Logo
पत्रपत्रिका बाट

पालिकाका ‘न्यायाधीश’लाई कानुन भारी

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ २७ । दोस्रो कार्यकालको स्थानीय तह निर्वाचन सकिएर जनप्रतिनिधिले काम सुरु गरेको वर्ष दिन पुग्दा पनि अन्योल कायमै छ। विशेषगरी स्थानीय सरकारसँग रहेको

विस्तृत पढ्नुहोस
ओरालोतिर राउटे जनसंख्याः कारक ‘मदिरा र गोत्र’

काठमाडौं, जेठ २७ । लोपोन्मुख राउटे समुदायकी १४ वर्षीया मयोका पति दलबहादुर शाहीको अघिल्लो वर्ष साउन १८ गते मृत्यु भयो। १२ वर्षको उमेरमा मयोको ३२ वर्षका दलबहादुरसँग विवाह भएको थियो।

सर्वोच्चले माग्यो नागरिकता विधेयकको प्रमाणित प्रति

काठमाडौं, जेठ २७ । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको प्रति झिकाउन आदेश दिएको छ। न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले जेठ २१ गतेको

थुनछेक बहसः रायमाझीका वकिल रिजालप्रति असहिष्णु

काठमाडौं, जेठ २७ । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका वकिलहरू भुटानी शरणार्थी नेता टेकनाथ रिजालमाथि खनिएका छन्। जिल्ला अदालत काठमाडौंमा चलिरहेको थुनछेक बहसका क्रममा शुक्रबार रायमाझीको तर्फबाट प्रतिरक्षा बहस गरेका वकिलहरू

स्विस बैंकमा नेपालीको ४७ अर्ब !

काठमाडौं, जेठ २७ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपालबाट स्विस बैंकमा ४७ अर्ब रूपैयाँ पुगेको भन्दै यसमा केपी ओली नेतृत्वको तत्कालीन सरकार दोषी रहेको दाबी गरेका छन्। प्रतिनिधिसभाको शुक्रबारको

तराई र पहाडमा अधिक गर्मी

काठमाडौं, जेठ २७ । नेपालमा पहिले कायम भएको उच्च तापक्रमको रेकर्ड हालैको तापलहरका कारण यस वर्ष धमाधम तोडिन थालेको छ। तातो हावा र लू एकसाथ नेपालको वायुमण्डलमा चलायमान भएकाले नेपालमा

अर्थतन्त्रमा सुधारको सङ्केत

काठमाडौं, जेठ २७ । बाह्य क्षेत्रको दबाबले विगत डेढ वर्षयता चापमा परेको अर्थतन्त्रमा सुधारका सङ्केत देखिन थालेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९र८० को १०

निर्वाचन कार्यालय खारेज नगरिने

काठमाडौं, जेठ २७ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न नखोजिएको प्रस्ट्याएका छन् । उनले निर्वाचन कार्यालयलाई नयाँ ढङ्गले व्यवस्थापन गर्न खोजिएको बताए। प्रधानमन्त्री निवास बालुवाटारमा

संसद्मा सभ्यता हराउँदै

काठमाडौं, जेठ २६ । जनताको प्रतिनिधित्व गर्ने ठाउँ भएकाले संसद्मा जनप्रतिनिधिबाट बोलिने कुरा सभ्य र तार्किक हुनु पर्छ भन्ने मान्यता छ। संसद्मा बोलिने कुराको रेकर्ड हुने हुँदा कुनै पनि जनप्रतिनिधिले

बजेटले महँगियो भान्सा

काठमाडौं, जेठ २६ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत स्वदेशी उत्पादनलाई संरक्षण गर्न तरकारी, फलफूल तथा केही मासुजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि उपभोक्ताको भान्सा महँगिएको छ। अर्थमन्त्री

तातो हावाले जनजीवन प्रभावित

नेपालगन्ज, जेठ २६ । गर्मी बढेसँगै पश्चिम तराईका जिल्लामा तातो हावा चल्दा जनजीवन प्रभावित बनाएको छ। बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म पश्चिम तराईका नेपालगन्जलगायतका क्षेत्रमा तातो हावा चल्दै आएको

नक्कली भुटानी शरणार्थी प्रकरण: ‘सल्लाहकारलाई मुद्दा, मन्त्री र सचिवलाई उन्मुक्ति?’

काठमाडौं, जेठ २६ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुद्दा चलाइएका ‘हाई प्रोफाइल’ मध्येका इन्द्रजित राईको प्रतिरक्षा बहस बिहीबार सकिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा चलिरहेको थुनछेक बहसमा