Logo
पत्रपत्रिका बाट

न्यायाधीश थप्न कानुन व्यवसायी र न्यायाधीश एकमत

काठमाडौं, माघ १४ । संवैधानिक इजलासमा न्यायाधीश थप हुनुपर्ने विषयमा कानुन व्यवसायी र न्यायाधीश एकमत देखिएका छन् । मंगलबार बहसका क्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संवैधानिक

विस्तृत पढ्नुहोस
प्रधानमन्त्री ओलीलाई हदैसम्मको कारबाहीको माग राख्दै सर्वोच्चमा दुई मुद्दा दायर

काठमाडौं, माघ १४ । अदालतको अवहेलना गरेको आरोप लगाई प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध मंगलबार सर्वोच्च अदालतमा दुई छुट्टाछुट्टै मुद्दा दायर भएका छन् । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता

जुम्लाको गोठीगाउँमा आगलागी, २५ घर जलेर नष्ट

कर्णाली, माघ १४ । तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा मङ्गलबार सुधारिएको

दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्दै प्राधिकरण

काठमाडौ, माघ १३ । नेपाल दूरसञ्चार प्राधिकरणले एकैपटक देशभर मोबाइल र इन्टरनेटको गुणस्तर परीक्षण गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा दूरसञ्चार सेवाको गुणस्तर परीक्षण गर्न छ वटा कम्पनी छनोट

लक्ष्यको ६० प्रतिशत विद्युत् थपिने

काठमाडौ, माघ १४ । यो आर्थिक वर्षभित्र एक हजार तीन सय मेगावाट विद्युत् उत्पादन थप्ने सरकारको योजना कोरोनाका कारण प्रभावित भएको छ । चालू आर्थिक वर्ष २०७७÷७८ को बजेट वक्तव्यमा

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले शुरू गर्‍यो ट्रेड पोर्टल

काठमाडौं, माघ १४ । नेपाल व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले अन्तरराष्ट्रिय व्यापारसम्बन्धी तथ्यांकहरू सहज रूपमा प्राप्त गर्न सकिने ट्रेड पोर्टल शुरू गरेको छ । विभागले व्यापार तथा निकासीसम्बन्धी तथ्यांकलाई सहजीकरणका

निजी आवास पुनर्निर्माण ७५ प्रतिशत सम्पन्न

खोटाङ, माघ १४ । खोटाङमा निजी आवास पुनर्निर्माणको काम ७५ दशमलव शून्य ८ प्रतिशत मात्र सम्पन्न भएको पुनर्निर्माण प्राधिकरणले बताएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सोमवार खोटाङको दिक्तेल बजारमा आयोजना

भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन परिसंघको आग्रह

काठमाडौं, माघ १४ । नेपाल उद्योग परिसंघले भन्सार सेवा तथा पूर्वाधारको सुधारलाई गति दिन आग्रह गरेको छ । ६९औं भन्सार दिवसको अवसरमा सोमवार आयोजित विभागसँगको छलफल कार्यक्रममा परिसंघले हालको भन्सार

नेपालकै ठूलो सौर्य ऊर्जा आयोजना बन्दै

काठमाडौं, माघ १४ । नेपालमा ४० मेगावाट क्षमताको ब्याट्री स्टोरेज प्लान्टसहितको २५० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजना (सोलार प्लान्ट) बन्ने भएको छ । बाँकेको कोहलपुर र कपिलवस्तुको बाणगंगामा १२५÷१२५ मेगावटका

आजदेखि कोरोना भ्याक्सिन लगाउन शुरू

काठमाडौं, माघ १४ । सरकारले आज बुधवारदेखि देशभर कोरोनाविरुद्धको खोप लगाउन शुरू गर्ने भएको छ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम छ

एभरेष्ट चीनी उद्योगले विद्युत उत्पादन थाल्यो

काठमाडौं, माघ १४ । नेपालमा सञ्चालित चिनी उद्योगमध्ये पहिलोपटक एभरेस्ट सुगर मिल्स तथा केमिकल इन्डस्ट्रिजले को–जेनेरेशनका रूपमा विद्युत् उत्पादन शुरू गरेको छ । महोत्तरीस्थित उक्त चिनी मिल्सले परीक्षणका लागि उत्पादन

स्थानीय स्तरमा वित्तीय विकृति

काठमाडौं, माघ १४ । चालू आर्थिक वर्ष (आव) को बजेटको मध्यावधि समीक्षा गर्नुपर्ने बेलासम्म पनि एक दर्जनजति स्थानीय तहले बजेट ल्याउन सकेका छैनन् । बजेट प्रस्तुत नगरी गरिने खर्चले वित्तीय