Logo
पत्रपत्रिका बाट

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

काठमाडौं, पुस २९ । सर्वोच्च अदालतले कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुला गरिदिएको छ । न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको संयुक्त

विस्तृत पढ्नुहोस
निर्वाचन तयारी रोक्न आयोगद्वारा अस्वीकार

काठमाडौं, पुस २८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहले निर्वाचन तयारी रोक्न गरेको प्रस्तावलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ। प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबी गर्दै परेको मुद्दा

अलमलमा देउवा

काठमाडौं, पुस २८ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक मान्दै आए पनि नेपाली कांग्रेस अहिलेसम्म त्यसको पुनःस्थापनाको पक्षमा उभिन सकेको छैन। ओलीको यो कदम

ओलीको बोली र व्यवहार फरकफरक

काठमाडौं, पुस २८ । २०७३ वैशाख २३ गते अन्तरिम संसद्को बैठकलाई सम्बोधन गर्दै बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको स्पष्ट पारेका केपी शर्मा ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको तीन

मल नल्याउने दुई कम्पनीलाई कारबाही

काठमाडौं, पुस २८ । समयमा रासायनिक मल नल्याउने दुई कम्पनीलाई सरकारले कारबाही गरेको छ। तोकिएको समयमा मल नल्याएपछि कृषि सामग्री कम्पनीले शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही गरेको हो।

‘नेपालको नीति तटस्थता’

काठमाडौं, पुस २८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कुनै पनि मुलुकको पक्ष, विपक्षमा नउभिने स्पष्ट पारेका छन्। उनले दुई छिमेकी मुलुक भारत र चीनसँग नेपालले मित्रवत् सम्बन्ध चाहेको बताए।

रित्तै फर्कियो लाइसेन्सको लाम

काठमाडौं, पुस २८ । सवारी लाइसेन्सका लागि सोमबार यातायत कार्यालयले तोकेका केन्द्रमा जुटेका सयौं सर्वसाधारण घण्टौं लाम लागेर रित्तै फर्किए। कारण थियो– ट्राफिकका प्रतिनिधि गएनन्। नजानुको कारण थियो– सडकका नारा–जुलुसको

हुलाकको अन्तर्राष्ट्रिय सेवा अझै अवरुद्ध

काठमाडौं, पुस २८ । कोरोना भाइरस महामारी सुरु भएसँगै बन्द भएको नेपालको अन्तर्राष्ट्रिय डाँक ढुवानी अझै सञ्चालनमा आउन सकेको छैन । हुलाक सेवा विभाग मातहत सञ्चालन हुने यो सेवा चैतदेखि

दक्षिणी वायुले न्यानो महसुस

काठमाडौं, पुस २८ । नेपालमा यस वर्ष हिउँदमा तातो महसुस हुनुमा दक्षिणी वायुको प्रभाव बलियो रहनु नै मुख्य कारक मानिएको छ । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ

‘जनतामा निराशा हटाउन ताजा जनादेश’

बारा, पुस २८ । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य ईश्वर पोखरेलले निरन्तरको षडयन्त्रले जनता निराश भएपछि प्रधानमन्त्रीले ताजा जनादेशको बाटो रोजेको बताएका छन् । नेकपा जिल्ला

कालोपत्रेसँगै व्यापक उत्साह

बागलुङ, पुस २८ । राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्ग (पुष्पलाल) बागलुङ खण्डको ९२ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । बाँकी खण्डको कालोपत्रे गर्ने तयारी भइरहेको छ । सडक यातायातमा

लघुवित्तसँग पुनर्कर्जाको आवेदन माग

काठमाडौं, पुस २८ । नेपाल राष्ट्र बैंकले सोमवार सूचना जारी गर्दै लघुवित्त संस्थालाई एकमुष्ट रूपमा प्रदान गर्ने साधारण पुनर्कर्जाका लागि माघ १२ गतेसम्म आवेदन खुला गरेको छ । यसबाट लघुवित्त