काठमाडौं १३ बैशाख । बालुवाटारमा पाँच दलको बैठक र प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको चार प्रश्नको खबर आजको नयाँ पत्रिकामा छ ।
काठमाडौं १३ बैशाख । चालक र यात्रुको लापरबाहीले सवारी दुर्घटना बढेपछि काठमाडौं उपत्यका ट्राफिक महाशाखाले आगामी जेठदेखि सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा कडाइ गर्ने भएको छ । आजको कान्तिपुरमा
काठमाडौं १३ बैशाख । सरकारले काठमाडौं उपत्यकाका ५० सार्वजनिक स्थानमा खानेपानी ट्यांकी निर्माण गर्ने भएको छ । सार्वजनिक स्थानमा ट्यांकी निर्माण भएपछि उपत्यकावासीलाई खानेपानी लिन निकै सहज हुने भएको छ
काठमाडौं १३ बैशाख । स्थानीय तह निर्वाचनको मुखमा एमालेले नयाँ कार्यक्रमसहितको बजेट ल्याउन नदिने भनेपछि आउने आर्थिक वर्षको बजेट असार ३० गते आउने सम्भावना बढेको छ ।अर्थ मन्त्रालयमा भएको छलफल
काठमाडौं १२ बैशाख । स्थानीय तह निर्वाचनमा प्रदेश नम्बर ७ मा कांग्रेस–माओवादीबीच चुनावी एकता गर्ने सहमति भएको खबर आजको नयाँ पत्रिकामा छ । माओवादी प्रदेश नम्बर-७ का इन्चार्ज एवं स्थायी समिति
काठमाडौं १२ बैशाख । भूकम्प गएको दुई वर्षको अवधिमा ३४ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको छ। यो अवधिमा भत्किएका मध्ये ४० प्रतिशत घर पुनर्निर्माण भइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख
काठमाडौं १२ बैशाख । महुली सामुदायिक लघुवित्त वित्तिय संस्था लि.का सहायक अधिकृत भगवानी साहले कार्यालयमै रहेको निवासमा गएर एक महिला कर्मचारीमाथि बलात्कार प्रयास गरेको खुलासा भएको छ। संस्थाले आरोपित साहलाई निलम्बित
काठमाडौं १२ बैशाख । दुई वर्षको अवधिमा तीन पार्टीका तीन प्रमुख नेताले सरकारको नेतृत्व गरे पनि ९० प्रतिशत भूकम्पपीडितको बास अहिले पनि टहरामै छ । कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला,
काठमाडौं १२ बैशाख । रकारले संविधान संशोधन विधेयक संसद्मा पेस गरेको छ । कानुनमन्त्री अजयशंकर नायकले सोमबारको बैठकमा विधेयक पेस गरेका हुन् । मधेसी मोर्चा र संघीय गठबन्धनको माग सम्बोधन
काठमाडौं १२ बैशाख । काठमाडौं उपत्यकामा अग्ला भवन, सपिङ कम्प्लेक्स, टावरहरू निर्माण हुने क्रम बढ्दो छ । तर, सबै अग्ला भवन मापदण्डअनुसार बनाइएका छैनन् । सम्भावित दुर्घटनाको ख्यालै नगरी थोरै जग्गामा ठुल्ठूला भवन
काठमाडौं १२ बैशाख । डडेलधुरा भद्रपुरका उज्वलदत्त पनेरु सुदुरपश्चिमलाई श्रीखण्डमय बनाउने अभियानमा जुटेका छन् । उनी अहिले श्रीखण्डका विरुवा घर-घर बाँड्दै हिडेका हुन् । डडेलधुरामा मात्रै ६ सय श्रीखण्डका बोट रोपिसकिएको
काठमाडौं १२ बैशाख । झापा शनिश्चरेका जीवन विष्टका नाममा रहेको १५ करोड रुपैयाँ मूल्यको जग्गा किर्ते गरी हडप्ने काममा माओवादी नेतादेखि पत्रकारसम्मको संलग्नता पुष्टि भएको खबर आजको कान्तिपुरमा छ ।