काठमाडौं ७ बैशाख । प्रहरी प्रधान कार्यालयले संगठनको अनुशासन उल्लंघन गरेको भन्दै डीआइजी नवराज सिलवालसँग स्पष्टीकरण माग गरेको खबर आजको कान्तिपुरमा छ । महानिरीक्षक प्रकाश
काठमाडौं ७ बैशाख । न्यायाधीशबीच राय बाझिएपछि बहुचर्चित लाउडा विमान भाडासम्बन्धी भ्रष्टाचार प्रकरण सर्वोच्च अदालतको संयुक्त इजलासबाट पूर्ण इजलासमा पेस हुने भएको छ । नेपाल वायु सेवा निगमका तत्कालीन कार्यकारी
काठमाडौं ६ बैशाख । ‘हाम्रो पक्षमा ०६४ सालको जस्तै लहर आएको छ । स्थिति राम्रो छ । माहोल सकारात्मक ढंगले विकास भएको छ ।’ नयाँ वर्षको पहिलो दिन हेडक्वार्टर बैठकमा
काठमाडौं ६ बैशाख । सरकारी खर्चमा भएको अनियमितताका विषयमा छानबिन गर्ने अख्तियारी पाएको संसद्को सार्वजनिक लेखा समितिले अधिकार मिचेर संसद् सचिवालयका कर्मचारीको झन्डै ४० लाख रुपैयाँ तिर्नुपर्ने आयकर मिनहा गरेको
काठमाडौं ६ बैशाख । मुलुकको एउटै मात्र अन्तर्राष्ट्रिय (त्रिभुवन) विमानस्थल समस्यै समस्याले घेरिएको संसदीय समितिले निष्कर्ष निकालेको छ । विमानस्थलको महत्त्वपूर्ण चार अंग मानिने सुरक्षा, भन्सार, अध्यागमन र कार्गोमा भइरहेको
काठमाडौं ६ बैशाख । कैलाश विकास बैंकको लामाचौर शाखाका प्रवन्धक रवीचन्द्र खनाल बैंक र सर्वसाधारणको ठूलो रकम हिनामिना गरेर सम्पर्कविहीन भएका छन् । ग्राहकलाई उच्च ब्याजदर दिने भन्दै प्रलोभनमा पारेर
काठमाडौं ६ बैशाख । ललतिपुरमा आइतबार बेलुका गोली प्रहारको घटना भएको छ । ललितपुरमा आइतबार बेलुका सन्तोष खड्कालाई गोली हानिएको हो । चैत २९मा गोरीघाटको दिव्य पार्टी प्यालेसमा गुन्डा नाइके दावा
काठमाडौं ६ बैशाख । दुई वर्षअघिको शक्तिशाली भूकम्पले धराशायी बनेको सिंहदरबारको मुख्य प्रशासनिक भवन जोगाउने कि भत्काउने भन्ने बहस सुरु भएको महिनौं हुँदा पनि संरक्षणसम्बन्धी कुनै निर्णय हुन सकेको छैन
काठमाडौं ६ बैशाख । भीमदत्त कञ्चनपुरको पुरानो नगरपालिका हो । यहाँ जिल्लास्तरका नेतादेखि थुप्रैले उम्मेदवार बन्ने आकांक्षा राखिरहेका छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । निर्वाचनमा पारिवारिक सदस्यसमेत एक
काठमाडौं ६ बैशाख । एकजना मन्त्रीले पदीय मर्यादा कायम नराख्दा नेपालको फेरि अन्तर्राष्ट्रिय बेइज्जती भएको छ । ऊर्जा राज्यमन्त्री सत्यनारायण भगत एक हप्ता चीनमा हल्लिएर नेपाल फर्किएका छन् । राज्यमन्त्रीलाई
काठमाडौं ६ बैशाख । सरकारले विद्यालयबाट पुस्तक विक्रि गर्न नपाइने भनेपछि स्टेसनरी व्यवसायीको मनोमानी बढेको छ ।विद्यालयको मिलेमतोमा पुस्तक व्यवसायीले एउटै पसलबाट पुस्तक लिनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । राजधानीमा
काठमाडौं ६ बैशाख । मैना सुनार हत्या प्रकरणमा अवकाशप्राप्त तीन सैनिक अधिकृतलाई अदालतले सुनाएको जन्मकैद फैसलाको संयुक्त राष्ट्रसंघले स्वागत गरेको खबर आजको नागरिकमा छ । राष्ट्रसंघको नेपालस्थित आवासीय प्रतिनिधिको कार्यालय