Logo
पत्रपत्रिका बाट

कांग्रेसलाई अन्तरघातकै भय

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, फागुन २२ । २०७४ मा दाङबाट प्रतिनिधिसभा निर्वाचनमा शून्यमा झरेको काँग्रेस ६ प्रदेशसभा क्षेत्रमध्ये एउटामा मात्र विजयी भयो। प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको निधनपछि भएको

विस्तृत पढ्नुहोस
चक्रपथभित्र पाँच सय ‘फायर हाइड्रेन्ट’

काठमाडौं, फागुन २२ । राजधानीमा बढ्दै गएको आगलागी जोखिमलाई दृष्टिगत गर्दै उपत्यकाको चक्रपथभित्र पाँच सय स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिने भएको छ । दमकलले पानी भर्न मिल्नेगरी प्रविधि जडान गरिनुलाई

निर्वाचन आयोगले मागेको भन्दा कम बजेटमा स्थानीय तहको चुनाव

काठमाडौं, फागुन २२ । आउँदो वैशाख ३० मा स्थानीय तहको चुनाव गर्ने घोषणा गरेको सरकारले स्रोत जोहो गर्न चर्को दबाब परेपछि निर्वाचनका लागि माग भएको बजेट घटाएर सुनिश्चित गरिदिएको छ

कोन्करले रेल रेक कटौती गरेपछि निजी रेल सेवा प्रदायकमाथि दबाब

वीरगञ्ज, फागुन २२ । समुद्रपारबाट नेपालका लागि आएका कन्टेनर भारतीय बन्दरगाहमा थुप्रिन थालेपछि निजी रेल सेवा प्रदायकमाथि रेल रेक बढाउने दबाब बढेको छ । नेपालका लागि रेलमार्फत कन्टेनर ढुवानीमा भारतीय

कहाँ जाँदै छ विप्रेषण?

काठमाडौं, फागुन २२। केही दिनअघि नेपाल राष्ट्र बैंकले आन्तरिक रकमान्तरलाई कडाइ गर्दै १ दिनमा २५ हजार रुपैयाँभन्दा बढी रकम स्थानान्तर गर्न नपाउने निर्णय गर्‍यो । यसअघि देशभित्र एक ठाउँबाट अर्को

हात्तीपाइलेको औषधि नखाँदा समस्या

काठमाडौं, फागुन २२। नेपालले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ । दिगो विकास लक्ष्यअनुसार सन् २०३० बाट नेपालमा हात्तीपाइले निवारण अभियान सञ्चालन भइरहेको छ । यसअघि

कर्णाली कोरिडोरको भौतिक प्रगतिः एक दशकमा २७ प्रतिशत

काठमाडौं, फागुन २१ । सरकारको प्राथमिकताको आयोजनामा रहेको कर्णाली कोरिडोरको करिब एक दशकमा भौतिक प्रगति २७ प्रतिशत मात्र रहेको छ । आर्थिक वर्ष २०६९–७० देखि सुरु भएको आयोजनाको आर्थिक वर्ष

हतारमा निःशस्त्रीकरणले युक्रेनको दुःख बन्दै रुस

काठमाडौं, फागुन ३१ । सन् १९९६ अघिको समय हुँदो हो त युक्रेनमाथि आक्रमण गर्ने ‘साहस’ हरकोही देशले गर्ने थिएन। तर अहिलेको युक्रेनमाथि छिमेकी शक्तिशाली देश रुसले हमला गरेर क्षति पुर्‍याइरहेको

पाँच सय नेपालीले युक्रेन छाडे, स्थायी रूपमा बस्दै आएको ४० जनाको परिवार उतै

काठमाडौं, फागुन २१ । युक्रेन द्वन्द्वका क्रममा युक्रेनमा फसेका नेपाली सुरक्षित स्थानमा पुग्ने क्रम जारी छ । हालसम्म ५११ जना नेपाली नागरिक द्वन्द्वग्रस्त युक्रेन छाडेर सुरक्षित गन्तव्यसम्म पुग्न सफल भएका

सर्वसाधारणलाई भार, सरकारलाई दैनिक थप ५५ लाख आम्दानी

काठमाडौं, फागुन २१ । पछिल्लो दुई महिनामाचारपटक पेट्रोलियम पदार्थको मूल्य बढेर उपभोक्ताको ढाड सेकिँदा अर्थ मन्त्रालय भने खुसी छ। इन्धनको मूल्य बढ्दा उपभोक्तालाई भार परेको छ। तर प्रतिशतका आधारमा राजस्व

रोकिएन सुन तस्करी

काठमाडौं, फागुन २१। पछिल्लो समय त्रिभुवन विमानस्थलबाट कर्मचारीकै मिलेमतोमा सुन तस्करी हुने गरेको पाइएको छ । कर्मचारीको मिलेमतोमा वैदेशिक रोजगारबाट फर्किने कामदार तथा विदेशी पर्यटकले समेत सुन तस्करी गरेको पाइएको

यस वर्षको एसईई मा दुई हजार २७ परीक्षा केन्द्र रहने

काठमाडौं, फागुन २० । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २ हजार २७ परीक्षा केन्द्र रहने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालले उक्त संख्यामा केन्द्र तय