Logo
पत्रपत्रिका बाट

बंगलादेशसँग ४५ अर्ब व्यापार घाटा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ८ । पूर्वी नाका काँकडभिट्टा (फूलबारी (बंगलाबन्ध स्थल पारवहन मार्ग सञ्चालनमा आएको २५ वर्षमा नेपालले ४५ अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । नेपालको

विस्तृत पढ्नुहोस
कर्णालीमा बजेट बनाउने चटारो

सुर्खेत, जेठ ८ । देशको आर्थिक संकटका कारण नयाँ आर्थिक वर्षको बजेटमा समेत असर प्रदेशमा समेत परेको छ। कर्णालीमा विगतको आर्थिक वर्षभन्दा यसपालि ४ अर्ब बढी घटेर प्रस्तुत हुने जनाइएको

सहकारीको रकम तिर्न नसकेपछि ढोरपाटनका मेयर सम्पर्कविहीन

काठमाडौं, जेठ ८। बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्षसमेत रहेका नेपाली सहकारीको करोडौं रुपियाँ तिर्न नसकेपछि

नक्कली भुटानी शरणार्थी प्रकरण : ३२ जना विरुद्ध मुद्दा

काठमाडौं, जेठ ८ । नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीले आफ्नो प्रतिवेदनलाई अन्तिम रूप दिएको छ । प्रहरीले पक्राउ परेका १६ जना र फरारको सूचीमा रहेका १६ जनालाई

१ घण्टा ४४ मिनेटको नीतिमाथि २ घण्टा लामो टिप्पणी

काठमाडौं, जेठ ८ । हरेक सरकारले ल्याउने नीति तथा कार्यक्रमबारे संसद्मा व्यापक छलफल भए पनि कार्यान्वयनमा भने चासो र बहस हुने गरेको छैन । यसपटकको सरकारको नीति तथा कार्यक्रम पनि

सदाचार नीतिको मस्यौदा ६ वर्षदेखि प्रधानमन्त्री कार्यालयमै गायब

काठमाडौं, जेठ ८ । सार्वजनिक पदमा बसेका सम्पूर्ण राष्ट्रसेवक, जनप्रतिनिधिहरू तथा निजी क्षेत्रलाई समेत सदाचारी बनाएर सुशासन कायम गर्ने लक्ष्यका साथ ल्याउन लागिएको सदाचार नीतिको मस्यौदा ६ वर्षदेखि गायब छ

ओलीको चेतावनी, ‘फिर्ता लिएर पुर्नलेखन नगरे रिङ आउट’

काठमाडौं, जेठ ८ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमले मुलुकको समस्या समाधान नहुने भन्दै त्यसलाई फिर्ता लिएर पुनर्लेखन गर्न चेतावनी दिएका

आदेशमा चल्दै कांग्रेस, नौ महिना बित्दा पनि बस्न सकेन केन्द्रीय समिति

काठमाडौं, जेठ ८ । तिनिधि सभा तथा प्रदेश सभा निर्वाचनपछि नेपाली कांग्रेसको आन्तरिक राजनीति भद्रगोल बनेको छ । कांग्रेसले गत वर्षको मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तथा गत १०

बूढानीलकण्ठ ‘हिट एन्ड रन’ प्रकरण : पृथ्वी मल्ललाई चार वर्ष कैद सजाय

काठमाडौं, जेठ ८ । उच्च अदालत पाटनले बूढानीलकण्ठ ‘हिट एन्ड रन’ प्रकरणमा पृथ्वी मल्ललाई दोषी ठहर गर्दै चार वर्ष कैद र ४० हजार जरिमाना गर्ने फैसला सुनाएको छ । जिल्ला

नक्कली भुटानी शरणार्थी प्रकरण : आरोपितमाथि ४ अभियोगमा मुद्दा चल्ने

काठमाडौं, जेठ ७ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानमा तानिएका दुई पूर्वमन्त्रीसहित १६ आरोपितविरुद्ध ४ वटा अभियोगमा मुद्दा दायर हुने भएको छ । जिल्ला प्रहरी परिसरले आरोपितलाई बयान लिएर चारवटा

प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीको बीभत्स हत्या

काठमाडौं, जेठ ७ । प्रेम प्रस्ताव अस्वीकार गर्दा युवतीको हत्या गरेको भन्दै एक युवकविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको छ। कोहलपुर–६ रझेनाकी २२ वर्षीया सुमद रानी थारूले बर्दियास्थित राजापुर ८

एमालेद्वारा नीति तथा कार्यक्रम अस्वीकार

काठमाडौं, जेठ ७ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को संसदीय दलको बैठकले संघीय सदनमा सरकारले पेस गरेको नीति तथा कार्यक्रम संविधानको स्पिरिट अनुसार नभएको निष्कर्ष निकाल्दै अस्वीकार गर्ने उदघोषण गरेको छ