Logo
पत्रपत्रिका बाट

ललिता निवास जग्गा प्रकरण : तीनजना आरोपितले दिए बन्दीप्रत्यक्षीकरणको निवेदन

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार १५ । ललिता निवासको जग्गा अनियमिततामा तीनजना आरोपितहरूले आफूहरूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको दाबीसहित सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण निवेदन दर्ता गराएका छन्। धर्मप्रसाद गौतम,

विस्तृत पढ्नुहोस
सरकार परिवर्तनको सम्भावना तत्कालका लागि टर्यो

काठमाडौं, असार १५ । संसद्को प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले उठाएको सरकार परिवर्तनको एजेन्डा तत्कालका लागि असफल हुनेभएको छ । आठ दलीय गठबन्धनको सरकार ढलाउन सरकारको मुख्य सहयात्री

फैसलाको पूर्ण पाठ नआउँदै बोधिचित्तको ‘करोड’ भुक्तानी

काभ्रे, असार १५। जिल्ला अदालतले गरेको फैसला उच्चले र उच्चले गरेको फैसला सर्वोच्चले समेत उल्ट्याउन वा सदर गर्न सक्ने अवस्था रहँदै जिल्ला अदालत काभ्रेपलाञ्चोकले गरेको एउटा फैसलाको पूर्ण पाठसमेत तयार

बरु विद्यालय बन्द गर्छौ तर शिक्षकलाई महानगरले निर्देशन दिएअनुसारको तलब दिन सक्दैनौ : प्याब्सन

काठमाडौं, असार १५ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले महानगरभित्र सञ्चालित निजी विद्यालयलाई सामुदायिक विद्यालयसरहकै तलबको व्यवस्था गर्न निर्देशन दिएको २४ घण्टा नबित्दै निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (प्याब्सन)

प्रधानमन्त्रीसहित २५ मन्त्री नै सम्पत्ति लुकाउन उद्यत

काठमाडौं, असार १५ । सुशासन र पारदर्शीताको भाषण दिँदै आइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने परम्पराविपरीत सम्पत्ति गोप्य राख्दै आएका छन् । प्रधानमन्त्रीसँगै उनको मन्त्रिपरिषद्का सबै २५

बेलायतको स्थानीय राजनीतिमा बढ्दै छ नेपाली मूलको सहभागिता

लन्डन, असार १५ । संयुक्त अधिराज्य (बेलायत) को स्थानीय तहको राजनीतिमा नेपाली मूलका बेलायती समुदायको सहभागिता बढ्दै गएको छ। शिक्षा, स्वास्थ्य, सुरक्षा, होटल, रेस्टुरेन्ट जस्ता व्यापार व्यवसायमा स्थापित हुँदै गएका

अर्थतन्त्र गतिशील बनाउन सरकार सफल

काठमाडौं, असार १५। प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको छ महिनाको उपलब्धि सार्वजनिक गरेको छ। उहाँ २०७९ पुस ११ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। सरकारले छ महिनाको अवधिमा

ललिता निवास जग्गा प्रकरण : १ सय ४३ रोपनी जग्गा हिनामिना

काठमाडौं, असार १४ । बहुचर्चित बालुवाटारस्थित ललिता निवासको १ सय ४३ रोपनी जग्गा विभिन्न व्यक्तिको नाममा नामसारी गरेको पाइएको प्रहरीले दावी गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले

अख्तियारको भन्दा सिआइबी अनुसन्धान फराकिलो

काठमाडौं, असार १४ । सरकारी ललिता निवासको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भन्दा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धान फराकिलो देखिएको छ। यो प्रकरणमा अख्तियारले

वैदेशिक रोजगारीमा गएका १२ हजारले ज्यान गुमाए

काठमाडौं, असार १४ । एक दशकभित्र वैदेशिक रोजगारीमा गएका करिब १२ हजारले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार प्रवद्र्धन बोडका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि अहिलेसम्म १२ हजार १ सय २४

अस्पतालका दुई हजार शय्या निःशुल्क

काठमाडौं, असार १४। सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचार निःशुल्क गर्ने अभियानले सफलता पाइरहेको छ। सरकारले विपन्नका लागि निःशुल्क गराएका अस्पतालको शय्या दुई हजार २८ पुगेको छ। स्वास्थ्य

प्रदेश मन्त्रीलाई बोलाइयो बयानमा

काठमाडौं, असार १४ । सर्वोच्च अदालतले कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीलाई अवहेलना मुद्दामा बयानका लागि बोलाएको छ। उच्च अदालत विराटनगरका रजिष्ट्रार जितेन्द्र थपलियाको प्रतिवेदनका आधारमा सर्वोच्चको एकल इजलासले मन्त्री