Logo
पत्रपत्रिका बाट

छोरा अन्तरजातीय बिहे गर्ने बाबु थुनामा पर्ने !

काठमाडौं २२ बैशाख । छोराले अन्तरजातीय बिहे गरेकै कारण बाबुलाई प्रहरीले नियन्त्रणमा लिएर आठ दिन थुनेको छ। पर्साको बहुदरा गाउँपालिका १ का जमुना साह कलवारलाई

विस्तृत पढ्नुहोस
यस्तो छ महाअभियोगका विषयमा प्रधानमन्त्री–ओली सवालजवाफ

काठमाडौं २२ बैशाख । ओली स् संविधान संशोधन प्रस्ताव नल्याई छोड्दिन भन्नुहुन्छ भने ल्याउनुहोस्, हामी त्यसको संसद्मै सामना गर्छौँ । सक्नुहुन्छ पारित गरेर देखाउनुहोस् । हाम्रो भनाइ त सहमति खोज्ने

एकदिनमै फिर्ता भएपछि कांग्रेसका मेयरका उम्मेदवारका विलानौ

काठमाडौं २२ बैशाख । भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार दिनेश कोइरालाले पार्टीले अन्याय गरेको आरोप लगाएका छन् । पार्टी केन्द्रिय कार्यालयले माओवादीसंग चुनावी तालमेल गरेर मेयरबाट उनको उम्मेद्वारी फिर्ता गराएसंगै उनले

राजधानीको स्कुलबाट ५ विद्यार्थीको अपहरण

काठमाडौं २१ बैशाख । त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेको खबर आजको नेपाल समाचारपत्रमा छ । स्कुल लाग्नु केही मिनेटअघि कम्पाउन्ड बाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी

उपत्यकाको सुरक्षा चुनौती : विप्लव नेतृत्वको पार्टी र गुन्डा नाइकेहरू

काठमाडौं २१ बैशाख । चुनाव बहिष्कार गर्ने राजनीतिक दल र गुन्डा नाइकेहरू उपत्यकाको सुरक्षा चुनौती रहेको प्रहरीको निष्कर्ष छ । गुन्डाहरूलाई प्रहरीले धमाधम पक्राउ गर्न थालेको छ भने विप्लव नेतृत्वको

धुलोले आकाशमा हवाइजहाजको जाम

काठमाडौं २१ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सीमित भौतिक संरचना तथा चुस्त व्यवस्थापनको अभावले आकाशमा जहाज होल्ड हुनु या उडान ढिला हुनु नौलो घटना होइन । तर, पछिल्लो समय आकाशमा

सात जना दलित महिला उम्मेदवार निर्विरोध

काठमाडौं २१ बैशाख । वैशाख ३१ गतेको स्थानीय निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गराएका मध्ये मकवानपुरका सात जना दलित महिला उम्मेदवार निर्विरोध भएका छन्। मंगलबार एक जनाको मात्र उम्मेदवारी मनोनयन

नयाँ शक्तिका उम्मेद्वारको अपहरण

काठमाडौं २१ बैशाख । नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट नागार्जुन नगरपालिका वडा नं. ७ का वडाध्यक्षका उम्मेद्वार मदन गिरीलाई बुधवार साँझ अज्ञात समूहले अपहरण गरेको छ। बुधबार साँझ सवा सात

आज संसद : संशोधन प्रस्ताव सरकार पेल्ने पक्षमा, एमाले रोक्ने दाउमा

काठमाडौं २१ बैशाख । संविधान संशोधन नभई निर्वाचनमा भाग नलिने मधेसी मोर्चाको अडानपछि सत्तापक्ष बिहीबारको संसद् बैठकबाट संशोधन विधेयक जबर्जस्त अघि बढाउने पक्षमा छ भने प्रमुख विपक्षी एमाले संशोधन विधेयक

‘प्रधानमन्त्रीले न्यायालय नै ढलाउन खोजे ’

काठमाडौं २१ बैशाख । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता महाभियोग प्रस्तावविरुद्ध कडा रूपमा प्रस्तुत हुँदै आएका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ विरोधमा सडकमै ओर्लिनुभएको छ । महाभियोग फिर्ता गराउन बुधबार वसन्तपुरमा आयोजित

आरोप–प्रत्यारोपमा मधेसी दल

काठमाडौं २१ बैशाख । मधेसी दलहरूबीच पछिल्ला दिनमा आरोप–प्रत्यारोप बढेको छ । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधनअघि निर्वाचनमा नजाने पूर्वप्रतिबद्धता तोडेको भनी राष्ट्रिय जनता पार्टीले आरोप लगाएको

म महाअभियोग प्रस्तावको पक्षमा छैन : पौडेल

कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको पक्षमा आफू नभएको उल्लेख गर्दै सुरक्षित व्यवस्थापनको बाटो लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । त्यस्तो