काठमाडौं, जेठ २१ । वार्षिक ६० लाख रुपैयाँमा करयोग्य आम्दानी छ भने अब तपाईंले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ । आगामी आर्थिक
काठमाडौ, जेठ २१ । पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले उच्चस्तरीय राजनीतिक नेतृत्वमा आपसी विश्वास निर्माण, ऊर्जा व्यापार र आर्थिक समुन्नतिका दृष्टिले अभूतपूर्व भएको प्रतिक्रिया दिएका
काठमाडौं, जेठ २१ । निर्वाचन आयोगले तोकेको अवधिभित्र ३० राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेका छन्। कुल ८२ दलले विवरण सार्वजनिक गर्नुपर्ने थियो। आयोगले लेखा परीक्षण प्रतिवेदन सात दिनभित्र
काठमाडौं, जेठ २० । राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ। परिचयपत्र निर्माणसम्बन्धी सफ्टवेयर बन्द भएपछि देशभरि नै बिहीबारदेखि सोसम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध भएको छ। परिचपत्र निर्माणसम्बन्धी काम गर्ने कम्पनीको
काठमाडौं, जेठ २०। राजनीतिक दलको वार्षिक आयव्यय विवरणसहितको लेखा परीक्षण प्रतिवेदन जाँच गर्न खटिएका महालेखा परीक्षकको कार्यालयका विज्ञले आइतबारदेखि काम थाल्ने भएका छन्। महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षण जाँच गर्न
काठमाडौं, जेठ २० । काठमाडौं महानगरपालिकाले उपत्यकाबाहिर चल्ने यात्रुवाहक सवारीसाधन गोङ्गबु बसपार्कबाट मात्रै सञ्चालन गर्नुपर्ने जनाएको छ। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले महानगरको निर्णयविपरीत सवारीसाधन सञ्चालन गरिए असार १ गतेदेखि कारबाही
जाजरकोट, जेठ २० । छेडागाड नगरपालिकाले जनप्रतिनिधिले खाना खाएको खर्चबापत ४२ लाख रुपैयाँ होटललाई भुक्तानी दिएको छ। जनप्रतिनिधि निर्वाचित भएको मितिदेखि हालसम्मको खाना र नास्ता खर्च नै ४२ लाख रकम
काठमाडौं, जेठ २० । काठमाडौंको बानेश्वरमा रहेको ‘भ्याली भ्यु इन्टरनेसनल स्कुल’को नाममा अहिले ‘इन्टरनेसनल’ शब्द देखिँदैन। काठमाडौंकै बौद्ध, चुच्चेपाटीमा रहेको ‘प्राक्सिक इन्टरनेसनल स्कुल’ले नाम सच्चाएर ‘मनास्लु वर्ल्ड स्कुल’ कायम गरेको
काठमाडौं, जेठ २० । सरकारले संसद्मा पेस गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आइतबारबाट छलफल प्रारम्भ हुने भएको छ। तीन दिनसम्म हुने गरी तय गरिएको छलफलमा प्रमुख प्रतिपक्षी दल एमालेले र
सिन्धुली, जेठ २० । मध्यपहाडी लोकमार्गअन्तर्गत घुर्मी–खुर्कोट सडकखण्डको लौकुनबाट सीटीईभीटीको गाडी सुनकोसी नदीमा खसेको छ । भक्तपुरबाट खोटाङतर्फ जाँदै गरेको बीएवी ७४६७ नम्बरको स्कारपियो गाडी गोलन्जोर गाउँपालिका वडा नम्बर ७
बैतडी, जेठ २० । डिलाशैनी गाउँपालिका–६ का वडाध्यक्ष उत्तरबहादुर बोहरा अहिले ६२ वर्षमा टेके । उनी जनताको कामका लागि रातदिन खटिने वडाध्यक्षका रूपमा चिनिन्छन् । पञ्चायतकालदेखि पटकपटक चुनाव लडेको अनुभव
काठमाडौं, जेठ २० । सरकारले कबुलेको रकम नदिँदा सामुदायिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत चार लाख ३४ हजार विद्यार्थी एक वर्षदेखि उधारोमा खाजा खाइरहेका छन्। सरकारले चालु आर्थिक वर्ष २०७९/८०