Logo
पत्रपत्रिका बाट

नेपालमा कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झर्‍यो

काठमाडौं, माघ १६ । नेपालमा कोरोना भाइरस संक्रमणबाट दैनिक मृत्यु हुनेको संख्या शून्यमा झरेको छ। कोरोनाबाट दैनिक मृत्यु हुनेको संख्या पहिलोपटक शून्यमा झरेको स्वास्थ्य तथा

विस्तृत पढ्नुहोस
राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमः पुराना आवेदन खारेज, नयाँ माग

काठमाडौं, माघ १६ । सामुदायिक विद्यालयको शैक्षिक स्तर उकास्ने उद्देश्यले तय गरिएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि आवेदन माग गरिएको छ। यसअघि आह्वान गरिएको सबै निवेदन खारेज गरी नयाँ प्रक्रियाबाट

पानी नभएपछि बसाइँ

जोमसोम, माघ १६ । हिमाली जिल्ला मुस्ताङका पाँच स्थानीय तहमा ९६ गाउँ छन्। सबैभन्दा विकट र पिछडिएको बस्ती हो मुस्ताङको लोघेकर दामोदरकुण्ड गापा—५ को ‘ध्ये’। वर्षौंदेखि कृषि र पशुपालनमार्फत जीविकोपार्जन

आयातमा प्रतिबन्ध रहेको इनर्जी ड्रिंक्स बजारमा छ्पाप्छ्याप्ती

काठमाडौं, माघ १६ । इनर्जी ड्रिंक्स आयातमा सरकारले प्रतिबन्ध लगाएको १९ महिना बित्यो। प्रतिबन्धअघिनै आयातमा संलग्न व्यवसायीहरू आफ्नो स्टक सकिइसकेको बताउँथे। तर बजारमा भने विदेशी ब्रान्डका इनर्जी ड्रिंक्स सजिलै पाइन्छन्।

‘विघटनको परिकल्पना संविधानमा छैन’

काठमाडौं, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको गलत व्याख्या र कमजोर तर्क गरेर प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएकाले पुनस्र्थापना हुनुपर्ने जिकिर कानुन व्यवसायीले गरेका छन्। सर्वोच्च अदालतमा चलिरहेको

गणतन्त्र विरोधी ओली बकबक मात्रै गर्छन्: नेपाल

काठमाडौं, माघ १६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रविरोधी भएको टिप्पणी गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध बिहीबार बुटवलमा भएको जनसभालाई सम्बोधन गर्दै

अनलाइन सेवा भुक्तानीको मस्यौदा तयार

काठमाडौं, माघ १६ । विदेशबाट सेवा वा वस्तु खरिद गरेबापत गर्नुपर्ने भुक्तानीमा भोग्नुपर्ने झन्झट अन्त्यका लागि प्रक्रिया सुरु भएको छ । नेपाल राष्ट्र बैङ्कले यसका लागि ‘अनलाइनमार्फत विदेशी सेवा आयातबापत

बेपत्ता व्यक्तिका परिवारलाई परिचयपत्र वितरण

बर्दिया, माघ १६। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको मूल मर्म भनेको द्वन्द्वको घाउलाई निको पार्नु र पीडितलाई न्यायको अनुभूति गराई परिपूरण गर्नु नै भएको बताएका छन् । दस वर्षे सशस्त्र

बिहीबार शेयर कारोबार रकम र कित्ताले रच्यो ऐतिहासिक रेकर्ड

काठमाडौं, माघ १६ । साताको अन्तिम कारोबार दिन शेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यसअघि दुई पटकको कारोबार रकमको उच्च रेकर्डलाई बिहीबार पुनः ब्रेक गरेको हो ।

चिनीको मौज्दात सकिन लाग्यो

काठमाडौं, माघ १६ । सरकारी अनुदानको चिनी खरीद तथा विक्रीका जिम्मा पाएको साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिन लाग्दा पनि सरकारले थप चिनी खरीदको अनुमति दिएको छैन । यस वर्ष

प्रधानमन्त्री रोजगार कार्यक्रमः प्रभावकारिताबारे अध्ययन शुरू

काठमाडौं, माघ १६ । २ वर्षअघि निकै तामझामका साथ ‘सबैका लागि रोजगार: संवैधानिक अधिकार’को नारा दिई शुरू गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारीबारे अध्ययन शुरू भएको छ । यो कार्यक्रम दुरुपयोग

भारतको बाटो हुँदै कुनै पनि नेपाली कतार प्रहरीमा नआएको दाबी

कतार प्रवेश गरिएका भनिएका कुवँरको कतार प्रवेश देखिएन गलत हल्ला नफैलाउन राजदूत युसुफको आग्रह दोहा, कतार – पछिल्लो समय भारतको बाटो हुँदै नेपालीहरु कतार प्रहरीमा भर्ना भएको हल्ला चलेपनि भारतको

Screenshot