Logo
पत्रपत्रिका बाट

पार्टी फुटाउन करोडौंको खेल

काठमाडौं १८ बैशाख । प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संविधान संशोधन अनुमोदन गराउने नाममा सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाएका छन्

विस्तृत पढ्नुहोस
यसकारण स्थानीय तहको निर्वाचन अनिश्चित

काठमाडौं १८ बैशाख । संविधान संशोधनमाथिका सबै संशोधन प्रस्तावलाई एकीकृत बनाएर आइतबार छलफलमा लैजाने सरकारको रणनीति सत्तापक्षकै सांसदको ‘अवज्ञा’ का कारण असफल भएपछि संसद् चार दिनका लागि स्थगित गरिएको खबर

महाअभियोग दर्तापछि सुशीलाको प्रतिक्रिया : ‘म डराएको छैन,

काठमाडौं १८ बैशाख ।संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि प्रधानन्यायधीशबाट निलम्बित भएकी सुशीला कार्कीसँगको सम्बाद आजको नागरिकमा छ । सोही सम्बादअन्तर्गत कार्कीलाई सोधिएको एक प्रश्नको उत्तर : तपाईंमाथि लागेको महाअभियोगलाई कसरी

राजनीतिक घटनाक्रमबाट चुनौती थपिएको भन्दै सैनिक मूख्यालयमा आकस्मिक बैठक

काठमाडौं १८ बैशाख । सेनाले देशको पछिल्लो राजनीतिक घटनाक्रमबाट चुनौती थपिएको निश्कर्ष निकालेको छ ।सैनिक मुख्यालय जंगी अड्डामा आइतबार राति बसेको आकस्मिक बैठकले वर्तमान परिस्थितिबाट उत्पन्न हुन सक्ने सुरक्षा चुनौतीको

प्रधानन्यायाधीशविरुद्ध महाभियोग आउनुको कारण यस्तो छ

काठमाडौं १८ बैशाख । जयबहादुर चन्द र नवराज सिलवालमध्ये कसलाई आइजिपी बनाउने भन्नेमा कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच सुरुदेखि खटपट थियो । सिलवाललाई आइजिपी बनाउनुपर्ने निधिको निरन्तर अडानबीच

दुई कलमै यसरी जुट्यो महाअभियोग सहमति, किन डराए कार्कीसँग दाहाल र देउवा ?

काठमाडौं १८ बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाको मोबाइलमा आइतबार घण्टी बज्यो । फोन गर्ने व्यक्ति थिए प्रधानमन्त्री पुष्पकमल दाहाल । प्रधानमन्त्री दाहाल र सभापति देउवाले नेपाल प्रहरी प्रमुखको विषयमा

५ बर्षपछि आज हुँदै सुडान घोटालाको फैसला

काठमाडौं १७ बैशाख । बहुचर्चित सुडान घोटाला सम्बन्धी मुद्दा दायर भएको ५ बर्षपछि सर्वोच्च अदालतले आइतबार (आज) फैसला सुनाउँदैछ । नेपाल प्रहरीका ३ पूर्व महानिरीक्षकसहित २३ बहालवाला तथा ११ अवकासप्राप्त प्रहरी

ओलीसँग देउवाको प्रस्ताव : नयाँ सरकार नयाँ चुनाव

काठमाडौं १७ बैशाख । कांग्रेस सभापति शेरबहादुर देउवाले ३१ वैशाखमा पहिलो चरणको निर्वाचन गर्न कठिनाइ भए आफ्नै नेतृत्वमा बन्ने सरकारले स्थानीय तहको निर्वाचन गराउने बताएका छन् । एमाले अध्यक्ष केपी ओलीसँग

स्करसँग साटघाट गरेको आरोपमा ४ प्रहरी निलम्बित

काठमाडौं १७ बैशाख । तस्करसँग साटघाट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले ४ जना प्रहरीहरुलाई निलम्बित गरेको छ । धर्मनगरमा भन्सार छाली गरी तस्कर समुहले ल्याउँदै गरेको माल बस्तुहरुलाई नियन्त्रणमा लिन

बिनाप्रवेशाज्ञा नेपाल छिरेका एक इरानी नागरिक पक्राउ

काठमाडौं १७ बैशाख । भारतबाट स्थलमार्ग हुँदै बिनाप्रवेशाज्ञा नेपाल छिरेका एक इरानी नागरिक पक्राउ परेका छन् । पाकिस्तानी नागरिकले ती इरानीलाई भारतबाट काठमाडौं हुँदै जर्मनीसम्मको सेटिङ मिलाएको प्रहरी अनुसन्धानले देखाएको

नौ महिनादेखि पूरा पेट खान नपाएका ७० विद्यार्थी

काठमाडौं १७ बैशाख ।  सिमकोट साबिकको श्रीमष्ठा गाविस पिप्लाङकी १२ वर्षीया स्वस्तिका शाहीले सुकाएको फर्सी र गान्टेमुलाको सुकुटीको झोल खान थालेको ७ महिना भएको छ। गत वर्ष दैनिक कम्तीमा ३

सेनाले दिएन विस्फोटक पदार्थ

काठमाडौं १७ बैशाख । नेपाली सेनाले विस्फोटक पदार्थ नदिँदा कान्तिलोकपथको काम प्रभावित बनेको खबर आजको नेपाल समाारपत्रमा छ । राजधानीलाई तराइसँग जोड्ने वैकल्पिक मार्गको रुपमा लिइने कान्तिलोकपथको काम प्रभावित बन्ने