Logo
पत्रपत्रिका बाट

राप्रपामा व्यापक असन्तुष्टि

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, माघ ५ । सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र भने मन्त्रिपरिषद् विस्तारलाई लिएर व्यापक असन्तुष्टि बढेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैं उपप्रधान

विस्तृत पढ्नुहोस
स्ववियु निर्वाचन : आचार संहितामा कडाइ गरिँदै

काठमाडौं, माघ ५ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको आचारसंहितामा कडाइ गर्ने भएको छ । निर्वाचन हुनु करिब डेढ महिनाअघि कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको त्रिवि स्ववियु निर्वाचन

लोसपा समेटिएन, जसपा र नाउपा गएनन्

काठमाडौं, माघ ५ । सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) शक्ति बाँडफाँटमा असन्तुष्टि जनाउँदै तत्काल सरकारमा नजाने भएको छ । जसपाले एमाले–माओवादी गठबन्धनबाट अलग भएको घोषणा गरेको त छैन

‘फ्लोरक्रस’नभए देवराज सभामुख पक्का

काठमाडौं, माघ ५ । प्रतिनिधिसभा सभामुखका लागि सत्तारूढ दल नेकपा एमाले र प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको संसद्कै ठूलो दल नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ ।

नवनियुक्त शिक्षामन्त्री खनालका चुनौती र अवसर

काठमाडौं, माघ ४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका शिशिर खनालसामु शिक्षा क्षेत्रमा देखिएको चुनौतीलाई कार्यान्वयन गर्नु पहिलो प्राथमिकता हुनुपर्छ । शिक्षामा २० प्रतिशत बजेट

राजधानीमै जटिल दुर्घटना, संघर्षपूर्ण उद्धार कार्य

पोखरा, माघ ४ । पर्यटकीय तथा गण्डकी प्रदेशको राजधानीमा विमान दुर्घटना हुँदा ७० जनाको मृत्यु तथा एकको अवस्था अज्ञात छ । माघ १ गते दुर्घटना भए पनि उद्धार कार्य भने

मन्त्री पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दामा पुनरावेदन गर्ने अख्तियारको तयारी

काठमाडौं, माघ ४ ।  राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा दायर मुद्दामा सफाइ पाएका ठेकेदार विक्रम पाण्डे सहरी विकास मन्त्री भएका छन् । उनले मंगलबार पद

वीरका शल्यक्रिया कक्ष प्रयोगविहीन

काठमाडौं, माघ ४ ।  वीर अस्पतालका छवटा शल्यक्रिया कक्ष (अपरेसन थिएटर) प्रयोगविहीन भएका छन् । ती शल्यक्रिया कक्ष उपकरण बिग्रिएर नभई जनशक्ति अभावले प्रयोगविहीन भएका हुन् । वीर अस्पतालमा १५

‘सहमति जुटे प्रचण्ड सहजीकरण गर्न तयार’

काठमाडौं, माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पद बाँडफाँटमा सत्तारूढ दलबीच भएको सहमतिमा आफू दृढ रहेको बताउँदै ती पदमा दलबीच सहमति जुटे सहजीकरण गर्न तयार रहेको बताएका छन्

सप्तरीमा चिसोले कठ्यांग्रिएर मृत्यु हुनेको संख्या तीन पुग्यो

सप्तरी, माघ ४। यसपालि चिसोले कठ्यांग्रिएर सप्तरीमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । तिलाठी कोइलाडी गाउँपालिका, अग्निसाइर कृष्णासवन गाउँपालिका र विष्णुपुर गाउँपालिकाका एक–एक जना गरी तीन जनाको चिसोले कठ्यांग्रिएर

कक्षा १ मा प्रवेश परीक्षा लिन नपाइने

काठमाडौं, माघ ३ । आगामी २०८० सालको शैक्षिक सत्रदेखि विद्यालयले कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने भएका छन् । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बा

प्रचण्ड प्रधानमन्त्री भएपछि पेरिसडाँडा शून्य

काठमाडौं, माघ ३। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री भएसँगै पार्टीका गतिविधि सुस्त भएका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड र