काठमाडौं ९ भदौ । राष्ट्रिय जनता पार्टीले चुनावको तयारी सुरु गरेको छ । राजपाले लनिर्वाचनमा जाने निर्णय गरेसँगै आजबाट उम्मेदवार छनौट गर्ने भएको छ ।
काठमाडौं ९ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा सबैलाई स्वीकार्य हुने गरी संविधान संशोधन गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हैदरावाद हाउसमा भेटवार्तापछि आयोजित संयुक्त पत्रकार
काठमाडौं ९ भदौ । भारतले नेपालको आन्तरिक पेट्रोलियम बजारमा पनि हस्तक्षेप गर्ने रणनीति बनाएको छ । नेपालको इन्धन बजारमा एकाधिकार जमाएको भारतले यहाँको आन्तरिक विक्रीवितरणमा पनि नियन्त्रण राख्न खोजेको हो
काठमाडौं ९ भदौ । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बनद भएको एक महिना भईसकेको छ । जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले
काठमाडौं ९ भदौ । सकारले सिंहदरबार क्षेत्र, पद्मकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड ईन्टरनेट सेवा उपलब्ध गराउने भएको छ । सो क्षेत्रमा आगामी दुई बर्षसम्मका लागि निशुल्क ईन्टरनेट उपलब्ध गराउने
काठमाडौं ९ भदौ । कतारले घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न नयाँ कानुन जारी गरेको छ । नयाँ कानुनले नेपालले घरेलु कामदारको सुरक्षा लागि तयार गरेको घरेलु कामदार
काठमाडौं ९ भदौ । प्रधानमन्त्री शेरवहादुर देउवाको भारत भ्रमणको औपचारिक भेटघाट तथा वैठक सकिएलगत्तै दुवै देशले संयुक्त प्रेस वक्तव्य जारी गरेका छन् । त्यसका केही महत्वपूर्ण वुँदाहरु यस प्रकार
काठमाडौं ८ भदौ । भारतको विहारस्थित फारबीसगन्ज जोगवनी सडकखण्डमा अलपत्र मालवाहक गाडी भीमनगर – भन्टाबारी छोटी भन्सारको बाटोबाट नेपाल ल्याइने भएको छ । यस विषयमा नेपाल र भारत सरकारबीच सहमति
काठमाडौं ८ भदौ । ओमनको अल बुरुएमीमा स्पोन्सर (मालिक) बाट बलात्कृत ४० बर्षकी नेपाली महिलाले क्षतिपूर्तिबापत सात लाख रुपैयाँ पाएकी छन् । रकम बुझेपछि उनी प्रहरीमा दर्ता उजुरी फिर्ता
काठमाडौं ८ भदौ । असन्तुष्ट पक्षको सहभागिताविना बसेको राजपा पदाधिकारी बैठकले स्वायत्त मधेस प्रदेश एवं आत्मनिर्णयको अधिकारसहित चुनावमा जाने निर्णय गरेको छ । गलबारदेखि सुरु भएको राजपा पदाधिकारी बैठकले
काठमाडौं ८ भदौ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफू भारत भ्रमणमा निस्कँदा पार्टीको कार्यभार नेता विमलेन्द्र निधिलाई सुम्पेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । गुटको
काठमाडौं ८ भदौ । ११ औं अनशन स्थगित गरेको नवौं दिन बिहीबार डा. गोविन्द केसी बाढीपीडितको उपचार गर्न सप्तरी जाने भएका छन् । उनले सप्तरीको बाढी प्रभावित क्षेत्र कञ्चनपुरमा स्वास्थ्य