Logo
पत्रपत्रिका बाट

सालको काठमाथिको प्रतिबन्ध ८ महीनापछि खुला

काठमाडौं, माघ १५। सरकारले सालका काठ, दाउराको कटान, मुछान, विक्री वितरण र ओसारपसारमा लगाइएको रोकावट आठ महीनापछि खुला गरेको छ । मन्त्रिपरिषद्को यही माघ ११

विस्तृत पढ्नुहोस
कार्पेट उत्पादनमा लगानी बढाउँदै प्रेस्टिज समूह

वीरगञ्ज, माघ १५ । कपडा र फुट वेयर उत्पादनमा दक्षता प्राप्त पे्रस्टिज समूहले पछिल्लो समय कार्पेट उत्पादनमा लगानी बढाएको छ । वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ४० करोड रुपैयाँको लगानीमा केही महीनाअघि

अम्लीय जातका फलफूल निर्यात गर्न चीनले अनुमति दिएन

काठमाडौं, माघ १५ । नेपालबाट चीनमा अम्लीय जातका फलफूल निर्यात गर्न चीन सरकारले अनुमति नदिएपछि नेपाल सरकारको योजना रोकिएको छ ।गतवर्ष चिनियाँ राष्ट्रपति सी चिन फिङको नेपाल भ्रमणका क्रममा नेपालको

मुद्रा कोष गुहार्दै सरकार

काठमाडौं, माघ १४ । सरकारले कोरोना महामारीका कारण थलिएको अर्थतन्त्र चाँडो पुनरुत्थान गर्न अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग सहायता लिने भएको छ। कोषसँग विस्तारित कर्जा सहायता (एक्सटेन्डेट क्रेडिट फ्यासिलिटी)अन्तर्गत वित्तीय एवं

नेकपालाई निर्वाचन आयोगको पत्र: अध्यक्ष ओली र दाहाल नै

काठमाडौं, माघ १४ । निर्वाचन आयोगले एकता महाधिवेशनसम्म नेकपा अध्यक्षमा केपी शर्मा ओली र पुष्पकमल दाहाल नै यथावत् रहने पत्र पठाएको छ। अध्यक्षद्वय ओली र दाहाललाई छुट्टाछुट्टै पठाइएको पत्रमा विद्यमान

सरकार र उद्योगीले फेरि झुक्याए किसान

बुटवल, माघ १४ । सरकारले गत पुस १३ गते उखु किसानसँग २१ दिनभित्र चिनी उद्योगीबाट सम्पूर्ण बक्यौता भुक्तानी गराउने सम्झौता गरेको थियो। उद्योगीले सो अवधिभित्र उधारो उखुको पैसा भुक्तानी नगरे

सातै प्रदेशबाट एकै पटक कोरोना खोपको उट्घाटन

काठमाडौं, माघ १४ । नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान बुधबारदेखि सुरु हुँदै छ । सातै प्रदेशमा एकै पटक सुरु हुने सो खोपको उट्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दै छन् । प्रधानमन्त्रीले उट्घाटन

कांग्रेसद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा

काठमाडौं, माघ १४ । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा मंगलबार बसेको केन्द्रीय समितिको बैठकले आन्दोलनका थप कार्यक्रम घोषणा गरेको हो ।

पेट्रोलियम पाइपलाइनः एउटा सञ्चालन, अर्कोको तयारी

काठमाडौं, माघ १४ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात गर्दा दर्जनौं फाइदा देखिएपछि नेपाल आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेल फेरि अर्को पाइपलाइन परियोजना निर्माणमा जुटेका छन्। खासगरी पूर्वी नेपाल र

‘संसद्लाई मार्ने कार्यकारी होइनन्’

काठमाडौं, माघ १४ । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइका क्रममा कानुन व्यवसायीहरूले प्रधानमन्त्रीसँग विघटन गर्ने अधिकार नरहेको तर्कसहित बहस गरिरहेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार

नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको काम तीव्र गतिमा

काठमाडौं,, माघ १४ । कोभिड–१९ का कारण असर परेको राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काम पछिल्लो समय तीव्र गतिमा अगाडि बढेको छ । नागढुंगादेखि सिस्नेखोलासम्म बन्न लागेको २ दशमलव ६८८

१६ सय कर्मचारीलाई कोरोना खोप लगाइँदै

काठमाडौं, माघ १४ । काठमाडौं महानगरपालिकाले अग्रपंक्तिमा खटिने करिब १ हजार ६ सय कर्मचारीलाई कोरोना खोप लगाउने भएको छ । सरकारले तोकेका राजधानीका दुई अस्पतालमा ती कर्मचारीले खोप लगाउने व्यवस्था