Logo
पत्रपत्रिका बाट

अनसनरत डा. केसीको स्वास्थ्य गम्भीर

काठमाडौं २० साउन । चिकित्सा शिक्षा सुधारलगातका माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । अनशनको एघारौं दिन बिहीबार

विस्तृत पढ्नुहोस
अरुण र कर्णाली रद्द गर्ने ऊर्जामन्त्रीको चेतावनी

काठमाडौं १९ साउन । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनामा निर्माण कम्पनीहरूले ढिलासुस्ती गरिरहेको आरोप लगाउँदै उनीहरूले समयमै काम सञ्चालन गर्न नसके सम्झौता रद्द गर्ने तयारी

किन पुगे राजदूत पुरी बालकोट ?

काठमाडौं १९ साउन । ‘पहिलाजस्तो भारत नरहेको’ सन्देशसहित भारतीय राजदूत मञ्जिभ सिंह पुरीले एमाले अध्यक्ष केपी ओलीलाई भारतको स्वतन्त्रता दिवसका अवसरमा आयोजना हुने एक महत्वपूर्ण कार्यक्रममा निम्ता दिएका छन्। भारतको

राप्रपाको विवाद अझै मिलेन

काठमाडौं १९ साउन । राप्रपामा ४२ केन्द्रीय सदस्य मनोनयनपछि देखिएको विवाद अझै साम्य हुन सकेको छैन । अध्यक्ष कमल थापाले पार्टी एकीकरण गर्दाको सहमतिविपरीत एकलौटी रूपमा केन्द्रीय सदस्य मनोनयन गरेको

विदेशी पाईलटलाई मासिक साढे २६ लाख तलब

काठमाडौं १९ साउन । नेपाल बायुसेवा निगमले एक विदेशी पाईलटलाई मासिक २६ लाख ५० हजार रुपैयाँ २६ हजार पाँच सय अमेरिकी डलर तलब दिएर उपहाप्रबन्धक बराबरको हैसियतमा नियुक्त गरेको छ

पेन्सनको भार बढ्दो : अब पेन्सन खुवाउनै कठिन

काठमाडौं १९ साउन । सरकारी कर्मचारीले सेवानिवृत्त भएपछि पाउने पेन्सनको भार राज्यले थेग्नै नसक्ने गरी बढ्दै छ । ६ वर्षमा झन्डै साढे ३० अर्बले पेन्सनको भार बढेको छ । कुल

सबैभन्दा सेक्सी महिला मोटरसाइकल चालकको मृत्यु

रसियाको सबैभन्दा सेक्सी महिला मोटरसाइकल चालकको रुपमा चर्चित ओल्गा प्रोनिनाको सडकमा मोटरसाइकल दौडाउने क्रममा भएको दुर्घटनामा मृत्यु भएको छ । सोमबार साँझ रसियाको भ्लादिभोस्टक शहरमा मोटरसाइकल दौडमा प्रतिस्पर्धा गर्ने क्रममा उनले

दिनहुँ घरेलु हिंसाका ३१ उजुरी

काठमाडौं १९ साउन । सिरहाकी मीना (नाम परिवर्तन) लाई प्रशस्त दाइजो नल्याएको निहुँमा श्रीमानले घरबाट निकाले । परिवारको मानसिक यातना खप्न नसकेपछि ६ महिनादेखि उनी घरबारविहीन भएकी छन् । प्रमाणपत्र

ठुला दलका नेता मधेसमा, मधेसी दलका नेता राजधानीमै

काठमाडौं १९ साउन । तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रमुख दलहरुले जनकपुरलाई केन्द्र बनाएर दुइ नम्बर प्रदेशको चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता

चीनद्वारा भारतलाई चेतावनी

काठमाडौं १९ साउन । चीन र भारतबीचमा दोक्लमको चिकेन नेकमा बढिरहेको द्वन्द्व अझै चर्किने सम्भावना देखिन्छ । चीनको स्वायत्त प्रदेश तिब्बत र भारतको सिक्किमको सीमा क्षेत्रमा विगत डेढ महिनादेखि सीमा

मुग्लिनमा पहिरोले दुई वटा गाडी पुरिए

काठमाडौं १९ साउन । मुग्लिन नारायणगढ सडक खण्डको इच्छाकामना– ६ मा बुधबार राति पहिरोमा दुई वटा सवारी पुरिएका छन् । काठमाडौंबाट इलाम जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुवाहक बस

परदेशबाट फर्किंदा न घरमा श्रीमती, नत सम्पत्ति नै

काठमाडौं १८ साउन । गुल्मीको इस्मा गाउँपालिका–३, सिम्पानीका ३७ वर्षीय बाबुराम थापा भारतबाट घर फर्किएको पाँच दिन भयो । विदेशमा काम गर्न थालेको २४ वर्ष भएपनि थापा प्रत्येक वर्ष बिदामा