Logo
पत्रपत्रिका बाट

५ महानगरभन्दा काठमाडौं महानगरपालिका अगाडी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, असार ११ । आर्थिक वर्ष २०८०/८१ काठमाडौं महानगरपालिकाको बजेट ५ वटा महानगरपालिकाको भन्दा बढी भएको छ । देशभर ६ वटा महानगरपालिका छन् । आगामी

विस्तृत पढ्नुहोस
अख्तियारले जोख्यो जलहरी

काठमाडौं, असार ११ । पशुपतिनाथ मन्दिरको गर्भगृहमा तीन वर्षअगाडि राखिएको सुनको जलहरीमा अनियमितता भएरनभएको विषयमा छानबिन गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगको विशेष टोलीले आइतबार मन्दिर पुगेर जलहरी नापजाँच गरेको छ।

७ सय बढी स्थानीय तहले ल्याए बजेट, पूर्वाधार विकास र वडास्तरीय गौरव योजनालाई प्राथमिकता

काठमाडौं, असार ११ । देशभरका ७ सयभन्दा बढी स्थानीय तहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्र्यक्रमसहित आइतबार बजेट सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममाथि दुई, तीन अघिदेखि

निजामती प्रशासन सुस्त, सचिव बैठक किन भयो अवरुद्ध ?

काठमाडौं, असार ११ । सरकारको नीति निर्माण र कार्यान्वयनमा समेत महत्वपूर्ण भूमिका खेल्ने सचिवहरूको बैठक लामो समयदेखि बस्न सकेको छैन । मुख्य सचिवको अध्यक्षतामा बस्ने सचिवहरूको औपचारिक बैठक लामो समयदेखि

केही नेपाल ऐन संशोधन विधेयक पेस

काठमाडौं, असार ११ । सरकारले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेस गरेको छ । सङ्घीय संसद्को अधिवेशन चालु नरहेको अवस्थामा गत वैशाख २० गते

अव कम्पनी सञ्चालक र पदाधिकारी दुबैले जरिबाना तिर्नुपर्ने

काठमाडौं, असार ११ । कम्पनीका सञ्चालक र पदाधिकारीले समेत जरिबाना तिर्नुपर्ने व्यवस्था गरिएको छ । यसअघि कम्पनीले मात्र जरिबाना तिर्दै आएकामा अबदेखि सञ्चालक र पदाधिकारीले तिर्नुपर्ने व्यवस्था गरिएको हो ।

विदेशी आइटी कम्पनीले सोझै कर तिर्न सक्ने

काठमाडौं, असार ११ । नेपालमा विद्युतीय सेवा उपलब्ध गराएर आम्दानी गरिरहेका सेवाप्रदायकले नेपालमा बुझाउनुपर्ने करका लागि सरकारले खाता सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैङ्कमा सञ्चालनमा ल्याइएको यस्तो खातामा त्यस्ता

६ महिना नपुग्दै सरकार परिवर्तनको चलखेल

काठमाडौं, असार १०। प्रतिनिधिसभाको अङ्क गणितमा ३२ सिट भएको नेकपा (माओवादी केन्द्र)ले सरकारको नेतृत्व गरेको ६ महिना पुग्दानपुग्दै परिवर्तनको चलखेल सुरु भएको छ । वर्तमान सरकारबाट राम्रो काम नभएको र

जोखियो सुनको जलहरी : कति रहेछ तौल ?

काठमाडौ, असार ११ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथको शिवलिङ्गमा राखिएको सुनको जलहरी नापतौल र गुणस्तर ( क्यारेट) परीक्षण गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली सेना, सशस्त्र प्रहरी,

गरिबीले यौन पेसाकर्मी बढ्दै

कालिकोट, असार १० । उनी अहिले बाइसतेइसकी जवान युवती हुन्। १७ वर्ष छँदादेखि गरिबीका कारण विवाह नगरेर यौन पेसामा लागेको उनी बताउँछिन्। घरको आर्थिक अवस्था न्यून भएपछि आफू यौन पेसामा

बेपत्ता खोज्दै मोती र पिक्कु, अझै बाढीपहिरोमा परी २० जना बेपत्ता

संखुवासभा, असार १० । संखुवासभाको बाढी र पहिरोमा परी बेपत्ता भएका २० जनाको शनिवारबाट तालिम प्राप्त कुकुर परिचालन गरी खोजी कार्य शुरू गरिएको छ । बाढीपहिरोमा परी बेपत्ताको एक सातासम्म

जन्मसिद्धका सन्तानलाई आजदेखि नागरिकता

काठमाडौं, असार १० । सरकारले जन्मसिद्धका सन्तानलाई आज आइतबारदेखि नागरिकता वितरण गर्ने भएको छ । अधिकांश जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नागरिकता वितरण गर्ने तयारी मिलाएको गृह मन्त्रालयले जनाएको छ ।