Logo
पत्रपत्रिका बाट

तराईका आठै जिल्लामा तालिम प्राप्त कुकुर परिचालन, शनिबार रातिदेखि सीमा नाका बन्द हुने

काठमाडौं ३१ बैशाख । २ असोजमा हुने प्रदेश नं. २ को स्थानीय तह निर्वाचनमा प्रहरीले तालिम प्राप्त कुकुर खटाएको छ । विस्फोटक पदार्थ तथा हातहतियारको

विस्तृत पढ्नुहोस
शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार

मिर्गौला झिकिएपछि पनि दलालले प्रतिबद्धताअनुसार रकम नदिएपछि बोले पीडित – काठमाडौं ३१ बैशाख ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्र्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा

नम्बर प्लेटमा राष्ट्रिय झन्डाको दुरुपयोग

काठमाडौं ३१ बैशाख । सवारी साधनहरूमा विद्यमान साधारण सङ्केताङ्क चिह्न पाटी (नम्बर प्लेट) हटाई विद्युतीय सङ्केताङ्क चिह्न पाटी (इम्बोस्ड नम्बर प्लेट) राख्दा नेपालको राष्ट्रिय झन्डाको गलत प्रयोग भएको पाइएको छ।

सर्वोच्चको परादेश – ‘धुलोले क्षति पुगे निःशुल्क उपचार’

काठमाडौं ३१ बैशाख । धुलो, धुँवा, वायु प्रदूषण र फोहोरका कारण मानव स्वास्थ्य जोखिममा परेको निष्कर्षसहित सर्वोच्च अदालतले रोकथामका लागि तत्काल सार्वजनिक निर्माण विभाग गठन गरी कदम चाल्न सरकारलाई परमादेश

अदालतबाट दोषी ठहर भएका लामालाई सहायक रथीमा बढुवा किन ?

काठमाडौं ३१ बैशाख । मन्त्रिपरिषदको साउन ३१ को बैठकले कुमार लामालाई नेपाली सेनाको सहायक रथीमा बढुवा गरेकोप्रति जवाफदेहीता निगरानी समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारले यो निर्णय कपिलवस्तु

१२ ज्योतिर्लिंग नेपालमै : पहिलोपटक तथ्य पत्ता लाग्यो

काठमाडौं ३१ बैशाख । सत्ययुगमा धपधपी बल्ने विश्वास गरिएका शिवजीका बाह्र लिंग नेपालमा फेला परेका छन् । नेपाली १२ ज्योतिर्लिंग दर्शनार्थ भारतका विभिन्न स्थानमा धाउँदै आएका छन् । भगवान् शिव (शंकर)

उम्मेदवारको खर्चमा होड : पेट्रोल, रजनीगन्धा, पानमसला र मासुभातको पूर्ण व्यवस्था

काठमाडौं ३१ बैशाख । जनकपुरको एउटा रेस्टुराँमा वेटर राजु साह एमालेको चुनाव चिह्नअंकित सूर्य छाप टिसर्ट लगाएको भेटिए । चुनाव प्रचारका क्रममा उनले विभिन्न दलको गरेर झन्डै ६ वटा टिसर्ट

पशुपतिको जग्गा भाडा : प्रतिआना मासिक साढे नौ रुपैयाँ

काठमाडौं २९ भदौ । पर्यटकीय क्षेत्र चाबहिल-बौद्धको मूल सडकनजिक जग्गा भाडामा लिँदा प्रतिआना कति मोल तिर्नुपर्ला ? यो प्रश्नको उत्तर खोज्ने हो भने पशुपति विकास कोषले हायात रिजेन्सी होटललाई दिएको

सदाचार नीतिमा प्रधानमन्‍त्री देउवा असफल, ११ कमजोरी, चार सफलता

काठमाडौं २९ भदौ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको ‘हनिमुन’ समय समग्रमा उनकै कार्यशैलीले गर्दा आलोचित बनेको छ। प्रधानमन्त्रीको पदभार सम्हालेपछि उनले सदाचार नीतिको मस्यौदा तयार पारी प्रधानमन्त्री

‘क्याडर’ मात्रै न्यायाधीश सिफारिस

काठमाडौं २९ भदौ । न्यायपरिषद्ले सर्वोच्च अदालतको स्थायी न्यायाधीश नियुक्तिका लागि तीनजनाको नाम सिफारिस गरेको छ । सर्वोच्चको न्यायाधीशमा कानुन व्यवसायीलाई समेट्ने परम्परालाई तोड्दै यसपल्ट ‘क्याडर’ बाट मात्र सिफारिस गरिएको

आर्यघाटमै बसेर आँखाको नानी संकलन : महिनामा ६० नानीको प्रत्यारोपण

काठमाडौं २९ भदौ । आँखा बैंक’ले आँखाको नानी संकलन कार्यलाई पशुपति आर्यघाट केन्द्रित गरेको छ । मृत्युपछि आँखाको नानी व्यक्तिमा प्रत्यारोपण सफल बनाउन बैंकले पशुपति आर्यघाट र विद्युतीय शवदाहगृहसम्म आफ्नो

कर्मचारीले राजनीति गरे ‘बर्खास्त’ !

काठमाडौं २९ भदौ । कर्मचारीतन्त्रमा राजनीतिकरण हाबी भएको गुनासो बढिरहेका बेला सरकारले अब बन्ने संघीय संरचनामा राजनीतिमा सहभागी भए कर्मचारीलाई ठाडै बर्खास्त गर्न सक्ने अधिकारसहितको कानुन तर्जुमा गरेको छ ।,