Logo
पत्रपत्रिका बाट

भारतीय खोप चाँडै ल्याइँदै

काठमाडौं, माघ ७ । भारत सरकारले नेपाललाई सहयोगस्वरूप दिने प्रतिबद्धता गरेअनुसारको कोरोना भाइरस विरुद्धको खोप चाँडै नेपाल भित्रिने भएको छ । अन्य विदेशी मुलुकबाट खोप

विस्तृत पढ्नुहोस
कृषिमा वैदेशिक लगानीः छलफल नै नगरी निर्णय गरेकोमा आपत्ति

काठमाडौं, माघ ७ । कृषक तथा कृषि उद्यमीले कृषिमा वैदेशिक लगानी खुुला गर्ने विषयमा सरकारले सरोकारवालासँग आवश्यक छलफल नगरी निर्णय गरेकोप्रति आपत्ति जनाएका छन् । एसोसिएसन अफ नेपाली एग्रिकल्चर जर्नालिस्ट

चिकित्सक कुटिए

काठमाडौं, माघ ७ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा आईसीयूमा उपचाररत बुटवलका एक बिरामीको मृत्युपछि बिरामीका आफन्तले उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेका छन् । निमोनियाको उपचारका लागि बुटवलबाट ल्याइएका ६२

प्रतिनिधिसभा विघटन हुन नदिन संविधानमा सुधार

काठमाडौं, माघ ७ । विगतमा प्रतिनिधिसभा विघटन गरिएकाले हाल त्यस्तो हुन नदिन संविधानमा सुधार गरिएको मंगलबार सर्वोच्च अदालतमा बहस गर्ने कानुन व्यवसायीहरुले उल्लेख गरेका छन् । प्रतिनिधिसभा विघटन गरिएको विरुद्ध

नेकपाको आधिकारिकता विवाद कानुनबमोजिम निरुपण गर्नुपर्नेमा जोड

काठमाडौं, माघ ७ । पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले नेकपाको आधिकारिकता विवाद कसैबाट प्रभावित नभई कानुनबमोजिम निरुपण गर्नुपर्नेमा जोड दिएका छन् । नेकपाको आधिकारिकताको विवाद निरुपण पेचिलो बन्दै गएको अवस्थामा उनीहरुले सो

तीन वर्षमा नभएको देशदौडाह एक महिनामा

काठमाडौं, माघ ७ । नेपाल कम्युनिस्ट पार्टीमा पार्टी एकीकरणको तीन वर्षसम्म हुन नसकेको काम एकै महिनामा भएको छ । पार्टी एकता भएको तीन वर्षसम्म कार्यकर्ताको माझमा पुग्न नसके पनि प्रतिनिधिसभा

एक हजार निजी विद्यालय बन्द हुन सक्ने

काठमाडौं, माघ ७। कोरोना भाइरसको सङ्क्रमणका कारण पठनपाठन बन्द भएपछि देशभर करिब एक हजार विद्यालय पूरै बन्द हुने जोखिममा छन् । निजी विद्यालयका संस्थामा आबद्ध नभएका तथा थोरै विद्यार्थी भएका

न्यायाधीशको जोड ‘धारा ७६ मा राय’

काठमाडौं, माघ ७ । प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमा तेस्रो दिन पनि बहस जारी छ । तेस्रो दिन मङ्गलबार पाँच कानुन व्यवसायीले निवेदकको पक्षबाट बहस गरेका छन् । बहस गर्नेमध्ये वरिष्ठ

देशभरका थप २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण

काठमाडौं, माघ ७ । गोरखा भूकम्पपछि देशका विभिन्न २० स्थानमा ‘भूकम्प मापन स्टेशन’ निर्माण गरिएको छ । २०७२ वैशाख १२ मा गएको गोरखा भूकम्पपछि मापनका लागि विभिन्न देशको सहयोगमा जोखिममा

पर्यटनलाई चलायमान बनाउन माग

काठमाडौं, माघ ७ । कोभिड–१९ का कारण पर्यटन क्षेत्र तहसनहस भएको भन्दै पर्यटन तथा होटेल व्यवसायीले यो क्षेत्रलाई चलायमान बनाउन सरकारसँग माग गरेका छन् । अर्थ मन्त्रालयमा अर्थमन्त्री विष्णु पौडल,

वीरगञ्ज नाकाबाट २१० अर्बको आयात, निर्यात १९ अर्ब

काठमाडौं, माघ ७ । मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ६ महीनामा २ खर्ब १० अर्ब रुपैयाँबराबर मूल्यको आयात हुँदा १९ अर्ब रुपैयाँको निर्यात व्यापार भएको छ

अर्थतन्त्र उकास्न ६ खर्ब ६५ अर्ब रुपैयाँ आवश्यक

काठमाडौं, माघ ७ । कोभिडबाट प्रभावित अर्थतन्त्रलाई उकास्न ६ खर्ब ६५ अर्ब रुपैयाँ आवश्यक पर्ने देखिएको छ । राष्ट्रिय योजना आयोगले गरेको अध्ययनअनुसार महामारीका कारण नेपालको अर्थतन्त्रमा ३ खर्ब २२