Logo
पत्रपत्रिका बाट

बुद्ध एयरका सञ्चालक दाजुभाइबीच सम्पत्ति विवाद सतहमा

-रिपोर्टर्स नेपाल/संवाददाता

काठमाडौं, वैशाख २८ । निजी वायुसेवा कम्पनी बुद्ध एयरका सञ्चालकद्वय वीरेन्द्रबहादुर बस्नेत र शिवेन्द्रबहादुर बस्नेतबीच सम्पत्ति विवाद चुलिएको छ । बुद्ध एयर प्रालिका संस्थापक अध्यक्ष

विस्तृत पढ्नुहोस
अर्थतन्त्रमा सुधारको संकेत

काठमाडौं, वैशाख २८ । कोभिड–१९ र रूस–युक्रेन तनावको असरले संकटोन्मुख बनेको नेपाली अर्थतन्त्रमा सुधारको संकेत देखिन थालेको छ । नेपाल राष्ट्र बैंकले बुधवार प्रकाशित गरेको चैत मसान्तसम्मको देशको आर्थिक तथा

चीनतर्फका नाका नखुल्दा खाद्य सङ्कट

सङ्खुवासभा । नेपाल र चीनबीच व्यापारिक कारोबार हुने भन्सार नाका खुले पनि जनस्तरमा जीवन गुजारा गर्ने नाका चार वर्षदेखि नखुल्दा स्थानीयको जीवन कष्टकर बनेको छ । सङ्खुवासभाको किमाथाङ्का र दोलखाको लप्ची

सगरमाथामा हिउँको तहमा ह्रास, उचाइ ९० सेन्टिमिटरसम्म घट्नसक्ने

काठमाडौं, वैशाख २७ । सगरमाथाका विभिन्न स्थानमा जडान गरिएका स्वचालित मौसम–मापन यन्त्रले सगरमाथाको उच्च भागको हिउँ तथा बरफ नपग्लीकन सिधै वाष्पीकरण (उध्र्वपातन) हुने गरेको र यसले तीव्र रूपमा हिउँको तहमा

आयोजना वर्गीकरणको मापदण्ड बन्दै

काठमाडौं, वैशाख २७ ।  राष्ट्रिय योजना आयोगले आयोजना वर्गीकरणको आधार तथा मापदण्ड बनाएको छ । आयोजना कार्यान्वयनमा सरकारका तहगत र विषय क्षेत्रगत भूमिकालाई स्पष्ट बनाउने उद्देश्यले मापदण्ड बनाइएको हो ।

राजनीतिक नियुक्ति शीर्षकमा पनि दलको आम्दानी

काठमाडौं । राजनीतिक दलले राजनीतिक नियुक्तिका नाममा व्यक्तिबाट रुपियाँ लिएको खुलेको छ । निर्वाचन आयोगमा राजनीतिक दलले आर्थिक वर्ष २०७८र७९ को आय व्ययसहितको लेखा परीक्षण प्रतिवेदन बुझाउँदा आम्दानी शीर्षकमा राजनीतिक

निजामतीमा ट्रेड युनियन खारेजीको प्रस्ताव

काठमाडौं, वैशाख २७ । सरकारले निजामती कर्मचारीसम्वद्ध ट्रेड युनियनहरूको खारेजीको प्रस्ताव गरेको छ । ट्रेड युनियनहरूले राजनीतिमा भाग लिने गरेको, त्यसले सेवा प्रवाह र सुशासनमा गम्भीर खलल पु¥याएको भन्दै सरकारले

संघीय शिक्षा ऐनमा गाँठो- आठ वर्षमा सात मन्त्री आए तर ऐन आएन

काठमाडौं, वैशाख २७ । आठ वर्षमा सात शिक्षामन्त्री फेरिए पनि संघीय शिक्षा ऐन आउन सकेको छैन । हरेक मन्त्रीले मन्त्रालयको वागडोर सम्हालेकै दिन संघीय शिक्षा ऐन ल्याएरै छाड्ने प्रतिबद्धता व्यक्त

नेतृत्वविरुद्ध मोर्चा कस्दै युवा पुस्ता

काठमाडौं, वैशाख २७ । संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसमा आन्तरिक कलह बढ्दै गएको छ । पार्टी सभापति शेरबहादुर देउवाप्रति युवा नेताहरूले मोर्चा कसेर सार्वजनिक अभिव्यक्ति दिन थालेपछि पार्टीभित्रको कलह

अब आफ्नै घरमा दृष्टिविहीन दम्पती

जुम्ला, वैशाख २७ । जुम्लाको त्रिवेणीबाट पूर्व १० किलोमिटरको दूरीमा रहेको सर्मी गाउँछेउको साङ्लीपाटा पुगेपछि देखिन्छ एउटा सानो चिटिक्क परेको घर । भर्खरै बनेको नयाँ घरमा मुस्कुराइरहेका छन्, दृष्टिविहीन दम्पती

नक्कली भुटानी शरणार्थी प्रकरणः ‘हाइप्रोफाइल’ पक्रनै हम्मे

काठमाडौं, वैशाख २७ । नेपाल प्रहरीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रक्रियामा मुछिएका हाइप्रोफाइललाई पक्राउ गर्नै हम्मेहम्मे परेको छ । प्रहरीले सो प्रकरणमा जोडिएका पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव

टोपबहादुरलाई तत्काल कारबाही नहुने

काठमाडौं, वैशाख २७ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा जोडिएका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझीलाई पार्टीले तत्काल कारबाही नगर्ने भएको छ । पार्टीद्वारा