काठमाडौं १५ भदौ । आपुर्तिमन्त्री शिवकुमार मण्डल मन्त्रालय माताहत भएका करोडौं घोटालामा संलग्नालाई कारबाहीको दायरामा ल्याउनुको सट्टा संरक्षण गर्दै संस्थाानहरुमा कार्यकर्ता भर्ती गर्ने खेलमा लागेका
काठमाडौं १५ भदौ । एक ओमानी नागरिक रिसाउँदै मस्कटस्थित नेपाली दूतावास आइपुगे । उनको घरमा काम गर्ने झापाकी २३ वर्षीया युवती दूतावासको आश्रयमा थिइन् । मस्कटबाट हजार किमि टाढा सललाहबाट
काठमाडौं १५ भदौ । पत्याउन गाह्रो पर्ला तर गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा विरामीहरुको खरिद बिक्री हुने गरेको छ । यहाँ मारुती भ्यान, एम्बुलेन्स चालक वा स्वास्थ्य सम्वद्घ व्यक्तिका रुपमा
काठमाडौं १५ भदौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएको छ । नियमित उपचार गरी थाइल्यान्डबाट बुधबार दिउँसो स्वदेश फर्केका एमाले
काठमाडौं १४ भदौ । गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीको सरुवा बढुवामा आफूले कुनै हस्तक्षेप नगर्ने घोषणा गरेको दुइृ महिना बित्न नपाउँदै सरुवाका लागि लामो सूची प्रहरी मुख्यालय पुगेको छ
काठमाडौं १४ भदौ । सप्तरीका बाढी प्रभावितको उपचार गरेर फर्किएलगत्तै डा. गोविन्द केसी बिरामी परेका छन् । रिामी भएका कारण उनी शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । २३ दिनको
काठमाडौं १४ भदौ । नियामक निकायका बहुसंख्यक कर्मचारीले कानुनविपरित दोस्रो बजारमा सेयर लगानी गरिरहेका छन् । राष्ट्र बैंक कर्मचारी सेवा सर्त विनियमावलीसहित विभिन्न कानुनले नियामक निकाय राष्ट्र बैंक बिमा
काठमाडौं १४ भदौ । यहाँ मन्त्रीज्यू हुनुहुन्छ ? प्रहरीका एक जना असई हतार हतार एक होटलमा सोधीखोजी गर्दै थिए । होटलको ढोकामा रहेका व्यक्तिबाट आफ्नो प्रश्नको उत्तर नपाएपछि ती असईले काउनटरमा
काठमाडौं १४ भदौ । मुलुकभरका पण्डितहरुको चौथो राष्ट्रिय सम्मेलनले काजकिरिया (मृताशौच) १३ दिन नै बार्नुपर्ने निष्कर्ष निकालेको छ । राष्ट्रिय धर्मशाला नेपालले राजधानीमा आयोजना गरेको दुई दिने सम्मेलनको अन्तिम
काठमाडौं १४ भदौ । अस्थायी शिक्षकले स्थायी सेवाको परीक्षामा उत्तीर्ण पास नभए पनि आर्थिक सुविधा गोल्डेन ह्यान्डसेक पाउने गरी कानु िब्यवस्था हुन लागेको छ । यसअघिको आठौं संशोधनले गोल्डेन
काठमाडौं १४ भदौ । मुलुकको ‘लाइफ लाइन’ को रुपमा रहेको प्रदेश २ को एक मात्र महानगरपालिका वीरगन्जमा बाजी मार्न दलले सम्पूर्ण साधन, शक्ति र स्रोत प्रयोग गर्ने रणनीति अघि सारेका
काठमाडौं १४ भदौ । प्रदेश र प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित कानुन निर्माणमा भइरहेको ढिलाइले समग्र निर्वाचन तयारी प्रभावित भएको छ । निर्वाचन आयोगले कानुन अभावमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीलाई आवश्यक