Logo
पत्रपत्रिका बाट

विराटनगर विमानस्थल विस्तार गर्दा विस्थापित हुनेहरूको संघर्ष समिति गठन

-रिपोर्टर्स नेपाल/संवाददाता

विराटनगर, पुस २८ । विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरको बनाउन १२६ बिघा जमीन अधिग्रहण गर्दा पर्ने घर, घडेरी तथा जमीनवालाहरूको संयुक्त भेलाले उचित मुआब्जा र क्षतिपूर्तिको पहलका

विस्तृत पढ्नुहोस
सवारी कर्जा सहज भएसँगै बढ्यो गाडीको जाँचपास

वीरगञ्ज, पुस २८ । बैंकहरूले सवारी कर्जाको ब्याजदर घटाएपछि भन्सारबाट नयाँ सवारीसाधन छुटाउने क्रम बढेको छ । गाडी आयात हुने मुख्य नाका वीरगञ्जबाट नयाँ सवारीसाधनको जाँचपास बढ्न थालेको हो ।

पुनर्कर्जामा बैंकको चासो कम

काठमाडौं, पुस २८ । बैंक तथा वित्तीय संस्थामा कोभिडपछि बैंकिङ प्रणालीमा अधिक लगानीयोग्य पूँजी ९तरलता० भएकाले बैंकहरूले पुनर्कर्जा आवेदनमा कम चासो दिएका छन् । नेपाल राष्ट्र बैंकले यसअघि साना ऋणीहरूलाई

एयर ट्रान्सपोर्ट बबल स्किमले भारतीय पर्यटकको आगमन वृद्धि

काठमाडौं, पुस २८ । नेपाल र भारतबीच ९ महीनापछि नियमित हवाई उडान शुरू हुने गरी भएको एयर ट्रान्सपोर्ट बबल स्किमका कारण नेपालमा बिस्तारै भारतीय पर्यटकको आगमनमा बृद्धि भएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणः सीमा विवाद र कोरोना भाइरसविरुद्धको खोप मुख्य एजेन्डा

काठमाडौं, पुस २८ । नेपालमा राजनीतिक र संवैधानिक संकटका बीच हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणमा सीमा विवाद र कोरोना भाइरस खोपको विषयलाई मुख्य प्राथमिकतामा राखेर छलफल हुने बताइएको

खोप फागुनसम्म आउने संकेत

काठमाडौं, पुस २८ । कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत र कानुनी जटिलता फुकाइसकेको भन्दै खोप

विद्युत् आपूर्तिमा बदमासी भेटिए कडा कारबाहीको चेतावनी

काठमाडौं, पुस २९ । काठमाडौं उपत्यकालगायत देशका विभिन्न सहरी क्षेत्रमा विद्युत् आपूर्ति आकस्मिक बन्द हुने (ट्रिपिङ) समस्या बढिरहँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहित विभिन्न नेतृत्वमा

प्रतिगामी कदम सच्याउन माग

काठमाडौं, पुस २७ । गैरराजनीतिक र गैरसंवैधानिक तरिकाले प्रतिनिधिसभा विघटन गरिएको भन्दै नागरिक समाज र अधिकारकर्मीले आपत्ति जनाएका छन्। अधिकारकर्मी डा देवेन्द्रराज पाण्डे र कृष्ण पहाडी तथा नागरिक समाजले आइतबार

पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा

काठमाडौं, पुस २७ । नेपाल खेलकुद पत्रकार मञ्चले आगामी मंगलबार आयोजना हुने एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को तयारी पूरा भएको जनाएको छ।कोरोना भाइरस महामारीको जोखिमका कारण निर्धारित समयभन्दा ढिला

नेपालमा तीन खोपको परीक्षण प्रस्ताव

काठमाडौं, पुस २७ । कोरोना भाइरसविरुद्ध तीन कम्पनीका खोप नेपालमा परीक्षण गर्न प्रस्ताव आएको छ। खोपको क्लिनिकल ट्रायलका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डमा प्रस्ताव पुगेको छ। बोर्डले अनुमति

जग्गा किर्तेमा ५० विरुद्ध मुद्दा

काठमाडौं, पुस २७ । सार्वजनिक जग्गा किर्ते आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्चपदस्थ कर्मचारीसहित ५० जनाविरुद्ध विशेष अदालतमा मुद्दा चलाएको छ। १७ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा मुद्दा चलाइएको छ भने ३३

‘जनताको अभिभारा जोसुकैलाई सुम्पन सकिँदैन’

काठमाडौं, पुस २७ । सरकारले संघीय संसद्को स्थायी सदन राष्ट्रियसभाको अधिवेशन १० दिनमा अन्त्य गरेको छ। पुस १७ गते सुरु अधिवेशन जम्मा ४ वटा बैठक बसेर छोटो समयमै अन्त्य गरिएको