Logo
पत्रपत्रिका बाट

प्रदेश नं २ मा ६ हजार ६२७ पदका लागि १८ हजार २ सयको उम्मेदवारी

काठमाडौं २२ भदौ । जनकपुर उपमहानगर कांग्रेस मेयर मनोजकुमार साह, उपमेयर नीलम कर्ण एमाले मेयर लक्ष्मीनारायण भगत, उपमेयर पुनम मिश्रा, माओवादी केन्द्र मेयर चन्द्रशेखर साह,

विस्तृत पढ्नुहोस
संसद्मा पुगेर पनि रोकियो देवानी संहिता विधेयक

काठमाडौं २२ भदौ । सय ६४ वर्ष पुरानो मुलुकी ऐन प्रतिस्थापनको अन्तिम चरणमा पुगेर रोकिएको छ । आफ्नो सम्पत्ति इच्छाएको व्यक्तिलाई दिन सक्ने इच्छापत्रको व्यवस्था शीर्ष नेताहरूले ऐनबाट हटाउने सहमति

‘महागठबन्धन’को प्रयास विफल, दलहरू एक्लाएक्लै भिड्दै’

काठमाडौं २२ भदौ । स्थानीय तहको तेस्रो चरणको चुनावमा सत्ता समर्थक दलहरूबीचको ‘महागठबन्धन’बनाउने प्रयास विफल भएको छ । प्रमुख विपक्षी एमालेबाहेक तुलनात्मक रूपमा नजिक रहेका कांग्रेस, माओवादी केन्द्र, राजपा, संघीय

सुन तस्करीमा बाटो ‘क्लियर’ गर्न सुन कै जलपमा विशेष चिह्न अंकित गाडी प्रयोग

काठमाडौं, भदौ २१ । ८८ किलो सुन फेला परेको बा १७ च ६४२७ नम्बरको गाडीको देब्रेतिर सुनको जलप लगाएको विशेष चिह्न थियो, जसमा अंग्रेजीमा लेखिएको थियो– भिआइपी । विशेष चिह्नको

होटलबाट यसरी फरार भए ८८ किलो सुन तस्करीका मूख्य नाइके मिङ

काठमाडौं २१ भदौ ।  प्रहरीले आइतबार बिहान ८८ किलो अवैध सुन नियन्त्रणमा लिइरहँदा चिनियाँ तस्कर वान विई मिङ पाँचेतारे होटल र्‍याडिसनमा मस्त निद्रामा थिए । इतिहासमै सबैभन्दा ठूलो परिमाणमा सुन

श्रीमतीलाई करणी गरे पाँच वर्ष जेल सजाय

काठमाडौं २१ भदौ । अबदेखि श्रीमतीलाई जबर्जस्ती करणी गरे श्रीमानले जेल जानुपर्ने भएको छ । जबर्जस्ती करणी गर्ने श्रीमान् पाँच वर्ष जेल जानुपर्ने कानुन संसद्बाट पास भई प्रमाणीकरणको क्रममा छ

फैलियो भाईरल : एकै गाउँमा ४ सय बिरामी

काठमाडौं २१ भदौ । गुल्मीको मुसिकोट १ पौंदीअमराईको थामडाँडा भाईरल संक्रमण तीव्र भएको छ । गाउँभरिका मान्छे बिरामी भएपछि स्थानीय ३ विद्यालयको पढाईसमेत प्रभावित छ । नेटा स्वास्थ्यचौकी ईन्चार्ज पदमलाल अधिकारीका

एकताका लागि वैद्यदेखि मोहनविक्रमसम्म छलफलमा

काठमाडौं २१ भदौ । कम्युनिष्ट पार्टीभित्र तीन घटकबीच एकताका लागि ब्यापक गृहकार्य भईरहेको खुल्न आएको छ । विशेष : नेकताप क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी र नेकपा मसालबीच एकताका विषयमा

बाढीपीडित पनि नक्कली : जिल्लाका कर्मचारी परे जिल्ल !

काठमाडौं २१ भदौ । – बाँकेमा १८ हजार घरधुरीले बाढीपीडितको फाराम भरेका छन् । अझै फाराम आउने क्रम जारी नै छ । आजको नेपाल समाचारपत्रमा खबर छ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र

मधेसमा गठबन्धन प्रयास असफल : यस्तो छ खतरा !

काठमाडौं २१ भदौ । दुई नम्बर प्रदेशको स्थानीय तह निर्वाचनमा दलहरूको चुनावी गठबन्धन असफल भएको छ । पहिलो र दोस्रो चरणमा सम्पन्न भएका ६ वटा प्रदेशमा चुनावी तालमेल गरेर लडेका

राजपामा रडाको : चुनावको मुखैमा मच्चियो भाँडभैलो

काठमाडौं २१ भदौ । सोमबार साँझसम्म वीरगन्ज महानगरपालिकाको मेयरको प्रत्याशीमा राजपाले विमल श्रीवास्तवलाई अघि सार्ने आकलन गरिएको थियो । तर, मंगलबार राजेशमान सिंहका समर्थकले उनलाई सम्भावित उम्मेदवार भनेर प्रचार गर्न

निर्वाचन विधेयक संविधानविपरीत ?

काठमाडौं २१ भदौ । व्यवस्थापिका संसदले सोमबार पारित गरेको निर्वाचनसम्बन्धी विधेयकका केही प्रावधान संविधानविपरीत देखिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनसम्बन्धी विधेयकमा समानुपातिक निर्वाचन प्रणालीतर्फ समानुपातिक समावेशी प्रतिनिधित्वका लागि तोकिएको ‘क्लस्टर’