बाजुरा, जेठ ४। सामाजिक सुरक्षा भत्ता समयमा नपाउनु, सम्बन्धित व्यक्तिको हातमा नपर्नु र बितिसकेपछि पनि लगत कट्टा नगर्नु बाजुराका लागि नयाँ कुरा भने हैन ।
काठमाडौं, जेठ ४ । कर्मचारी वृत्तभित्रै विभिन्न स्वार्थ समूहको चलखेल हुँदा निजामती प्रशासन हाँक्ने कानुनको रूपमा रहेको संघीय निजामती सेवा विधेयक अलपत्र अवस्थामा छ । संघीय मामिला तथा सामान्य प्रशासन
बैतडी, जेठ ३। बैतडीमा दुई वर्षमुनिका करिब दुई हजार बालबालिका कुपोषित भेटिएका छन् । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७८र७९ मा एक हजार ९३४ जना बालबालिका कुपोषित भेटिएका
काठमाडौं, जेठ ३ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउन प्रधानमन्त्रीपछिको महत्वपूर्ण मन्त्रालय सम्हालेका गृहमन्त्री र सचिव नै मानव तस्करीमा संलग्न हुँदा पूर्वसभासद् आङटावा शेर्पाले कार्यालय नै खोलेर नेपालीलाई भुटानी
काठमाडौं, जेठ ३ । भुटानी शरणार्थी प्रकरणमा मुछिएका कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणलाई पार्टीबाट निलम्बन गर्ने कि नगर्ने भन्नेमा पार्टीभित्र प्रस्ट रूपमा दुई धार देखिएको छ। पार्टी सभापति शेरबहादुर देउवासहितका
काठमाडौं, जेठ ३ । नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान अझै केही दिन चल्ने भएको छ। जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौं केही लचिलो बनेपछि प्रहरीलाई अनुसन्धान गर्न थप केही दिन
काठमाडौं, जेठ ३ । काठमाडौं महानगरपालिकाले सामाखुसी खोला छोपेर बनाएको दुई वटा घर सहित दर्जनौ टहरा सहित अवैध संरचना हटाउने भएको छ । कामपा शहरी व्यवस्थापन बिभागका विभागीय प्रमुख सुरज
बुटवल, जेठ ३। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको मंगलबार एक वर्ष पूरा भएको छ । पर्यटकलाई लक्षित गरी खोलिएको १ वर्ष पुग्दा पनि विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसक्दा यस
काठमाडौं, जेठ ३। माओवादी सशस्त्र विद्रोहका बहिर्गमित अयोग्य लडाकुलाई जनही २ लाख रुपैयाँ दिने सरकारको योजनामा रोक लागेको छ । मंगलबार सर्वोच्च अदालतले माओवादी सशस्त्र विद्रोहका अयोग्य लडाकुलाई जनही २
काठमाडौं, जेठ ३। सरकारका अधिकांश सचिवहरू अहिले पनि बिचौलियाकै भूमिकामा रहेको भन्दै आम कर्मचारीहरूबाट प्रमुख प्रशासनिक भूमिकामा रहेका सचिवहरूप्रति आक्रोश पैदा हुन थालेको छ । अधिकांश सचिवहरू मन्त्री र उनका
काठमाडौं, जेठ ३। नक्कली भुटानी भएर अमेरिकालगायत अन्य मुलुकमा जान पैसा बुझाउने नेपाली नागरिकलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने आवाज उठेको छ । नेपालको संविधानले घुस दिने र घुस लिने कामलाई
काठमाडौं, जेठ ३। सरकारले किशोरीलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप उपलब्ध गराउने भएको छ । स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले असारसम्म ह्युमन