Logo
पत्रपत्रिका बाट

सुगम जान सामान्यमा निवेदनको चाङ

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, जेठ ३। दुर्गम क्षेत्रका स्थानीय तहका एक हजार छ सय कर्मचारीले सुगमका स्थानीय तहमा सरुवाका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका

विस्तृत पढ्नुहोस
दुई अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगविहीन, चौथो बनाउन ताकिता

काठमाडौं, जेठ ३। निर्माण सम्पन्न भएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थल प्रयोगमा आउन सकेका छैनन् तर सांसदहरू भने चौथो अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक भएको भन्दै लबिङमा लागेका छन्। मङ्गलबार बसेको संसद्को अन्तर्राष्ट्रिय

मलामी बोक्न निःशुल्क बस

विराटनगर, जेठ ३ । विराटनगर–१, पोखरिया शङ्कर चोकका करिम अन्सारीको मोबाइलमा मङ्गलबार बिहान घण्टी बज्यो। फोन अपरिचित नम्बरबाट आएको थियो। फोन रिसिभ गरेपछि अन्सारीलाई थाहा भयो दिउँसो २ बजे मलामी

गहना निर्माण विदेशी श्रमिककै भर

काठमाडौं, जेठ २ । सुुनचाँदी व्यवसायमा काम गर्ने विदेशी कामदारले वार्षिक करिब ३० अर्ब रुपैयाँभन्दा बढी रकम नेपालबाट बाहिर लाने गरेका तथ्याङ्कले पुष्टि गरेको छ । मुुलुकभित्रै रोजगारी नपाएर दैनिक

कोरिया जान सात सय श्रमिकको आवेदन

काठमाडौं, जेठ २। रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा पानीजहाज (सिप बिल्डिङ) निर्माणको क्षेत्रमा काम गर्न सात सय नेपाली श्रमिकको आवेदन परेको छ । दक्षिण कोरिया मानव संसाधन विभाग

रायमाझीको रुन्चे मुस्कान र खाणको हताशा 

काठमाडौं, जेठ २ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नताको आरोपमा देशका पूर्वउपप्रधानमन्त्री र पूर्वमन्त्री प्रहरी हिरासतमा छन्। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई प्रहरीले आइतबार राति पक्राउ गरेर हिरासतमा राखेको छ भने पूर्व

मधेसमा दर्ताबिनाका अस्पतालले जनताको ज्यान जोखिममा

काठमाडौं, जेठ २ । प्रसूति व्यथा लागेपछि गत भदौ २४ गते जनकपुरधामस्थित नैना अस्पतालमा भर्ना भएकी जनकपुरधाम उपमहानगर–१२ हनुमाननगरकी विद्याकुमारी मण्डल घर फर्कन सकिनन्। सुत्केरी भएलगत्तै पाठेघरबाट भएको अत्यधिक रक्तस्राव

थोकमा भाउ घट्यो खुद्रामा घटेन

काठमाडौं, जेठ २ । दैनिक उपभोग्य वस्तुुको भाउ थोकमा घटेको भनिए पनि खुुद्रा बजारमा उपभोक्ताले भाउ घटेको महसुुस गर्न पाएका छैन । थोक व्यापारीले भने पछिल्लो तीन महिनाको बिचमा खाने

अब एनओसी ‘फेसलेस, पेपरलेस र क्यासलेस’

भक्तपुर, जेठ २ । अबदेखि विद्यार्थी आफैँले वैदेशिक शिक्षा अध्ययन अनुमतिपत्र (एनओसी) प्रिन्ट गर्न पाउने भएका छन् । यसको थालनी सोमबारबाट गरिएको छ । रिफरेन्स नम्बरका आधारमा आवश्यक कार्य गर्न

स्वास्थ्यमा बेथिति : बजेट एउटा शीर्षकमा, खर्च अर्कैमा

काठमाडौं, जेठ २ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा शीर्षकमा बजेट छुट्याएर अर्कै शीर्षकमा खर्च गरेको पाइएको छ । महालेखापरीक्षकको ६०औं वार्षिक प्रतिवेदनमा स्वास्थ्य मन्त्रालयको यस्तो त्रुटि औंल्याइएको छ ।

सुशासन कायम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धतामा आशंका

काठमाडौं, जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्णबहादुर खड्कालगायत सरकारका २३ जना मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक हुन सकेको छैन । प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री श्रेष्ठसहित ६

अपर डोल्पाको झुपा लेकमा ‘माइकल’ हराउँदा

जुम्ला, जेठ २ । गत कात्तिक अन्तिम साता मुलुक प्रदेशसभा र प्रतिनिधिसभाको चुनावी संघारमा थियो । मतादाता मुलुकको भाग्य र भविष्य निर्धारण गर्न आफ्ना प्रतिनिधि चुन्ने दिन पर्खिरहेका थिए, भने