काठमाडौं ९ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको पैसा खर्च गरेर कर्णालीमा पनि ब्रोडब्यान्ड (द्रुत गति)को इन्टरनेट सेवा पुर्याउने भएको छ ।
काठमाडौं ९ बैशाख । कुल जनसंख्याको ०.५० प्रतिशतभन्दा कम जनसंख्या भएको समुदायलाई सरकारले अल्पसंख्यकको सूचीमा राखेको छ । जसअनुसार नेपालका एक सय २५ मध्ये ९८ जाति अल्पसंख्यक सूचीमा परेका छन्
काठमाडौं ९ बैशाख । वरीयता विवादले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आउनुभएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संसद्को सम्मान र मर्यादामा ‘अपमानजनक’ व्यवहार प्रदर्शन गर्नुभएको छ । संसद्मा सभामुखले तोकेको स्थानमा
काठमाडौं ९ बैशाख । ६ मधेसी दल एकीकरण भइ बनेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता हुने भएको खबर आजको नागरिकमा छ । राजपाका नेताहरुले पार्टीलाई आयोगमा दर्ता गराउन कानुनवीदलाई अह्राएको
काठमडौं ९ बैशाख । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव आफूअनुकूल परिमार्जन गर्न सरकार तयार भए निर्वाचनमा भाग लिन सहमत भएको छ ।प्रधानमन्त्रीनिवास बालुवाटारमा शुक्रबार बिहान र साँझ बसेको
काठमडौं ९ बैशाख । स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकमा ११ राजनीतिक दल पार्टीले मात्र दलीय चुनाव चिन्ह पाएका छन् । चुनावी प्रयोजनको लागि जिल्ला निर्वाचन कार्यालयमा २० दल दर्ता छन् ।
काठमाडौं ८ बैशाख । अमेरिकाले नेपालका थप ११ वस्तुलाई भन्सार छुट दिने भएको छ । विशेष व्यापार ग्राह्यता (स्पेसल ट्रेड प्रेफरेन्स)अनुसार अमेरिकाले थप वस्तुमा भन्सार छुट दिने भएको हो ।
नेपाल–भारत सम्बन्ध निकै जटिल रह्यो, जतिवेला नेपालका लागि भारतीय राजदूत थिए, रणजित राय । भूकम्पको मार खेपिरहेका नेपाली जनतामाथि भारतको नाकाबन्दी लाग्दा राय खुबै आलोचित भए । नेपालको संविधान जारी
काठमाडौं ८ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणले टेलिफोन तथा इन्टरनेटको गुणस्तर कायम नगर्ने सेवाप्रदायकको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने भएको छ । प्राधिकरणले ‘दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी विनियमावली, २०७३’ जारी गर्दै गुणस्तर
काठमाडौं ८ बैशाख । सगरमाथको उचाइ मापन भारतीय नापी विभागले संयुक्त रुपमा गर्ने भने पनि सरकारले आगामी साउन पछि आफै नाप्ने गरी तयारी थालेको पाइएको खबर आजको नेपाल समाचरपत्रमा छ
काठमाडौं ८ बैशाख । मधेसी मोर्चा कार्यकर्ता र प्रहरीबीच बिहीबार रौतहटमा झडप भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउन्ड अश्रुग्यास प्रहार गरेको खबर आजको नागरिकमा छ । गौर नगरपालिकाको
काठमाडौं ८ बैशाख । सर्वोच्च अदालतमा विचाराधीन प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा पेश गरिएको एउटा सरकारी कागजातको लिकेजबारे मन्त्रिपरिषद्ले छानबिनका लागि प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ । डीआइजी नवराज सिलवालले