Logo
पत्रपत्रिका बाट

आमाबुबा इँटा भट्टामा, ठेलामा बच्चा

काठमाडौं, माघ १८ । १० महिने निर्जल नेपाली र उनकी दिदी १४ महिने सुस्मिता नेपाली यो जाडोका बेला माटो ओसार्ने ठेलामै दिन गुजार्न बाध्य छन्।

विस्तृत पढ्नुहोस
नेकपा फुटेको होइनः ओली

चितवन, माघ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन्। केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ। ओलीले नेपालको कम्युनिस्ट आन्दोलनका सम्पूर्ण धार

हवाईमार्गको पहल

काठमाडौं, माघ १८ । सरकारले नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल गरेको छ। सरकारले भैरहवा, महेन्द्रनगर, नेपालगन्ज र जनकपुरको आकाश प्रयोग गरी हवाईमार्ग प्रवेशको लागि भारत सरकारसँग छलफल

ढुक्क हुनुस्, कसैको सामु घुँडा टेकिन्नः प्रधानमन्त्री

काठमाडौं, माघ १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको स्वाभिमान उच्च बनाउन आफू लागिपरेको र कसैको सामु घुँडा नटेक्ने बताएका छन् । नेकपा ओली समूहद्वारा चितवनको भरतपुरमा शनिबार आयोजना

ओलीको चुनावी नारा भ्रममात्रः नेपाल

काठमाडौं, माघ १८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै हालतमा पनि निर्वाचन नगराउने बताएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीको खुलामञ्चमा शनिबार

महासङ्घबाट गैरपत्रकारको बहिर्गमन

काठमाडौं, माघ १८ । नेपाल पत्रकार महासङ्घले केन्द्र र प्रदेशको केन्द्रीय नेतृत्व चयनका लागि प्रत्यक्ष निर्वाचन प्रणालीबाट गर्ने भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीमा गएसँगै करिब १५ हजारको हाराहारीमा रहेका

सामाजिक र गणितमध्ये एक रोज्न पाइने

काठमाडौं, माघ १८ । कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीले सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा र गणितमध्ये कुनै एउटा विषय रोज्न पाउने भएका छन् । यसअघि सामाजिक अध्ययन

सत्य निरुपण तथा बेपत्ता आयोगको अवधि एक साता बाँकी, समयावधि थप गर्नेमा अन्योल

काठमाडौं, माघ १८ । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोग तथा त्यसका पदाधिकारीहरुको समयावधि एक साता मात्र बाँकी छ । सरकारले ती दुई आयोग र पदाधिकारीको अवधि थप गर्ने

भ्रष्टाचार उन्मूलनमा नेपाल फेल

काठमाडौं, माघ १८ । सामान्यतः परीक्षा उत्तीर्ण गर्न सय पूर्णाङ्कमा ४० अंक ल्याउनुपर्छ, तर नेपालले केवल ३३ ल्यायो । ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले नेपाललाई भ्रष्टाचार उन्मूलनको मुद्दामा अनुत्तीर्ण सावित गरिदियो । प्रधानमन्त्री

धमाधम बन्दै संघीय संसद् भवनः १५ महिनामा २० प्रतिशत काम

काठमाडौं, माघ १८ । राष्ट्रिय महत्वको आयोजना संघीय संसद् भवन निर्माणको कामले गति लिएको छ । लकडाउनको समयमा पनि निरन्तर अगाडि बढेको संसद् भवनको काम तीव्र गतिमा अगाडि बढेको हो ।

गति लिँदै जनता आवास कार्यक्रम

काठमाडौं, माघ १८ । दस वर्षअघि सुरु भएको ‘जनता आवास कार्यक्रम’अन्तर्गत मुलुकभर २० हजारभन्दा बढी परिवारले सुरक्षित आवास पाएका छन् । थप सुरक्षित घर पाउने क्रम जारी छ । आवासविहीन, लोपोन्मुख, सीमान्तकृत,

सुरुमै खोप लगाउन पाउँदाको खुसी

काठमाडौं, माघ १८ । कोरोना भाइरसको महामारी सुरु भएको ठीक एक वर्षपछि नेपालमा कोरोनाविरुद्धको खोप सुरु गर्दा त्यसले खुसियाली छाएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, अग्रपङ्क्तिमा खटिएका व्यक्तिलाई बुधबारबाट खोप लगाउन

Screenshot