Logo
पत्रपत्रिका बाट

राष्ट्रपतिको निर्वाचनलाई लिएर ऐन र संविधान बाझियो

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ ७ । निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुनको तेस्रो साता गर्ने आन्तरिक तयारी गरेको छ । नेपालको संविधानबमोजिम वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन

विस्तृत पढ्नुहोस
पोखरा विमान दुर्घटना : पोस्टमार्टम सकियो पहिचान बाँकी

काठमाडौं, माघ ७ । गत आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकमध्ये काठमाडौं ल्याइएका ४९ वटै शवको पोस्टमार्टम सकिएको छ । पोस्टमार्टम सकिए पनि शवहरुको पहिचान भने हुन सकेको छैन ।

कांग्रेस–एमाले घोचपेच

काठमाडौं, माघ ६ । सभामुखको निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको विश्वासको मतलाई लिएर नेकपा एमाले र नेपाली कांग्रेसबीच घोचपेच भएको छ। प्रतिनिधिसभामा बिहीबार सभामुखको निर्वाचनअघि आआफ्ना भनाइ राख्ने क्रममा कांग्रेस

‘निजी जग्गामा महानगरको बलमिच्याइँ’

काठमाडौं, माघ ६ । काठमाडौं महानगरपालिकाले दलालहरूसँगको मिलेमतोमा निजी जग्गा हत्याउने प्रयास गरेको शंखमूलका शयलमान सिंहले आरोप लगाएका छन्। नगरप्रहरीले सडक चौडा गर्नुपर्ने भन्दै गत पुस २८ गते महर्जनको जग्गा

विमानस्थल सञ्चालनका लागि भारतसँग पहल

काठमाडौं, माघ ६ । नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरूको निर्वाध सञ्चालनका लागि सहज वातावरण बनाउन नेपालले भारतसँग पहल थालेको छ । त्यस क्रममा भारतका लागि नेपालका राजदूत डा शङ्कर शर्माले भारतको नागरिक

नारायणीमा फोहोर नफाल्न सर्वोच्चको आदेश

चितवन, माघ ६ । चितवन महोत्सव गर्नका लागि नारायणी नदी किनारमा फोहोर हालेर खाल्टो पुरेपछि परेको मुद्दामा सर्वोच्च अदालतले प्लास्टिक र मलमूत्रजन्य फोहोर तुरुन्त निकाल्न अन्तरिम आदेश दिएको छ ।

तीन महिनामा दुई किलोमिटर सुरुङ

सिन्धुली, माघ ६ । राष्ट्रिय गौरवको सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ दुई किलोमिटरभन्दा बढी निर्माण गरिएको छ । टनेल बोरिङ मेसिन (टीबीएम)बाट सुरुङ खन्न सुरु गरिएपछि बुधबारसम्म दुई किलोमिटर ३०७

जापान जाने लोभमा बिल्लीबाठ

विराटनगर, माघ ६ । चितवनका राजेन्द्र अधिकारी र मोरङ सुनवर्षी–६ का अजय राजवंशी जापानको गार्मेन्ट उद्योगमा काम गर्थे। उनीहरूसँगको सम्पर्कमा थिए धरानका मिन्चिरा चाम्रकार, ठेगाना नखुलेका ज्योति घले र कर्णकुमार

चितवनले पायो प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री

काठमाडौं, माघ ५ । चितवनले विभिन्न परिवर्तनकारी राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यहाँबाट आन्दोलनकै क्रममा कयौंले ज्यान गुमाए। तर पनि विगतमा चितवनबाट निर्वाचित हुने जनप्रतिनिधिले मन्त्रीको अवसर कमैले

‘बाटो साँघुरो हैन, गाडी नै धेरै’

काठमाडौं, माघ ५ । ‘बाटो साँघुरो भएको हैन, गाडी धेरै भएको हो, ‘बढ्दो सवारी जामबारे काठमाडौं स्कुल अफ ल का संस्थापक युवाराज संग्रौला भन्छन्, ‘सार्वजनिक यातायात सुलभ नहुने हो भने

कृषिजन्य वस्तुको आयात १३ अर्ब घट्यो

काठमाडौं, माघ ५ । स्वदेशमै उत्पादन हुन सक्ने कृषिजन्य वस्तुमा मुलुकमा परनिर्भरता बढिरहेको अवस्थामा यो वर्ष कृषिजन्य वस्तुको आयातमा कमी आएको छ। चालु आर्थिक वर्ष २०७९/८० को पहिलो पाँच महिना

मन्त्रीले विदेशी भेट्दा परराष्ट्रका कर्मचारी अनिवार्य, भूतपूर्व प्रधानमन्त्रीसँगको विषयमा सरकार मौन

काठमाडौं, माघ ५ । मन्त्रीहरूले विदेशी कूटनीतिक नियोगका प्रतिनीधिहरू भेट्दा अनिवार्य रूपमा परराष्ट्र मन्त्रालयका कर्मचारीलाई राख्नुपर्नै भएको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले कूटनीतिक नियोगका अधिकारीहरूसँग जथाभावी भेटघाट गर्न नपाइने र