Logo
पत्रपत्रिका बाट

प्रधानमन्त्रीविरुद्ध अवहेलना मुद्दा

काठमाडौं, माघ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको अवहेलना गरेको दाबीसहित आइतबार सर्वोच्चमा रिट निवेदन पेस भएको छ।वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले पेस गरेको

विस्तृत पढ्नुहोस
प्रधानमन्त्रीबाट अदालतको अवहेलना’

काठमाडौं, माघ १२ ।राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनका विषयमा राष्ट्रपति कार्यालयबाट जारी सूचनाको आधिकारिताबारे सर्वोच्च अदालतमा प्रश्न उठाइएको छ।प्रतिनिधिसभा विघटन मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान

‘कानुनी रूपमा नेकपा एउटै’

काठमाडौं, माघ १२ । निर्वाचन आयोगले प्रतिनिधिसभा विघटनपछि राजनीतिक रूपमा विभाजित बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा एउटै दल भएको निष्कर्ष निकालेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद्

सातै प्रदेशबाट एकैसाथ खोप अभियान शुरु

काठमाडौं, माघ १२ । भारत सरकारद्वारा अनुदानस्वरुप उपलब्ध गराएको कोरोनाविरुद्धको खोप सरकारले १४ गते बुधबारबाट सातै प्रदेशमा एकसाथ शुभारम्भ गर्ने भएको छ । खोपको शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल

१२ स्थानीय तहमा २ अर्ब ८ करोडको बजेट

काठमाडौं, माघ १२ । सरकारले कोरोना भाइरसबाट प्रभावित नागरिकहरुलाई स्वरोजगार बनाउने कार्यक्रम अगाडि सारेको छ । सरकारले पहिलो चरणमा १२ वटा जिल्लाका विभिन्न स्थानीय तहमा रोजगारीको कार्यक्रम सञ्चालन गर्न लागेको

कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिबाट नै फैलिन सक्छ संक्रमण

काठमाडौं, माघ १२ । कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिले अरूलाई कोरोना भाइरस सार्न सक्ने हुँदा लकडाउनका नियमहरू पालना गर्न आवश्यक रहेको बेलायत एक वरिष्ठ स्वास्थ्य अधिकारीले चेतावनी दिएका छन् ।

स्थानीय तहका कर्मचारीको राजीनामा स्थानीय तहबाटै

काठमाडौं, माघ १२ । सरकारले स्थानीय तहका कर्मचारीको राजीनामा र अनिवार्य अवकाशपत्रको स्वीकृत स्थानीय तहबाटै गर्ने नयाँ व्यवस्था गरेको छ । कर्मचारी समायोजन ऐन–२०७५ अनुसार स्थानीय तहमा समायोजन भएका र

राष्ट्रिय एकद्वार प्रणाली लागू

काठमाडौं, माघ १२ । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच सम्झौता भएको

द्रुतमार्गमा अप्टिकल फाइबर

काठमाडौं, माघ १२ गते । काठमाडौँ–तराई÷मधेस द्रुतमार्गमा अप्टिकल फाइबर बिछ्याउन सोको डिजाइन कार्य तथा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण सुरु भएको छ । नेपाल टेलिकम र नेपाली सेनाले संयुक्त रूपमा डिजाइन तथा

राजपत्रको विषयमा वादविवाद

काठमाडौं, माघ १२ । प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा आइतबार सुनुवाइ प्रारम्भ हुनुअघि नै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का चार निवेदकद्वारा इजलासमा निवेदन पेस भयो । निवेदक कृष्णभक्त पोखरेलले वरिष्ठ अघिवक्ता रमनकुमार

जनगणना २०७८ः जनशक्ति करारमा लिइँदै

काठमाडौं, माघ १२ । सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक जनशक्ति करारमा नियुक्त गर्ने भएको छ ।आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका

सबै प्रदेशमा पठाइयो कोभिड विरुद्धको खोप

काठमाडौं, माघ १२ । सरकारले सातओटै प्रदेशमा कोरोना विरुद्धको खोप पठाएको छ । बुधवारदेखि देशभर एकसाथ खोप लगाउन शुरू गर्ने योजना अनुसार केन्द्र सरकारले प्रदेशमा खोप पठाएको हो । आइतवार