काठमाडौं २९ साउन। माडी भैरवपुरकी समा परियारलाई शुक्रबार राति बाँचिएलाजस्तो लागेन । अविरल वर्षाका कारण बाढी आएपछि जीवनको अन्तिम घडी हो भन्ने लाग्यो । एक्कासि
काठमाडौं, २८ साउन । राष्ट्रिय जनता पार्टी राजपाले संविधान संशोधन विधेयक मतदानमा लैजाँदा जस्तो परिणाम आए पनि त्यसलाई स्विकारेर चुनावमा भाग लिने सहमति गरेको छ। यो खबर आजको कान्तिपुरमा छ।
काठमाडौं, २८ साउन । भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई नभेटी स्वदेश फर्किएकी छन्। बिमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन काठमाडौं आएकी स्वराजले
काठमाडौं, २८ साउन । कांग्रेसले भ्रष्टाचारमा जेल बिताएका व्यक्तिलाई पनि उम्मेदवार बनाउनुपर्ने प्रस्ताव गरेपछि प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक संसद्को राज्यव्यवस्था समितिमा रोकिएका छन् । यो खबर आजको अन्नपूर्णमा छ
काठमाडौं, २८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन गरेर मात्र आफू भारत भ्रमणमा जाने बताएका छन्। ‘राजपासँग वर्तमान गठबन्धनले गरेको तीनबुँदे सहमतिअनुसार संविधान संशोधन प्रमुख मुद्दा भएकाले त्यसका लागि
काठमाडौं २८ साउन। भारतीय विदेशमन्त्री सुषमा स्वराजले कांग्रेस–माओवादी केन्द्र सत्ता समीकरणको प्रशंसा गरेकी छन् । भारतको ७० औं गणतन्त्र दिवसका अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर
साउन २७, काठमाण्डौ । व्यवस्थापिका संसद बैठकले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ । अब जेल सजाय पाएकाहरुले किस्ताबन्दीमा सजाय भुक्तान गर्न सक्नेछन्
साउन २७, काठमाण्डौ । पर्यटकीय आकर्षण केन्द्र फेवातालको किनारस्थित सेदीमा पर्यटन व्यवसायी कर्ण शाक्यको पार्क भिलेज वाटर फन्ट रिसोर्ट अनुमतिबिनै बनाईएको खुलेको छ । शाक्यको सो कामविरुद्ध सर्वोच्च अदालतमा परेको
साउन २७, काठमाण्डौ । जग्गा दलालतहले कृषियोग्य भुमिमाथि निरन्तर अतिक्रमण गरेपछि सरकारे जग्गा प्लाटिङ गर्न रोक लगाएको छ । घरजग्गा कारोबारलाई आवाासीय रुप्माा नलिई दलालहरुले ब्यावसायिक हिसावले करोवार गरेकाले यसलाई
साउन २७, काठमाण्डौ । नेपाली कांग्रेस जिल्ला कार्य समिति बाजुराका संगठन विभाग प्रमुख तथा पुर्वसचिव धनराज पण्डितसहित ३० जनाले बिहीबार संयुक्त रुपमा पदबाट राजीनामा दिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराएका
साउन २७, काठमाण्डौ । संविधानअनुसार बनाउनुपर्ने नयाँ ऐन–कानुनमा विदेशी चासो बढेको छ । कानुन निर्माणमा बाह्य प्रभाव हुन नहुने मान्यताविपरीत सचिवस्तरीय निर्णयका आधारमा सहसचिवसम्मका २८ कर्मचारी अमेरिकी दूतावासले आयोजना गरेको
काठमाडौं २६ साउन । जनताको पटक-पटकको बलिदानीबाट मुलुकमा आधा दर्जनजति संविधान त फेरिए तर तिनै जनताको जन्मदेखि मृत्युसम्मका सबै संस्कार समेटिएको कानुन (मुलुकी ऐन) भने बल्ल फेरिँदै छ । संसद्ले