Logo
पत्रपत्रिका बाट

एसईईमा रुपन्देहीका आदर्श सर्वाेत्कृष्ट, चार जीपीए ल्याए

काठमाडौं ३ असार । शुक्रबार सार्वजनिक भएको एसर्ईई परीक्षामा रूपन्देही सैनामैनाका आदर्श पाण्डेय चार जीपीए प्राप्त गरी सर्वोत्कृष्ट भएका छन् । सैनामैना–८ स्थित रामापुर रिभाइबल

विस्तृत पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं ३ असार । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर डेढ रुपैयाँ घटाएको हो ।

उपलब्धितिर नेपाल–भारत प्रबुद्ध समूह

काठमाडौं ३ असार । नेपाल–भारत ‘प्रबुद्ध व्यक्ति समूह’ (ईपीजी) ले कार्यादेशअनुरूप संयुक्त प्रतिवेदन निर्माणमा आधा खुडकिलो पार गरेको छ । त्यो पार गरेलगत्तै ईपीजीको नेपाली टोलीले पूर्वपरराष्ट्रमन्त्रीहरूसँग एक वर्षभित्र भएका

देउवाको भारत र चीन भ्रमण कहिले ?

काठमाडौं ३ असार । प्रधानमन्त्री शेरबहादुर देउवासँग शुक्रबार भारतीय राजदूत मन्जिभसिंह पुरी र चिनियाँ राजदूत यु होङले सिंहदरबारमा छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । देउवा प्रधानमन्त्री भएपछि तत्काल शुभकामना दिन निवास

झन्डाविहीन छ मियाँ टोल

अछाम २ असार । साँफेबगर नगरपालिका ८ मियाँ टोलमा २७ परिवार मुस्लिम समुदायका घरमा कुनै पार्टीका झन्डा टाँगिएका छैनन् । यसको अर्थ उनीहरूले निर्वाचन बहिष्कार गरेका भने होइनन् । निर्वाचनको

पाईसकेको टिकट खोसिएपछि उम्मेदवारद्वारा आत्महत्या

काठमाडौं २ असार । माओवादी केन्द्रका पूर्वउम्मेदवारले बिहीबार बिहान आत्महत्या गरेका छन् । माओवादी केन्द्रबाट त्रियुगा नगरपालिका–१६, उदयपुरको खुला वडा सदस्य उम्मेदवार बनेर खोसिएका जातेसिद्रेका ३५ वर्षीय टोपनारायण श्रेष्ठले आत्महत्या गरेका

कतारमा रहेका नेपालीबारे के गर्दै छ सरकार ?

काठमाडौं २ असार । श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले कतारको कूटनीतिक समस्याले त्यहाँ कार्यरत कामदारलाई तत्काल कुनै असर नगर्ने बताएका छन् । उनले भने, ‘श्रम तथा रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयबीच

चुनाव सार्ने विषयमा राजपामा दुई धार, आज निर्णय आउने

काठमाडौं २ असार ।  स्थानीय तहको निर्वाचनमा सहभागी हुने नहुने विषयमा आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालमा मतभेद देखिएको छ । प्रदेश–२ मा निर्वाचन सार्ने र प्रदेश–१, ५ र ७ मा

नेपाल–चीन संयन्त्र बैठक अझै हुन सकेन, चीनको ‘पर्ख र हेर’ रणनीति

काठमाडौं २ असार । नेपाल र चीनबीच पटक–पटक प्रस्तावित परराष्ट्रमन्त्री स्तरीय बैठक अझै टुंगो लाग्न सकेको छैन । परराष्ट्रमन्त्री स्तरमै आपसी विश्वास बढ्न नसक्दा यो र अन्य संयन्त्रका बैठकसमेत समयमा हुन

रिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध

काठमाडौं २ असार । सरकारले काठमाडौं उपत्यकाको रिङरोडभित्र कोटरसाइकल सञ्चालनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । सहरी सवारी व्यवस्थापनमा साना सवारी नै मुख्य चुनौती रहेको ठहर गर्दै यातायात व्यवस्था विभागले रिङरोडभित्र

निर्वाचन सार्दा मधेस नै दुःखी, डेटलाइन बिहीबार

काठमाडौं २ असार ।  सरकारले प्रदेश नम्बर २ को निर्वाचन सारेपछि मधेसमा नै असन्तुष्टि देखिएको छ । पटक–पटक मिति मात्रै सार्ने, तर निर्वाचनको प्रत्याभूति नहुने अवस्थाले मधेसमा असन्तुष्टि बढेको छ । आजको

कानुन हातमा लिँदै राजपा : घण्टाघरचोकमा गरे यस्तो हर्कत

काठमाडौं २ असार । जबरजस्ती यात्रु ओसारेको भन्दै एक जना मधेसी मुलका युवकलाई नै बिहीबार राजपाका कार्यकर्ताले कान समातेर उठबस गर्न लगाएका छन् । आजको नेपाल समाचरपत्रमा खबर छ ।