Logo
पत्रपत्रिका बाट

कृष्णसार जोगाउनै मुस्किल

-रिपोर्टर्स नेपाल/संवाददाता

खैरापुर, पुस २७ । चितुवाले मंगलबार साँझ ५ बजेतिर ७–८ वर्षको पोथी कृष्णसारलाई आक्रमण गर्‍यो। बर्दियाको गुलरिया नगरपालिकाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रमा चितुवाको आक्रमणबाट घाइते

विस्तृत पढ्नुहोस
खण्डित नेकपा, दण्डित भविष्य

काठमाडौं, पुस २७ । झगडा गरिरहने ‘यिनीहरू यस्तै हुन्’ भन्दाभन्दै नेकपा प्याट्टै फुट्यो। फुट्छ, फुट्दैन हुँदाहुँदै चिरा–चिरा भयो। कारण कुनै सैद्धान्तिक थिएन। राष्ट्रहित वा जनसरोकारका मुद्दामा विमति थिएन। मतभेद थियो

पुँजीगत खर्च बढाउन पहल

काठमाडौं, पुस २७ । अर्थ मन्त्रालयले स्थानीय तहमा विनियोजन भएको पुँजीगत खर्च बढाउन पहल गरेको छ। आर्थिक वर्षको पहिलो ६ महिना बित्नै लाग्दासम्म अधिकांश पुँजीगत बजेट खर्च हुन नसकेपछि मन्त्रालयले

राष्ट्रिय एकता दिवस विकास समिति बनाउने तयारी

काठमाडौं, पुस २७ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले नुवाकोट क्षेत्रका देवीघाट, चिम्टेश्वर र दरबार संरक्षण र प्रवद्र्धन गर्ने बताएका छन् । मन्त्री ढकालले नेपाल एकीकरणमा पृथ्वीनारायण

निर्वाचनको वातावरण बनाउन आग्रह

काठमाडौं, पुस २७ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पुरानो र नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर निर्वाचनको उत्कृष्ट वातावरण बढाउन सबै सञ्चार माध्यमसँग आग्रह गरेका छन् । उनले निर्वाचनमा सरकारी

प्रविधिको प्रयोगले सेवा प्रभावकारी

काठमाडौं, पुस २७। स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा स्थानीय तहले सूचना प्रविधिको प्रयोग विस्तारमा प्रभावकारी फड्को मारेको छ । स्थानीय तह सूचना प्रविधिमैत्री

निर्वाचनमा जान काँग्रेस तयार

काठमाडौं, पुस २७। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अदालतले प्रतिनिधि सभा पुनस्र्थापना गरे प्रतिनिधि सभामा र नगरे निर्वाचनका लागि जनतामा जाने बताए । नेपाली काँग्रेसका संस्थापक मध्येका पार्टीका पूर्वमहामन्त्री सूर्यप्रसाद

उदयपुर सिमेन्टको उत्पादन क्षमता बढाइँदै

काठमाडौं, पुस २७ । उपभोक्ताको उच्च रोजाइमा परेर पनि उचित लाभ लिनबाट चुकेको उदयपुर सिमेन्ट उद्योगलाई नाफामा लैजान उत्पादन क्षमता नै बढाउने तयारी गरिएको छ । हालसम्म ४ अर्बभन्दा बढी

निजी फर्म नवीकरणका लागि चैत २० सम्मको समय थप

काठमाडौं, पुस २७। सरकारले कोभिड–१९ का कारण दर्ता नवीकरण हुन नपाएका निजी फर्म दर्ताका लागि आगामी २० गतेसम्मको समयावधि थप गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राइभेट फर्म

यती एयरलाइन्सको सिमराबाट पर्वतीय उडान सुरु

वीरगञ्ज, पुस २७ । यती एयरलाइन्सले वीरगञ्ज र आसपास क्षेत्रका पर्यटकलाई लक्षित गरी माउन्टेन फ्लाइट सुरु गरेको छ । साताको प्रत्येक शनिबार बाराको सिमरा विमानस्थलबाट माउन्टेन फ्लाइट सुरु भएको यती

शेयर बजारको आकार ३० खर्बमाथि

काठमाडौं, पुस २७ । आइतवार शेयरबजार सूचकांक र कुल बजार पूँजीकरणले सर्वाधिक उचाइको रेकर्ड कायम गरेको छ ।आइतवार नेप्से परिसूचक ४१.२४ अंकले बढेर २२३५.७२ को आजसम्मको सर्वाधिक उच्च विन्दुमा पुगेको

आय विवरण बुझाउने समय थप नहुने

काठमाडौ, पुस २७ । कोरोनालाई कारण देखाउँदै आयकर विवरण बुझाउने समयावधि थप्न निजीक्षेत्रले सरकारसँग माग गरे पनि सरकारले भने थप नगर्ने संकेत देखाएको छ । निजीक्षेत्रका उद्योग वाणिज्य महासंघ, नेपाल