था सुब्बाको मोटरसाइकलको ठक्करबाट निधन भएको छ। परराष्ट्रका एक अधिकारीका अनुसार मन्त्रालयबाट घर फर्किने क्रममा सिंहदरबारको पूर्वी गेटअघि बिहीबार बेलुकी भएको दुर्घटनामा उनको

अम्रिसो उत्पादनमा वृद्धि, उचित मूल्य नपाउँदा कृषक मर्कामा

काठमाडौँ,१८ कार्तिक । उदयपुरको मध्यपूर्वी पहाडी क्षेत्रमा केही वर्षयता कृषकले अम्रिसो उत्पादनमा जोड दिएका छन् । उनीहरुले पर्याप्त मात्रामा अम्रिसो उत्पादन गर्दैआएका छन् । अम्रिसोको कुचोले उचित मूल्य नपाउँदा भने

माझी बस्ती : जहाँ भोट माग्न मात्रै पुग्छन् उम्मेदवार

काठमाडौँ,१८ कार्तिक । जब निर्वाचन आउँछ, तब उम्मेदवार माझी बस्ती पुग्ने गर्छन् । अहिले पनि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा बागलुङ नगरपालिका–१ को माझी बस्तीमा उम्मेदवार तथा नेता

वीरेन्द्र महतोको उम्मेदवारीले युवादेखि पाकासम्ममा खुशियाली, घरदैलोमा जनलहर

काठमाडौं, १७ कार्तिक । प्रतिष्ठित व्यवसायी डा. वीरेन्द्र प्रसाद महतोले सिरहा ४ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएपछि सो क्षेत्रका जनतामा व्यापक खुशियाली छाएको छ । व्यापार व्यवसायमा सफलताको शिखर चुमिसकेका